Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3150 Indexed in Feed
Read Count 11065 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 29 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

587 stories
सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन्ः अध्यक्ष दाहाल Technology
Technology
4d ago

सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन्ः अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र छठजस्ता पर्वले विविधताबीचको एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई प्रवर्द्धन गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका बताएका छन्।

#पर्व #एकता #दाहाल
सुख्खा पहिरोले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध Technology
Technology
4d ago

सुख्खा पहिरोले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।

#पहिरो #अवरुद्ध #सुख्खा
तिहारको झिलिमिली छोडेर परदेशको बाटो : बाध्यता कि रहर? Technology
Technology
4d ago

तिहारको झिलिमिली छोडेर परदेशको बाटो : बाध्यता कि रहर?

वैदेशिक रोजगारी, उच्च शिक्षा तथा विभिन्न व्यक्तिगत प्रयोजनका लागि विदेशिने नेपालीहरूको भीडले चाडपर्वको समयमा पनि विमानस्थल व्यस्त देखियो।

#तिहार #परदेश #रोजगारी
देउसी-भैलोमा दक्षिणा दिन बाध्य पार्न नपाइने, गृहको नयाँ निर्देशनमा के छ ? Technology
Technology
5d ago

देउसी-भैलोमा दक्षिणा दिन बाध्य पार्न नपाइने, गृहको नयाँ निर्देशनमा के छ ?

गृह मन्त्रालयले तिहारका अवसरमा सञ्चालन हुने देउसी-भैलो कार्यक्रममा कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नपाइने जनाएको छ।

#देउसी #भैलो #दक्षिणा
पटाकाको कहर: पर्सामा बालकको मृ’त्यु, उपत्यकामा वायु प्रदूषण, जनावरलाई सास्ती Technology
Technology
5d ago

पटाकाको कहर: पर्सामा बालकको मृ’त्यु, उपत्यकामा वायु प्रदूषण, जनावरलाई सास्ती

तिहारको उल्लासबीच जथाभावी पड्काइने पटाकाका कारण एकातिर मानवीय क्षति भइरहेको छ भने अर्कातिर वायु प्रदूषण र बहिरोपनको स्वास्थ्य जोखिम निम्तिएको छ। पर्सामा आज आफ्नै घरअगाडि पटाका पड्काउने क्रममा छर्रा लागेर ८ वर्षीय एक बालकको मृत्यु भएको छ।

#पर्सा #वायु #प्रदूषण
ब्याक गर्ने क्रममा ५० मिटर तल खस्यो जीप : दुई जनाको मृ`त्यु, १३ घाइते Technology
Technology
5d ago

ब्याक गर्ने क्रममा ५० मिटर तल खस्यो जीप : दुई जनाको मृ`त्यु, १३ घाइते

सामान्य घाइते हुनेमा २३ वर्षीया सुशिला थापा एरी, २८ वर्षीया भावना थापा एरी, २७ वर्षीया खिममाया थापा, २० वर्षीया रमिता एरी र १९ वर्षीया निर्मला एरी रहेका छन्।

#घाइते #वर्षीया #थापा
विद्यालयमै गुन्द्री बुन्दै र रोबोट बनाउँदै बालबालिका Technology
Technology
5d ago

विद्यालयमै गुन्द्री बुन्दै र रोबोट बनाउँदै बालबालिका

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१८ हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदनले पाठ्यपुस्तकको पढाइमा मात्र सीमित नराखी विद्यार्थीलाई माध्यमिक तह पूरा गर्दासम्म १० वटा व्यावहारिक सीप सिकाउने अभियान चलाएको छ।

#मकवानपुर #विद्यार्थी #सीप
घोप्टेभिरको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा Technology
Technology
5d ago

घोप्टेभिरको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरमा खसेको पहिरो पन्छाएपछि दुईतर्फी यातायात सेवा नियमित भएको छ।

#पहिरो #घोप्टेभिर #पन्छाएपछि
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृ’त्यु Technology
Technology
5d ago

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृ’त्यु

भैरमकोटबाट त्रिशूलीतर्फ आउँदै गरेको बा ९९ प ८२०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो।

#मोटरसाइकल #दुर्घटना #नुवाकोट
एनभिडियाका सीईओले चिनियाँ महिलासँगको सम्बन्ध स्वीकारे, श्रीमतीसँग मागे माफी Technology
Technology
5d ago

एनभिडियाका सीईओले चिनियाँ महिलासँगको सम्बन्ध स्वीकारे, श्रीमतीसँग मागे माफी

हुआङले कम्पनीको बोर्डसमक्ष सिंगापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्वउच्च अधिकारी एलिस हुआङसँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका हुन्।

#सम्बन्ध #हुआङ #रहे
पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच Technology
Technology
5d ago

पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच

नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पुस्तौँदेखिको परम्परासँग जोडिएको भैरव नाच अर्घाखाँचीको मौलिक सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ।

#नाच #अर्घाखाँची #भैरव
Build #2612