Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3305 Indexed in Feed
Read Count 19683 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 23 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

583 stories
एनपीएलमा करिब ९० लाखको सट्टेबाजी गराएको आरोपमा भारतीय नागरिक पक्राउ World News
World News
1w ago

एनपीएलमा करिब ९० लाखको सट्टेबाजी गराएको आरोपमा भारतीय नागरिक पक्राउ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)-२०२६ मा अनलाइनमार्फत अवैध सट्टेबाजी (बेटिङ) गराएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

#एनपीएल #प्रिमियर-लिग #सट्टेबाजी
अस्ट्रेलियामा प्रकाश सपुत, आशिष सचिन र रचनाले एउटै मञ्चमा प्रस्तुति दिने World News
World News
1w ago

अस्ट्रेलियामा प्रकाश सपुत, आशिष सचिन र रचनाले एउटै मञ्चमा प्रस्तुति दिने

आगामी नोभेम्बर ७ मा आयोजना हुने ‘नेपाल फेस्टिभल सिड्नी २०२६’ मा नेपालका चर्चित कलाकारहरूले सांगीतिक प्रस्तुति दिने भएका छन्।

#सिड्नी #प्रकाश #सपुत
हामीले चुनाव हार्नुको कारण इरान यु’द्ध हो : जेडी भान्स World News
World News
1w ago

हामीले चुनाव हार्नुको कारण इरान यु’द्ध हो : जेडी भान्स

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रिपब्लिकन पार्टीको मध्यावधि चुनावी पराजयको जिम्मेवारी इरान युद्धलाई देखाएका छन्।

#भान्स #इरान #जेडी
एन्टिबायोटिकको अनियन्त्रित प्रयोग रोक्नुपर्छ : मन्त्री मेहता World News
World News
1w ago

एन्टिबायोटिकको अनियन्त्रित प्रयोग रोक्नुपर्छ : मन्त्री मेहता

मन्त्री मेहताले औषधिको उपभोगसम्बन्धी तथ्यांकलाई नियमन, खरिद, वितरण र प्रयोग व्यवस्थापनसँग जोड्नुपर्ने बताइन्।

#प्रयोग #मेहता #उपभोगसम्बन्धी
रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडरको सहभागिता World News
World News
1w ago

रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडरको सहभागिता

पोखराबाट सुरु भएको यात्रा मुस्ताङसम्म पुगेको थियो। चारदिने यात्राका क्रममा सहभागी राइडरहरूले नेपालको हिमाली भूगोल, प्राकृतिक सौन्दर्य र साहसिक मोटरसाइकल यात्राको अनुभव लिएका थिए।

#राइड #रोयल #इन्फिल्ड
अमेरिकामा डेमोक्र्याटको जितपछि कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा पनि उछाल World News
World News
1w ago

अमेरिकामा डेमोक्र्याटको जितपछि कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा पनि उछाल

अमेरिकाको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको हार र डेमोक्र्याटहरूको जितपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा तल झरेको छ भने सेयर बजारमा उछाल आएको छ।

#शेयर-बजार #तेल #कच्चा
छठ पर्वमा छुट्टै घाट नबनाउन मन्त्रालयको आग्रह World News
World News
1w ago

छठ पर्वमा छुट्टै घाट नबनाउन मन्त्रालयको आग्रह

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले छठ पर्वका अवसरमा जातीय विभेद तथा छुवाछुतजन्य गतिविधि नगर्न र सबै समुदायको समान सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ।

#पर्व #विभेद #नगर्न
जयपृथ्वीबहादुर सिंह पुरस्कारबाट डा. न्यौपाने र पोखरेल सम्मानित World News
World News
1w ago

जयपृथ्वीबहादुर सिंह पुरस्कारबाट डा. न्यौपाने र पोखरेल सम्मानित

कार्यक्रममा मानवतावादी चिन्तक, स्रष्टा तथा पत्रकार जयपृथ्वीबहादुर सिंहको नाममा स्थापित विशेष पुरस्कारबाट शिक्षा तथा साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्व डा. छायादत्त न्यौपानेलाई र विवश पोखरेललाई सम्मान गरिएको छ।

#सिंह #पुरस्कार #जयपृथ्वीबहादुर
मध्यावधि चुनावको नतिजापछि इजरायली राजदूतले भने : इरानमाथि आक्रमण गर्ने निर्णय अमेरिकाको थियो World News
World News
1w ago

मध्यावधि चुनावको नतिजापछि इजरायली राजदूतले भने : इरानमाथि आक्रमण गर्ने निर्णय अमेरिकाको थियो

अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले ऐतिहासिक हार बेहोरेपछि इरान युद्धलाई लिएर बहस तीव्र बनेको छ।

#चुनाव #युद्ध #इजरायल
ट्रम्पको रिपब्लिकन पार्टीले नराम्रो हार बेहोर्नुेले देखाएका पाँच कारण World News
World News
1w ago

ट्रम्पको रिपब्लिकन पार्टीले नराम्रो हार बेहोर्नुेले देखाएका पाँच कारण

अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याटिक पार्टीले जित हासिल गरेको छ। उसले अमेरिकी कंग्रेसमा बहुमतसमेत प्राप्त गरेको छ।

#अमेरिकी #रिपब्लिकन #चुनाव
लज्जास्पद हारपछि ट्रम्पको दाबी : इरानमाथि आक्रमणको निर्णय सही World News
World News
1w ago

लज्जास्पद हारपछि ट्रम्पको दाबी : इरानमाथि आक्रमणको निर्णय सही

अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि युद्ध गर्ने आफ्नो निर्णयको बचाउ गरेका छन्।

#युद्ध #ट्रम्प #हार
Build #2612