Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3240 Indexed in Feed
Read Count 17270 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 12 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

732 stories
झट्ट हेर्दा काटिएको हातजस्तो, वास्तवमा हलिउड सुपरमोडल हेइडी क्लम Politics & Governance
Politics & Governance
2w ago

झट्ट हेर्दा काटिएको हातजस्तो, वास्तवमा हलिउड सुपरमोडल हेइडी क्लम

यीनी हुन् हलिउडकी चर्चित सुपरमोडल हेइडी क्लम जो आफ्नो अनौठो र आकर्षक पहिरनका परिचित छिन्।

#क्लम #पहिरन #काटिए
अन्सारी भन्छन्  : प्रधानमन्त्रीको निकट भएको फूर्ति लगाउन छाड्नुस् Politics & Governance
Politics & Governance
2w ago

अन्सारी भन्छन् : प्रधानमन्त्रीको निकट भएको फूर्ति लगाउन छाड्नुस्

उनले विगतमा पनि विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानमन्त्रीसँग निकट रहेको भन्दै शक्ति प्रदर्शन गरे पनि अन्ततः उनीहरूको अवस्था बदलिएको बताएका छन्।

#निकट #रहे #उनी
देउवा समूहले सृजना मल्ललाई बनायो नेविसंघ अध्यक्ष Politics & Governance
Politics & Governance
2w ago

देउवा समूहले सृजना मल्ललाई बनायो नेविसंघ अध्यक्ष

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले सृजना मल्ललाई नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा मनोनयन गरेको छ।

#मल्ल #नेविसंघ #महाधिवेशन
बेनलाई प्रधानमन्त्रीको रिप्लाई: कुपण्डोल जाने मात्र पत्रकार अरु कलाकार Politics & Governance
Politics & Governance
2w ago

बेनलाई प्रधानमन्त्रीको रिप्लाई: कुपण्डोल जाने मात्र पत्रकार अरु कलाकार

पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालयमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वयं सामाजिक सञ्जालको बहसमा जोडिएका छन्।

#बालेन-शाह #पत्रकार #बेन
हामीलाई सरकारको वक्तव्य होइन परिणाम चाहिन्छ: गगन थापा Politics & Governance
Politics & Governance
2w ago

हामीलाई सरकारको वक्तव्य होइन परिणाम चाहिन्छ: गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारको मूल्यमा सुशासन कायम हुन नसक्ने बताएका छन् ।

#गगन-थापा #कांग्रेस #लोकतन्त्र
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको व्यङ्ग्यातमक पोस्टले उठाएको प्रश्न Politics & Governance
Politics & Governance
2w ago

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको व्यङ्ग्यातमक पोस्टले उठाएको प्रश्न

सामाजिक सञ्जालमा रमाइला तथा व्यङ्ग्यात्मक पोस्टका कारण चर्चामा रहने बेनले आइतबार दिउँसो पत्रकारहरूलाई मेन्सन गर्दै आफूलाई पक्राउ गर्न तयार गरिएको भनिएको २८ पत्रकारको सूचीबारे टिप्पणी गरेका हुन्।

#पोस्ट #पत्रकार #बेन
पुरानै जनाधार फर्काउने संकल्पसहित कास्कीमा नेकपाको जागरण अभियान Politics & Governance
Politics & Governance
2w ago

पुरानै जनाधार फर्काउने संकल्पसहित कास्कीमा नेकपाको जागरण अभियान

कुनै समय पार्टीको बलियो आधार क्षेत्रका रूपमा रहेको कास्कीमा पुरानै जनविश्वास र संगठनात्मक शक्ति फर्काउने संकल्पका साथ अभियान थालिएको हो।

#कास्की #अभियान #नेकपा
रविलाई गगनको प्रश्न : राम्रो कामको श्रेय पार्टीले लिने, नराम्रो कामको जिम्मेवारी प्रधानमन्त्रीले मात्रै लिनु पर्ने ? Politics & Governance
Politics & Governance
2w ago

रविलाई गगनको प्रश्न : राम्रो कामको श्रेय पार्टीले लिने, नराम्रो कामको जिम्मेवारी प्रधानमन्त्रीले मात्रै लिनु पर्ने ?

सभापति थापाले सरकारले गर्ने राम्रो काममा रास्वपा अगाडि आउने तर गलत कामको प्रश्न उठ्दा प्रधानमन्त्रीलाई मात्रै जिम्मेवार देखाउने प्रवृत्तिमाथि प्रश्न गरे।

#जिम्मेवारी #थापा #रास्वपा
कुनै दलको सदस्य नबनेकै कारण पटक पटक अवसरबाट बञ्चित भएँ: डा केसी Politics & Governance
Politics & Governance
2w ago

कुनै दलको सदस्य नबनेकै कारण पटक पटक अवसरबाट बञ्चित भएँ: डा केसी

आफू कुनै पनि राजनीतिक दलको सदस्य नभएकै कारण विभिन्न अवसरबाट वञ्चित हुनुपरेको अनुभवसमेत उनले सुनाए।

#केसी #दलको #पटक
व्यक्तिको इच्छालाई कानुन मान्ने प्रवृत्ति बन्द होस्  : गगन थापा Politics & Governance
Politics & Governance
2w ago

व्यक्तिको इच्छालाई कानुन मान्ने प्रवृत्ति बन्द होस् : गगन थापा

थापाले सरकारका गलत गतिविधिबारे सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वक्तव्य जारी गरेर मात्रै जिम्मेवारी पूरा नहुने बताएका छन्।

#गगन-थापा #इच्छा #कानुन
प्रधानमन्त्री होइन, संस्था बलियो भए मात्र सरकार बलियो हुन्छ : सभापति थापा Politics & Governance
Politics & Governance
2w ago

प्रधानमन्त्री होइन, संस्था बलियो भए मात्र सरकार बलियो हुन्छ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बलियो सरकार बन्न प्रधानमन्त्री मात्र शक्तिशाली भएर नहुने बताएका छन्। त्यसका लागि राज्यका संस्थाहरू, नियम र कानुन बलियो हुनुपर्ने उनको भनाइ छ।

#थापा #बताए #कांग्रेस
विप्लवबाट अलग भएको उमा नेतृत्वको नेकपा प्रचण्ड नेतृत्वको नेकपामा समाहित हुने Politics & Governance
Politics & Governance
2w ago

विप्लवबाट अलग भएको उमा नेतृत्वको नेकपा प्रचण्ड नेतृत्वको नेकपामा समाहित हुने

उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। दुई पार्टीबीच आगामी कात्तिक १७ गते औपचारिक एकता घोषणा गर्ने तयारी गरिएको छ।

#प्रचण्ड #कम्युनिस्ट #नेतृत्व
Build #2612