Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3516 Indexed in Feed
Read Count 25350 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 12 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

617 stories
विश्वभर साइबर सुरक्षा खतराको संकेत, वेबसाइट बन्द गर्नेसम्मको चेतावनी World News
World News
3w ago

विश्वभर साइबर सुरक्षा खतराको संकेत, वेबसाइट बन्द गर्नेसम्मको चेतावनी

सुरक्षा चेतावनी सार्वजनिक भएपछि विभिन्न देशका सरकारी निकाय तथा प्रविधि संस्थाले जोखिम नियन्त्रणका लागि कदम चालेका छन्।

#सुरक्षा #वेबसाइट #साइबर
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान World News
World News
3w ago

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन्।

#चीन #प्रस्थान #आयोजना
युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत World News
World News
3w ago

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

उनले वार्ता संवेदनशील अवस्थामा रहेकाले रुसमाथि थप प्रतिबन्ध लगाउँदा कूटनीतिक प्रयास प्रभावित हुन सक्ने उल्लेख गरे।

#प्रतिबन्ध #ट्रम्प #रुसमाथि
संयुक्त राष्ट्र महासचिव पदका लागि यूएईले लाना जाकी नुसेबालाई बनायो उम्मेदवार World News
World News
3w ago

संयुक्त राष्ट्र महासचिव पदका लागि यूएईले लाना जाकी नुसेबालाई बनायो उम्मेदवार

संयुक्त राष्ट्र महासचिव पदका लागि यूएईले लाना जाकी नुसेबालाई बनायो उम्मेदवारसंयुक्त राष्ट्र महासचिव पदका लागि यूएईले लाना जाकी नुसेबालाई बनायो उम्मेदवार

#संयुक्त #यूएई #नुसेबा
उत्तर कोरियाले सीमामा सियोलविरोधी प्रचार प्रसारण थाल्ने World News
World News
3w ago

उत्तर कोरियाले सीमामा सियोलविरोधी प्रचार प्रसारण थाल्ने

उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा सियोलविरोधी प्रचार प्रसारण पुनः सुरु गर्ने घोषणा गरेको छ।

#सीमा #कोरिया #उत्तर
साउदी अरबको अर्को विमानस्थलमा पनि हमला : एक जनाको मृत्यु, आठ घाइते World News
World News
3w ago

साउदी अरबको अर्को विमानस्थलमा पनि हमला : एक जनाको मृत्यु, आठ घाइते

साउदी अरबको अर्को विमानस्थलमा पनि हमला, एक जनाको मृत्यु, आठ घाइतेसाउदी अरबको अर्को विमानस्थलमा पनि हमला, एक जनाको मृत्यु, आठ घाइते

#अरब #साउदी #हमला
इरानमाथि नयाँ हमला गर्ने अमेरिकाको तयारी, ‘सबै बमका बाउ’ देखाउने तेहरानको चेतावनी World News
World News
3w ago

इरानमाथि नयाँ हमला गर्ने अमेरिकाको तयारी, ‘सबै बमका बाउ’ देखाउने तेहरानको चेतावनी

अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी गरिरहेका बेला तेहरानले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।

#अमेरिका #इरान #इरानमाथि
६ वर्षपछि राजपरिवारसँग सम्बन्ध सुधार्न चाहेका ह्यारी के भन्छन् ? World News
World News
3w ago

६ वर्षपछि राजपरिवारसँग सम्बन्ध सुधार्न चाहेका ह्यारी के भन्छन् ?

उनले संसारमा भइरहेका घटनाका बिच परिवारसँग मेलमिलाप गर्नु महत्त्वपूर्ण रहेको बताए। विगतका घटनाले मनमा चोट पुर्‍याए पनि तिनलाई बिर्सेर अघि बढ्न सबैले प्रयास गर्नुपर्ने उनको भनाइ छ।

#बताए #विगत #सम्बन्ध
अमेरिकी हुलाक सेवालाई साढे १२ करोड नोक्सानी पुर्याएको आरोपमा पाकिस्तानी नागरिक पक्राउ World News
World News
3w ago

अमेरिकी हुलाक सेवालाई साढे १२ करोड नोक्सानी पुर्याएको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

उनीमाथि अनलाइनमार्फत नक्कली हुलाक लेबल बिक्री गर्ने वेबसाइट सञ्चालन गरेको आरोप छ।

#अमेरिकी #हुलाक #वेबसाइट
ट्रम्पले २०२८ मा जेडी भान्सलाई राष्ट्रपति पदका लागि समर्थन गर्लान् ? World News
World News
3w ago

ट्रम्पले २०२८ मा जेडी भान्सलाई राष्ट्रपति पदका लागि समर्थन गर्लान् ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राष्ट्रपति पदका लागि आफ्नो उत्तराधिकारीबारे अहिले नै चर्चा गर्नु हतार हुने बताएका छन्।

#ट्रम्प #राष्ट्रपति #भान्स
श्रीमानको कसिलो अँगालोले श्रीमतीका पाँच वटा करङ भाँचिएपछि... World News
World News
4w ago

श्रीमानको कसिलो अँगालोले श्रीमतीका पाँच वटा करङ भाँचिएपछि...

सामान्य अँगालोका क्रममा यस्तो चोट लागेपछि घटना चर्चामा आएको हो। अब चिकित्सकले हड्डी कमजोर भएका व्यक्तिलाई अँगालो हालेर अचानक उठाउँदा सावधानी अपनाउन सुझाव दिएका छन्।

#अँगालो #श्रीमती #करङ
Build #2612