Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3311 Indexed in Feed
Read Count 19764 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 19 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

601 stories
स्पेनमा रेल दुर्घटना : मृ’त्यु हुनेको संख्या ३० पुग्यो, अझै बढ्न सक्ने Technology
Technology
2w ago

स्पेनमा रेल दुर्घटना : मृ’त्यु हुनेको संख्या ३० पुग्यो, अझै बढ्न सक्ने

स्पेनको टोलेडो प्रान्तमा दुई उच्च गतिका रेलहरू ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

#रेल #स्पेन #दुर्घटना
दशैं बिदाले रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल Technology
Technology
2w ago

दशैं बिदाले रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल

दशैंको लामो बिदाका कारण दाताहरू न्यून हुँदा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि विशेष अनुरोध गरेका छ ।

#रगत #रक्तदान #रेडक्रस
भोटेकोशी र कालीगण्डकी करिडोरका ४९ वडासँग क्षतिको प्रमाणित विवरण माग Technology
Technology
2w ago

भोटेकोशी र कालीगण्डकी करिडोरका ४९ वडासँग क्षतिको प्रमाणित विवरण माग

बैठकले प्रभावित क्षेत्रका प्रत्येक वडामा भएको मानवीय क्षति, बेपत्ता भएका व्यक्तिको सङ्ख्या, कृषि लगायत विभिन्न क्षेत्रमा पुगेको क्षति तथा राहत वितरणको अवस्थासम्बन्धी प्रमाणित तथ्याङ्क उपलब्ध गराउन निर्देशन दिएको हो।

#वडा #क्षति #प्रमाणित
तीन दशकदेखि आश्वासनमै सीमित विमानस्थल स्तरोन्नति Technology
Technology
2w ago

तीन दशकदेखि आश्वासनमै सीमित विमानस्थल स्तरोन्नति

तीन विमान दुर्घटना, १३ जनाको मृत्यु र पटक–पटक स्तरोन्नतिको आश्वासन तर जुम्ला विमानस्थलको अवस्था भने २८ वर्षदेखि उस्तै छ।

#विमानस्थल #दुर्घटना #मृत्यु
ग्यास बेच्दा भ्याट बिल दिन पुनः ताकेता Technology
Technology
2w ago

ग्यास बेच्दा भ्याट बिल दिन पुनः ताकेता

अब खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा मूल्यअभिवृद्धि कर (भ्याट) बिल दिनुपर्ने भएको छ।

#ग्यास #उपभोक्ता #भ्याट
चक्रवात ‘मोनथा’ को प्रभाव, सजग रहन आग्रह Technology
Technology
2w ago

चक्रवात ‘मोनथा’ को प्रभाव, सजग रहन आग्रह

जल तथा मौसम विज्ञान विभागले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार कात्तिक १२ गतेदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘मोनथा’ को समेत प्रभाव रहने देखिएको छ।

#मौसम #कात्तिक #गते
आज फेरि बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो Technology
Technology
2w ago

आज फेरि बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो।

#सुनचाँदी #सुन #बुधबार
Build #2612