Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3385 Indexed in Feed
Read Count 21365 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 11 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

598 stories
इक्वेडरको जेलमा झडप हुँदा आठ कैदीको मृ*त्यु World News
World News
3w ago

इक्वेडरको जेलमा झडप हुँदा आठ कैदीको मृ*त्यु

सुधार अधिकारीहरूका अनुसार कोटोपाक्सी कारागारमा चार र पिचिनचा कारागारमा थप चार जनाको मृत्यु भएको हो।

#कारागार #अधिकारी #मृत्यु
हानि-नोक्सानी कोषको सहयोग आवश्यकताको हिसाबमा समुद्रको एक थोपा World News
World News
3w ago

हानि-नोक्सानी कोषको सहयोग आवश्यकताको हिसाबमा समुद्रको एक थोपा

भदौ १० मा आएको विनाशकारी भोटेकोसी बाढीबाट प्रभावित नेपाललाई आपत्कालीन सहयोगस्वरूप करिब २ करोड अमेरिकी डलर उपलब्ध गराउन हानि तथा नोक्सानी सम्बोधन गर्ने कोष (एफआरएलडी) को बोर्ड सहमत भएको छ।

#कोष #नोक्सानी #प्रभावित
अफ्रिकामा फैलिँदै इबोला World News
World News
3w ago

अफ्रिकामा फैलिँदै इबोला

नाइजेरियामा इबोला भाइरसको संक्रमण पुष्टि भएपछि अफ्रिकाले थप जटिल प्रकोपको सामना गर्नुपरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अफ्रिका क्षेत्रीय निर्देशक मोहम्मद जनाबीले चेतावनी दिएका छन्।

#अफ्रिका #भाइरस #इबोला
स्कुल बस दुर्घटना : दसैँले छोएन माझठानालाई, शोकमा डुब्यो गाउँ World News
World News
3w ago

स्कुल बस दुर्घटना : दसैँले छोएन माझठानालाई, शोकमा डुब्यो गाउँ

आफन्तको जमघट, घरघरमा टीका लगाउने चहलपहल र गाउँभरि लिङ्गे पिङको उल्लास दसैँका विशेषता हुन्।

#टीका #दसैँ #दुर्घटना
तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृ*त्यु World News
World News
3w ago

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृ*त्यु

चीनको तिब्बत क्षेत्रमा ७ म्याग्निच्यूडको भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ। भूकम्पमा परी ३० जनाभन्दा धेरै घाइते भएको बताइएको छ।

#भूकम्प #तिब्बत #म्याग्निच्यूड
कृत्रिम ड्यामले फेरियो सुक्खा जमिनको मुहार World News
World News
3w ago

कृत्रिम ड्यामले फेरियो सुक्खा जमिनको मुहार

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामा सहजता मिलेको छ।

#ड्याम #सिंचाइ #कृत्रिम
तीन दिने भ्रमणका लागि आज भारत जाँदै रवि World News
World News
3w ago

तीन दिने भ्रमणका लागि आज भारत जाँदै रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका लागि आज (शुक्रबार) भारत जाँदै छन्।

#रवि-लामिछाने #भारत #भ्रमण
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पपछि चीनले आपतकालीन प्रतिक्रिया थाल्यो World News
World News
3w ago

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पपछि चीनले आपतकालीन प्रतिक्रिया थाल्यो

भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा गएको थियो। केन्द्रबिन्दु आसपासको क्षेत्र समुद्री सतहबाट औसत चार हजार ८६४ मिटर उचाइमा रहेको छ। यो दुर्गम र उच्च पहाडी क्षेत्र हो।

#चीन #भूकम्प #राति
तीन दिने भ्रमण गर्न रवि भारत जाँदै World News
World News
3w ago

तीन दिने भ्रमण गर्न रवि भारत जाँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका लागि शुक्रबार भारत जाने भएका छन्।

#रवि-लामिछाने #भारत #भ्रमण
चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प World News
World News
3w ago

चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प

भूकम्पको केन्द्र चीनको तिब्बतस्थित नागकु शहरबाट करिब ११५ किलोमिटर टाढा रहेको जनाइएको छ। भूकम्पको धक्का चीनसँगै भारत र म्यानमारसम्म महसुस भएको छ।

#भूकम्प #चीन #नागकु
एनपिएलको टिकट मूल्य सार्वजनिक, ५०० देखि दुई हजारसम्म World News
World News
3w ago

एनपिएलको टिकट मूल्य सार्वजनिक, ५०० देखि दुई हजारसम्म

आठ टोली सहभागी एनपिएल सोमबारदेखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।

#त्रिभुवन-विश्वविद्यालय #एनपिएल #टिकट
Build #2612