Trending
Prev Story
Next Story

बैतडीमा भूकम्प

Nagarik News •
October 25, 2026 • 09:00 AM
1
1 reads 0 reactions

बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ।

बैतडीमा भूकम्प

बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ। आज दिउँसो १ बजेर ६ मिनेटमा भएर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो। बैतडीसहित सुदुर पहाडमा भूकम्पको धक्का महसुस गरिएको थियो।

प्रकाशित: ८ कार्तिक २०८३ १४:४५ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2w ago
बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी। बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ। आज दिउँसो १ बजेर ६ मिनेटमा भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजे...

#भूकम्प #बैतडी #ऐरीगाउँ
Compare →
Arthasansar
2w ago
बैतडीमा भूकम्प धक्का

बैतडीमा भूकम्प धक्का

बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । आज दिउँसो १ बजेर ६ मिनेटमा भएर भूकम्प गएको हो...

#भूकम्प #बैतडी #ऐरीगाउँ
Compare →
Onlinekhabar
3w ago
बैतडीमा भूकम्पको धक्का

बैतडीमा भूकम्पको धक्का

८ कात्तिक, काठमाडौं । बैतडीमा भूकम्प गएको छ । अरिगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको हो । दिउँसो एक बजेर ६ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माले जानकारी …

#भूकम्प #बैतडी
Compare →
Ekantipur
3w ago
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु, ७६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु, ७६ घाइते

उत्तरी तिब्बतको नाग्छु क्षेत्रमा गएको शक्तिशाली भूकम्पले ३३९ घर र २० पशु गोठ भत्काएको छ । भूकम्पपछि उद्धार तथा राहत कार्य जारी छ ।

#भूकम्प
Compare →
Bizshala
3w ago
तिब्बतमा रातिको शक्तिशाली भूकम्पले विनाश १६ जनाको मृत्यु सयौं घरमा क्षति

तिब्बतमा रातिको शक्तिशाली भूकम्पले विनाश १६ जनाको मृत्यु सयौं घरमा क्षति

काठमाण्डौ । चीनको तिब्बतस्थित सिजाङ स्वायत्त क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्युडको भूकम्पबाट कम्तीमा १६...

#भूकम्प
Compare →

Related Stories

Science & Climate
Build #2611