Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3205 Indexed in Feed
Read Count 16080 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 29 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

338 stories
डीआरएसले उल्ट्यायो अम्पायर रहमानको तीनवटै निर्णय Sports
Sports
2w ago

डीआरएसले उल्ट्यायो अम्पायर रहमानको तीनवटै निर्णय

खेल दौरान अन-फिल्ड अम्पायर रहेका बंगलादेशी अम्पायर मसुदुर रहमानले गरेका तीनवटै निर्णय ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) ले उल्टाइदिएको छ।

#अम्पायर #डीआरएस #रहमान
सुदूरपश्चिमविरुद्ध पोखराले पावरप्लेमा बनायो ५१ रन, गुम्यो दुई विकेट Sports
Sports
2w ago

सुदूरपश्चिमविरुद्ध पोखराले पावरप्लेमा बनायो ५१ रन, गुम्यो दुई विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी चौथो खेलमा सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गरिरहेको पोखरा एभेन्जर्सले पावरप्लेमा २ विकेट गुमाएर ५१ रन जोडेको छ।

#एनपीएल #प्रिमियर-लिग #पोखरा
एनपीएलः पोखराविरुद्ध सुदूरपश्चिमले पहिला बलिङ गर्ने Sports
Sports
2w ago

एनपीएलः पोखराविरुद्ध सुदूरपश्चिमले पहिला बलिङ गर्ने

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरले टस जितेर बलिङ रोजेपछि पोखराले पहिला ब्याटिङ गर्ने भएको हो।

#एनपीएल #पोखरा #पहिला
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट Sports
Sports
2w ago

दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट

आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने १०औँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशमा जिल्लाबाट खेलाडी छनोटको तयारी थालिएको छ।

#खेलकुद #सुदूरपश्चिम #छनोट
खुल्यो एन्फा मुख्यालयको ताला, समस्या समाधानको दीर्घकालीन पहल थालिने Sports
Sports
2w ago

खुल्यो एन्फा मुख्यालयको ताला, समस्या समाधानको दीर्घकालीन पहल थालिने

नेपाली फुटबलमा देखिएको गतिरोध अन्त्य गर्ने पहलस्वरूप अखिल नेपाल फुटबल संघ (एन्फा) का बहुमत सदस्यले लामो समयदेखि बन्द रहेको केन्द्रीय कार्यालयको ताला खोलेका छन्।

#एन्फा #ताला #फुटबल
श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायके सुदूरपश्चिम रोयल्समा अनुबन्ध Sports
Sports
2w ago

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायके सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।

#एनपीएल #प्रिमियर-लिग #रथ्नायके
टेनिसका महान् खेलाडी स्टान वावरिन्काको सन्यास Sports
Sports
2w ago

टेनिसका महान् खेलाडी स्टान वावरिन्काको सन्यास

तीन पटकका ग्रान्डस्लाम विजेता स्विट्जरल्यान्डका स्टान वावरिन्काले व्यावसायिक टेनिस करिअर अन्त्य गरेका छन्।

#वावरिन्का #टेनिस #व्यावसायिक
फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने वेल्स फुटबल संघको अडान Sports
Sports
2w ago

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने वेल्स फुटबल संघको अडान

वेल्स फुटबल संघ (एफएडब्लू) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पद छाड्नुपर्ने आफ्नो अडान यथावत् रहेको जनाएको छ।

#इन्फान्टिनो #फुटबल #फिफा
काराबाओ कप : आर्सनल स्तब्ध, आज सिटी र लिभरपुलको परीक्षा Sports
Sports
2w ago

काराबाओ कप : आर्सनल स्तब्ध, आज सिटी र लिभरपुलको परीक्षा

इंग्लिस फुटबलको काराबाओ कपमा चौथो श्रेणीको फ्लीटवुड टाउनसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि साविक प्रिमियर लिग विजेता आर्सनल प्रतियोगिताबाट बाहिरिएको छ।

#प्रिमियर-लिग #आर्सनल #फ्लीटवुड
१११ मिनेटको सिरियल बनाएर रेकर्ड राखेका बीपीको निधन Sports
Sports
2w ago

१११ मिनेटको सिरियल बनाएर रेकर्ड राखेका बीपीको निधन

भारतीय टेलिभिजनका चर्चित सिरियल ‘सीआईडी’ र ‘आहत’ का निर्माता तथा निर्देशक ब्रिजेन्द्र पाल सिंह (बीपी सिंह) को मंगलबार बिहान हृदयघातका कारण निधन भएको छ।

#सिंह #सिरियल #बीपी
Build #2612