Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3150 Indexed in Feed
Read Count 12231 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 2 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

89 stories
हिमाली बाढीले मानव स्वास्थ्यमा जोखिम Science & Climate
Science & Climate
2w ago

हिमाली बाढीले मानव स्वास्थ्यमा जोखिम

नेपाल–चीन सीमावर्ती रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीले हिमाली क्षेत्रमा बढ्दो विपद् जोखिमसँगै मानव स्वास्थ्यमा पर्न सक्ने गम्भीर असरप्रति ध्यानाकर्षण गराएको छ।

#हिमाली #बाढी #मानव
भोटेकोशी बाढीले सर्वसाधारणको निजी सम्पत्तिमा ७९ अर्बको क्षति Science & Climate
Science & Climate
2w ago

भोटेकोशी बाढीले सर्वसाधारणको निजी सम्पत्तिमा ७९ अर्बको क्षति

यो प्रारम्भिक मूल्यांकनमा सडक, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधार, उत्पादनशील क्षेत्र, सामाजिक क्षेत्र र वातावरणमा भएको क्षति समेटिएको छैन। ती क्षेत्रको क्षतिसमेत जोड्दा बाढीबाट भएको समग्र आर्थिक क्षति अझै बढ्ने देखिन्छ।

#जलविद्युत् #सम्पत्तिमा #क्षति
बाढीले अवरुद्ध बेनीघाट-तातोपानी सडक खुल्यो, स्थायी निर्माणको तयारी थालिने Science & Climate
Science & Climate
2w ago

बाढीले अवरुद्ध बेनीघाट-तातोपानी सडक खुल्यो, स्थायी निर्माणको तयारी थालिने

बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनीघाटदेखि तातोपानीसम्मको खण्ड सञ्चालनमा आएको छ।

#बेनीघाट #बाढी #अवरुद्ध
बैतडी केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प Science & Climate
Science & Climate
2w ago

बैतडी केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर आइतबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

#केन्द्रविन्दु #म्याग्निच्युड #भूकम्प
बैतडीमा भूकम्प Science & Climate
Science & Climate
2w ago

बैतडीमा भूकम्प

बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ।

#भूकम्प #बैतडी #ऐरीगाउँ
जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक, ६ नदी बेसिन र ४ जोखिमयुक्त हिमतालमा विशेष कार्यक्रम Science & Climate
Science & Climate
2w ago

जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक, ६ नदी बेसिन र ४ जोखिमयुक्त हिमतालमा विशेष कार्यक्रम

सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुइटा श्वेतपत्र सार्वजनिक गरेको छ।

#श्वेतपत्र #मौसम #सुदृढीकरण
बाढीपहिरो प्रभावित क्षेत्रमा बत्ती बल्यो Science & Climate
Science & Climate
2w ago

बाढीपहिरो प्रभावित क्षेत्रमा बत्ती बल्यो

नेपाल विद्युत प्राधिकरणको बेनी र तातोपानी वितरण केन्द्रले बाढीपहिरोले क्षति पुगेका प्रशारण, शाखा लाइन लगायतका संरचना मर्मत गरेर विद्युत आपूर्ति पूर्ववत् गरेका हुन्।

#बाढी-पहिरो #विद्युत-प्राधिकरण #आपूर्ति
बुधबारसम्म कुन प्रदेशमा कस्तो हुनेछ मौसम ? यस्तो छ पूर्वानुमान Science & Climate
Science & Climate
2w ago

बुधबारसम्म कुन प्रदेशमा कस्तो हुनेछ मौसम ? यस्तो छ पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने पूर्वानुमान छ।

#मौसम #पूर्वानुमान #भूभाग
यस्तो रहनेछ आगामी पाँच दिनको मौसम: हिमाली क्षेत्रमा हल्का हिमपात, तराईमा बिहानीपख हुस्सु Science & Climate
Science & Climate
3w ago

यस्तो रहनेछ आगामी पाँच दिनको मौसम: हिमाली क्षेत्रमा हल्का हिमपात, तराईमा बिहानीपख हुस्सु

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी पाँच दिनसम्म कुनै मौसमी चेतावनी नरहेको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

#मौसम #हिमाली #आंशिक
मौसम बदलिए एनपीएलका खेल प्रभावित हुन सक्ने Science & Climate
Science & Climate
3w ago

मौसम बदलिए एनपीएलका खेल प्रभावित हुन सक्ने

आगामी साता नेपालको मौसम प्रभावित हुन सक्ने भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) का खेलसमेत प्रभावित हुने सम्भावना देखिएको छ।

#एनपीएल #प्रिमियर-लिग #मौसम
अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना स्वीकृत Science & Climate
Science & Climate
3w ago

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना स्वीकृत

विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनुलाई कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएकी छन्।

#जलवायु #अनुकूलन #कोष
भानुआटु नजिक शक्तिशाली भूकम्प Science & Climate
Science & Climate
3w ago

भानुआटु नजिक शक्तिशाली भूकम्प

संयुक्त राज्य भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु भानुआटुको सोला सहरबाट करिब २०० किलोमिटर पश्चिममा समुद्रको सतहबाट १० किलोमिटर गहिराइमा थियो।

#भानुआटु #भूकम्प #किलोमिटर
Build #2612