Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3150 Indexed in Feed
Read Count 12351 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 30 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

553 stories
म्यानमामा विस्थापितको शिविरमा हवाई आक्रमण, १२ जनाको मृत्यु World News
World News
6h ago

म्यानमामा विस्थापितको शिविरमा हवाई आक्रमण, १२ जनाको मृत्यु

म्यानमाको पश्चिमी राज्य राखाइनमा गृहयुद्धका कारण विस्थापित मानिसहरू बस्दै आएको एक शिविरमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। शनिबार प्रत्यक्षदर्शी र उद्धारकर्मीले घटनाबारे जानकारी दिएका हुन्।

#आक्रमण #विस्थापित #शिविर
चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह World News
World News
6h ago

चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

नेपालबाट चोरी भई विश्वका विभिन्न देशमा पुगेका धार्मिक तथा सांस्कृतिक सम्पदा स्वदेश फर्काउने अभियानलाई सशक्त बनाउन भक्तपुरमा ‘मलाई घर फर्काउ’ महोत्सव सुरु भएको छ।

#चोरी #स्वदेश #अभियान
कमलपोखरीमा छठको तयारी पूरा: ५०० बर्तालुलाई कुपन, एक लाख भक्तजन आउने अपेक्षा World News
World News
8h ago

कमलपोखरीमा छठको तयारी पूरा: ५०० बर्तालुलाई कुपन, एक लाख भक्तजन आउने अपेक्षा

यही कात्तिक २९ गते परेको दीपावलीपछिको राष्ट्रिय पर्व छठका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा गरिएको छ। करिब एक लाख भक्तजन आउने अपेक्षासहित पोखरी परिसरलाई व्यवस्थित बनाइएको हो।

#पोखरी #बर्तालु #कमलपोखरी
बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा २ जनाको मृ’त्यु, १७ घाइते World News
World News
11h ago

बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा २ जनाको मृ’त्यु, १७ घाइते

गुलरिया नगरपालिका-११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनी फोर्स गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

#मोटरसाइकल #घाइते #गुलरिया
बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १७ जना घाइते World News
World News
11h ago

बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १७ जना घाइते

गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनी फोर्स गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

#मोटरसाइकल #मिनी #फोर्स
चीन भ्रमण फलदायी बनाउन सभापति लामिछानेको निर्देशन World News
World News
13h ago

चीन भ्रमण फलदायी बनाउन सभापति लामिछानेको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई निर्देशन दिएका छन्।

#रवि-लामिछाने #भ्रमण #चीन
१५ क्विन्टल गाँजासहित ट्रक भेटिएपछि खुल्यो धनकुटादेखि भारतसम्मको बाटो World News
World News
13h ago

१५ क्विन्टल गाँजासहित ट्रक भेटिएपछि खुल्यो धनकुटादेखि भारतसम्मको बाटो

धनकुटालगायत जिल्लामा उत्पादन भएको गाँजासमेत मेची राजमार्गको पाँचथर-इलाम हुँदै घुमाउरो बाटो भएर तराईका बजार जाने गरेको तथ्य खुलेको हो।

#उत्पादन #इलाम #गाँजा
स्टारशिप कक्षमा पुग्यो, बूस्टर योजना अधुरो World News
World News
14h ago

स्टारशिप कक्षमा पुग्यो, बूस्टर योजना अधुरो

कक्षमा पुगेको केही समयपछि स्टारशिपले कम्पनीका २६ वटा उन्नत स्टारलिंक उपग्रह तैनाथ गरेको छ। स्टारशिपले करिब २७५ किलोमिटर उचाइमा पृथ्वीको १५ पटक परिक्रमा गर्ने र त्यसपछि प्रक्षेपण स्थलतर्फ फर्कने योजना छ।

#स्टारशिप #प्रक्षेपण #कक्ष
जापानले रक्षा खर्च ६० ट्रिलियन पुर्‍याउने World News
World News
15h ago

जापानले रक्षा खर्च ६० ट्रिलियन पुर्‍याउने

जापानले आगामी पाँच वर्षका लागि रक्षा खर्च करिब ६० ट्रिलियन येन (करिब ३७६ अर्ब अमेरिकी डलर) पुर्‍याउने तयारी गरिरहेको छ।

#रक्षा #करिब #जापान
ट्रम्प, सी र पुटिनको सम्भावित भेटले विश्व राजनीतिमा तरंग World News
World News
16h ago

ट्रम्प, सी र पुटिनको सम्भावित भेटले विश्व राजनीतिमा तरंग

ट्रम्पले सीसँगको सम्बन्ध सुधार्दै लगेका छन्। गत वर्ष अमेरिका र चीनबिचको व्यापार युद्ध अन्त्य गर्न अस्थायी सहमति भएपछि दुई देशका नेताबिच सम्बन्ध सुधार भएको हो। यद्यपि, इरानसँगको अमेरिकी युद्धलगायत विषयमा दुई देशबिच मतभेद कायमै छ।

#ट्रम्प #राष्ट्रपति #सीसँग
घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल World News
World News
16h ago

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन्।

#पर्यटक #घान्द्रुक #गाउँ
Page 1 of 47 Next →
Build #2612