Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3332 Indexed in Feed
Read Count 20166 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 22 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

606 stories
डोम समुदायका पेसा सङ्कटमा Technology
Technology
3w ago

डोम समुदायका पेसा सङ्कटमा

तराई मधेसमा विवाह तथा चाडपर्वमा प्रयोग हुने कोनिया, नाङ्लो, ढक्की, चँगेरी बनाएर जीविकोपार्जन गर्दै आएका मरिक (डोम) समुदायको पेसा सङ्कटमा परेको छ।

#पेसा #सङ्कट #डोम
‘अटो रिक्सा’ सञ्चालनमा आएपछि बस कुर्नुपर्ने बाध्यता हट्यो Technology
Technology
3w ago

‘अटो रिक्सा’ सञ्चालनमा आएपछि बस कुर्नुपर्ने बाध्यता हट्यो

साँझ र बिहान यात्रुबाहक बस जाने आउने गरे पनि अन्य समयमा आवागमनमा सास्ती व्यहोर्नुपर्ने नरैनापुरवासीको बाध्यता अटो रिक्साले अन्त्य गरेको छ।

#अटो #रिक्सा #आएपछि
२४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृ*त्यु, २२९ घाइते Technology
Technology
3w ago

२४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृ*त्यु, २२९ घाइते

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने २२९ जना घाइते भएका छन्।

#घाइते #घण्टा #सवारी
सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको श*व फेला Technology
Technology
3w ago

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको श*व फेला

गङ्गापूर्ण हिमालको आरोहण अभियानमा गएका दुई जना जापानी पर्वतारोही गत अक्टोबर १५ तारिखदेखि सम्पर्कविहीन भएका थिए।

#सम्पर्कविहीन #जापानी #हिमाल
पोलियो खोपबारे सन्देश दिन कार र्‍याली Technology
Technology
3w ago

पोलियो खोपबारे सन्देश दिन कार र्‍याली

बालबालिकालाई पोलियो थोपा खुवाउने अभियान प्रभावकारी बनाउन शनिबार बिहान इटहरीमा सचेतनामूलक कार र्‍याली गरिएको छ।

#इटहरी #याली #बालबालिका
दसैँकाे त्याे राैनक Technology
Technology
3w ago

दसैँकाे त्याे राैनक

अरूकै रमाइलोमा नै आनन्द मान्ने त्यो बाल्यमनस्थितिलाई आजको ‘म’सँग तुलना गर्न पुग्छु र सोध्छु आफैंलाई– के त्यो म नै थिएँ त ? ओहो, समयले कसरी परिवर्तन गर्दो रहेछ यो मान्छे भन्ने प्राणीलाई ?

#सम्झना #दसैँ #जसको
ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु, एक जना पक्राउ Technology
Technology
3w ago

ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु, एक जना पक्राउ

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।

#ढुङ्गा #प्रहार #वर्षीय
मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा Technology
Technology
3w ago

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन्।

#गरी #सवारी #चालक
अमिताभ बच्चनलाई किन आयो धम्कीपूर्ण इमेल ? Technology
Technology
3w ago

अमिताभ बच्चनलाई किन आयो धम्कीपूर्ण इमेल ?

बलिउडका वरिष्ठ अभिनेता अमिताभ बच्चनको मुम्बईस्थित बंगलामा बम विस्फोट गराउने धम्की आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

#बच्चन #इमेल #मुम्बई
Build #2612