Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3251 Indexed in Feed
Read Count 17555 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 29 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

736 stories
पत्रकारमाथिको धरपकड पञ्चायती शैली भयो : सुदन किराती Politics & Governance
Politics & Governance
2w ago

पत्रकारमाथिको धरपकड पञ्चायती शैली भयो : सुदन किराती

उनले पत्रकारमाथि गैरकानुनी ढङ्गले धरपकड गर्ने र समाचारको स्रोत खुलाउन दबाब दिने सरकारको कार्यशैलीलाई पञ्चायती शैलीको संज्ञा दिएका छन्।

#धरपकड #पञ्चायती #स्रोत
प्रहरी र सरकारबीच अघोषित युद्ध हो : भावना राउत Politics & Governance
Politics & Governance
2w ago

प्रहरी र सरकारबीच अघोषित युद्ध हो : भावना राउत

सामाजिक सञ्जालमार्फत राउतले प्रहरी कसको मातहतमा छ र प्रहरी प्रशासनको नेतृत्व गर्ने जिम्मेवारी कसको हो भन्ने प्रश्न उठाएकी छन्।

#राउत #कसको #प्रशासन
प्रहरी प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनमा चल्दैन भने तपाईंहरूलाई सरकारको नेतृत्वकर्ता किन मान्ने ? Politics & Governance
Politics & Governance
2w ago

प्रहरी प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनमा चल्दैन भने तपाईंहरूलाई सरकारको नेतृत्वकर्ता किन मान्ने ?

जेनजी अभियन्ता माजिद अन्सारीले पत्रकारमाथि प्रहरीले गरेको धरपकडको घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङको जवाफदेहिता माग गरेका छन्।

#बालेन-शाह #रास्वपा #गृहमन्त्री
फुर्केखोला पुल निर्माण तत्काल अघि बढाउन सडक विभागका कर्मचारीलाई गृहमन्त्री गुरुङको निर्देशन Politics & Governance
Politics & Governance
2w ago

फुर्केखोला पुल निर्माण तत्काल अघि बढाउन सडक विभागका कर्मचारीलाई गृहमन्त्री गुरुङको निर्देशन

गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाउँदै निर्माण कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन्।

#गुरुङ #पुल #तत्काल
कोप ३१ मा सरकारको नयाँ तयारी : विपक्षी दललाई पनि सहभागी गराउने Politics & Governance
Politics & Governance
2w ago

कोप ३१ मा सरकारको नयाँ तयारी : विपक्षी दललाई पनि सहभागी गराउने

सरकारले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप ३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई सहभागी गराउन तयारी थालेको छ।

#जलवायु #तयारी #दलका
पत्रकार धरपकड प्रकरणबारे गोकुलको प्रश्न : सरकारका संयन्त्रमाथि कसको नियन्त्रण छ ? Politics & Governance
Politics & Governance
2w ago

पत्रकार धरपकड प्रकरणबारे गोकुलको प्रश्न : सरकारका संयन्त्रमाथि कसको नियन्त्रण छ ?

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पत्रकारमाथि धरपकड प्रकरणमा सरकारका संयन्त्रमाथि कसको नियन्त्रण छ भन्दै प्रश्न गरेका छन्।

#धरपकड #संयन्त्रमाथि #कसको
कानुनविपरीत पक्राउ र पत्रकारमाथिको ‘ह्यारेसमेन्ट’ बन्द गर सरकार : कांग्रेस Politics & Governance
Politics & Governance
2w ago

कानुनविपरीत पक्राउ र पत्रकारमाथिको ‘ह्यारेसमेन्ट’ बन्द गर सरकार : कांग्रेस

नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र जनदबाबपछि रिहा गर्ने प्रवृत्ति बन्द गर्न सरकारसँग माग गरेको छ।

#कांग्रेस #कानुनविपरीत #ह्यारेसमेन्ट
रविले बोलाए सचिवालय बैठक, घन्टीघरमा बस्दै Politics & Governance
Politics & Governance
2w ago

रविले बोलाए सचिवालय बैठक, घन्टीघरमा बस्दै

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।

#रवि-लामिछाने #समसामयिक #खरेल
पत्रकार धरपकडबारे रास्वपा सचेतकले भने : 'पुलिस स्टेट' बन्द गर Politics & Governance
Politics & Governance
2w ago

पत्रकार धरपकडबारे रास्वपा सचेतकले भने : 'पुलिस स्टेट' बन्द गर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक तथा प्रतिनिधिसभा सदस्य प्रकाशचन्द्र परियारले समाचारको विषयलाई लिएर सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गर्ने र धरपकड गर्ने प्रयासको घोर भर्त्सना गरेका छन्।

#पत्रकार #रास्वपा #सचेतक
प्रधानमन्त्री कार्यालयलाई ओलीको प्रश्न : पत्रकार पक्राउ गर्ने निर्देशन कसले दियो? Politics & Governance
Politics & Governance
2w ago

प्रधानमन्त्री कार्यालयलाई ओलीको प्रश्न : पत्रकार पक्राउ गर्ने निर्देशन कसले दियो?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाबारे प्रधानमन्त्री कार्यालयले अनभिज्ञता जनाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।

#पत्रकार #ओली #सञ्चारगृह
केही सिक्न र अनुभव आदानप्रदान गर्न बेलायत आएको हुँ : मनिष झा Politics & Governance
Politics & Governance
2w ago

केही सिक्न र अनुभव आदानप्रदान गर्न बेलायत आएको हुँ : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य मनिष झा साताव्यापी भ्रमणका लागि बेलायत आइपुगेका छन्।

#बेलायत #भ्रमण #मनिष
Build #2612