Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3343 Indexed in Feed
Read Count 20453 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 9 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

610 stories
दशैंको रौनक र आमाबाको प्रतीक्षा Technology
Technology
3w ago

दशैंको रौनक र आमाबाको प्रतीक्षा

घरमा दशैंका लागि अरू केही चाहिएको छैन, केवल आफ्ना सन्तानको साथ, केही पलको आत्मीयता र मनैदेखि निस्किएको एउटा वाक्य चाहिएको छ; “आमाबा, हामी आयौँ!”

#कसै #दसैँ #आमाबा
गुगलमा समस्या हुँदा बैंकिङदेखि डेलिभरी सेवासम्म प्रभावित Technology
Technology
3w ago

गुगलमा समस्या हुँदा बैंकिङदेखि डेलिभरी सेवासम्म प्रभावित

बैंकिङ सेवासँगै डेलिभरी कम्पनी डीपीडी र रोयल मेलका ग्राहकले पनि समस्या रिपोर्ट गरेका थिए।

#समस्या #गुगल #बैंकिङ
डिगो एपमा हेर्नुस् ‘लालीबजार’ Technology
Technology
3w ago

डिगो एपमा हेर्नुस् ‘लालीबजार’

आमा र छोरीको कथामार्फत शिक्षाको महत्त्व प्रस्तुत गरिएको चलचित्र अब विश्वभरका नेपाली दर्शकले एकसाथ हेर्न पाउने भएका छन्।

#चलचित्र #विश्वभर #डिगो
सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री Technology
Technology
3w ago

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्‍याइएको छ।

#राहत #सम्पर्क #विच्छेद
फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित Technology
Technology
3w ago

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा फापरखेत पहिरोले यातायात प्रभावित बनाएको छ।

#फापरखेत #पहिरो #दरवाङ
हात्तीको आक्रमणबाट वृद्धाको मृ`त्यु, एक जना घाइते Technology
Technology
3w ago

हात्तीको आक्रमणबाट वृद्धाको मृ`त्यु, एक जना घाइते

खातुनसँगै पदयात्रामा रहेका सोही स्थानका ७३ वर्षीय झक्कु राजवंशी गम्भीर घाइते भएका छन्। उनको बिर्तामोडस्थित स्पाइन एक्स अस्पतालमा उपचार जारी छ।

#घाइते #अस्पताल #हात्ती
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की Technology
Technology
4w ago

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको बताएका छन्।

#मर्भुङकोट #महानिरीक्षक #कार्की
दशैंका बेला सामाजिक सञ्जालको विद्रूप अनुहार Technology
Technology
4w ago

दशैंका बेला सामाजिक सञ्जालको विद्रूप अनुहार

आज दशैंको मध्य समयमा आइपुग्दा सामाजिक सञ्जालमा देखिने केही प्रवृत्तिले प्रश्न उठाउँछन्—हामी पर्वको मर्म आत्मसात् गरिरहेका छौँ कि त्यसलाई प्रदर्शनको माध्यम बनाइरहेका छौँ?

#दसैँ #सञ्जाल #पर्व
Build #2612