Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3372 Indexed in Feed
Read Count 20959 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 23 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

434 stories
ओमानविरुद्ध नेपालको सुस्त ब्याटिङ, १० ओभरमा ३३ रन National (Nepal)
National (Nepal)
4w ago

ओमानविरुद्ध नेपालको सुस्त ब्याटिङ, १० ओभरमा ३३ रन

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले सुस्त ब्याटिङ गरेको छ।

#विश्वकप #ओमानविरुद्ध #सुस्त
‘ब्रेकिङ ब्याड’का अभिनेता मिट्टेको ३४ वर्षको उमेरमा निधन National (Nepal)
National (Nepal)
4w ago

‘ब्रेकिङ ब्याड’का अभिनेता मिट्टेको ३४ वर्षको उमेरमा निधन

उनका प्रतिनिधिहरूले सोमबार उनको निधन भएको बताएका हुन्। टेक्सासको ब्राउन्सभिलस्थित आफ्नै घरमा उनलाई मृत घोषित गरिएको थियो। मृत्युको कारण खुल्न नसकेको र पोस्टमार्टम गरिने बताइएको छ।

#निधन #ब्रेकिङ #ब्याड
ट्रम्पले मागे विवादित राजदूतको राजीनामा National (Nepal)
National (Nepal)
4w ago

ट्रम्पले मागे विवादित राजदूतको राजीनामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीसका लागि अमेरिकी राजदूत किम्बर्ली गिलफोयललाई अनुचित र सम्भावित गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपपछि राजीनामा दिन भनेका छन्।

#ट्रम्प #राजदूत #राजीना
‘उच्च हिमाली क्षेत्रमा हिमनदी वा बरफको पिण्ड भत्किँदा बूढीगण्डकी बाढीको उत्पत्ति’  National (Nepal)
National (Nepal)
4w ago

‘उच्च हिमाली क्षेत्रमा हिमनदी वा बरफको पिण्ड भत्किँदा बूढीगण्डकी बाढीको उत्पत्ति’ 

भोटेकोशीमा आएको विनाशकारी बाढीको डेढ महिनापछि बूढीगण्डकी नदीमा आएको बाढी पनि उच्च हिमाली क्षेत्रमा हिमनदी वा बरफको ठुलो पिण्ड भत्किएर खसेपछि उत्पन्न भएको हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ।

#बाढी #हिमनदी #बरफ
४७ वटा औषधिको अनुमति खारेज National (Nepal)
National (Nepal)
4w ago

४७ वटा औषधिको अनुमति खारेज

औषधि व्यवस्था विभागले विभिन्न रोगमा प्रयोग हुने रोग प्रतिरोधात्मक क्षमता नियन्त्रण गर्ने औषधि उत्पादन गर्ने कम्पनीहरूको उत्पादन अनुमति पत्र खारेज गरेको छ।

#औषधि #उत्पादन #रोग
ओमानमाथि नेपालको दबदबा, ११३ रनले विजयी National (Nepal)
National (Nepal)
4w ago

ओमानमाथि नेपालको दबदबा, ११३ रनले विजयी

कप्तान रोहित पौडेलको अर्धशतक, करण केसीको विष्फोटक ब्याटिङ तथा नन्दन यादव र सन्दीप लामिछानेको उत्कृष्ट बलिङप्रेरित नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा ओमानमाथि ११३ रनको फराकिलो जित दर्ता गरेको छ।

#विश्वकप #ओमान #ओमानमाथि
पनामामा भूकम्पपछि आपत्काल घोषणा National (Nepal)
National (Nepal)
4w ago

पनामामा भूकम्पपछि आपत्काल घोषणा

शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पनामाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपत्काल घोषणा गरेको छ।

#भूकम्प #पना #दशमलव
विश्वकप लिग-२ः ओमानविरुद्ध नेपालको कसिलो बलिङ National (Nepal)
National (Nepal)
4w ago

विश्वकप लिग-२ः ओमानविरुद्ध नेपालको कसिलो बलिङ

नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमानले पाँच ओभरभित्र २ विकेट गुमाएर मात्र १० रन बनाएको छ।

#विश्वकप #रनको #विकेट
Build #2612