Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3150 Indexed in Feed
Read Count 12322 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

587 stories
पश्चिमी वायुको आंशिक प्रभाव : आज पहाडी क्षेत्रमा हल्का वर्षा Technology
Technology
1w ago

पश्चिमी वायुको आंशिक प्रभाव : आज पहाडी क्षेत्रमा हल्का वर्षा

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

#आंशिक #पहाडी #भूभाग
राती १२ बजेसम्म होटल सञ्चालन गर्न दिन माग Technology
Technology
1w ago

राती १२ बजेसम्म होटल सञ्चालन गर्न दिन माग

उनीहरूले चाडपर्वको मुख्य समयमा यस्तो कडा नियम लगाउँदा व्यवसायीलाई ठुलो आर्थिक नोक्सानी हुनुका साथै व्यवसाय गर्ने स्वतन्त्रतामा समेत आघात पुगेको धारणा राखेका थिए।

#होटल #व्यवसायी #विराटनगर
सूर्याेदयमा सुरु भयो भूमि र नापी सेवा Technology
Technology
1w ago

सूर्याेदयमा सुरु भयो भूमि र नापी सेवा

सूर्याेदय नगरपालिकामामा भूमि प्रशासन र नापी सेवा सुरु भएको छ । संघीय सरकारले सबै पालिकामा भूमि र नापीसम्बन्धी सेवा विस्तार गर्ने योजनाअनुसार सूर्याेदयमा पनि सेवा सुरु भएको हो ।

#भूमि #सूर्याेदय #नापी
कालिकोटको विकास निर्माणलाई तीव्रता दिन विभिन्न निर्णय Technology
Technology
1w ago

कालिकोटको विकास निर्माणलाई तीव्रता दिन विभिन्न निर्णय

कालिकोटको समग्र विकास निर्माण, सडक पूर्वाधार, विद्युत्, सञ्चार तथा सार्वजनिक संरचनाको सुधारका लागि विभिन्न निर्णय गरिएको छ।

#विकास #कालिकोट #समग्र
नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसी पुगे गृह मन्त्रालय Technology
Technology
1w ago

नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसी पुगे गृह मन्त्रालय

मन्त्रिपरिषद् बैठकबाट प्रहरी नेतृत्वमा नियुक्त भएलगत्तै उनी बुधबार दिउँसो सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका हुन्। गृह मन्त्रालयमा उनलाई गृह सचिव तथा उच्च सुरक्षा अधिकारीहरूले स्वागत गरेका छन्।

#मन्त्रिपरिषद् #गृह #पुगे
उदयपुर सिमेन्ट उद्योगमा फेरि चोरी Technology
Technology
1w ago

उदयपुर सिमेन्ट उद्योगमा फेरि चोरी

लगभग ३ महिनायता उद्योगमा भईरहेको किससिलेवार चोरीको क्रममा मंगलबार राति उद्योग परिसरबाहिर रहेको गणेश मन्दिरमा चोरी भएको हो।

#चोरी #रहे #मन्दिर
मोटरसाइकल दुर्घटनामा गयाे एक वृद्धाको ज्यान Technology
Technology
1w ago

मोटरसाइकल दुर्घटनामा गयाे एक वृद्धाको ज्यान

पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा खसीबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक वृद्धाको मृत्यु भएको छ।

#मोटरसाइकल #ठक्कर #वृद्धा
जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन Technology
Technology
1w ago

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएका भूगर्भविद्, गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिकको टोलीले पहिरोले क्षति पुगेका र जोखिममा रहेका बस्तीहरूको अध्ययन गरेको हो।

#अध्ययन #जोखिम #गाउँपालिका
चितवनमा जुवातास खेलिरहेका १३ जना पक्राउ Technology
Technology
1w ago

चितवनमा जुवातास खेलिरहेका १३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार खैरहनी नगरपालिका-८ स्थित पानीट्यांकी चोकमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन्।

#चितवन #जुवातास #खेलिरहे
धमाधम पक्राउ पर्दै डोल्पा कारागारबाट फरार कैदी Technology
Technology
1w ago

धमाधम पक्राउ पर्दै डोल्पा कारागारबाट फरार कैदी

कात्तिक १४ गते बिहान ६ बजे कारागारबाट फरार भएका कैदीहरूको खोजी गर्ने क्रममा कमला बुढाको घरमा लुकिछिपी बसेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

#कारागार #फरार #घरमा
Build #2612