Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3187 Indexed in Feed
Read Count 15456 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 13 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

412 stories
विवाहको वाचा, महँगा कारको रवाफ : २० महिला प्रहरीसँग २४ लाख ठगी, २३ वर्षीय युवक पक्राउ National (Nepal)
National (Nepal)
2w ago

विवाहको वाचा, महँगा कारको रवाफ : २० महिला प्रहरीसँग २४ लाख ठगी, २३ वर्षीय युवक पक्राउ

अनुसन्धानका क्रममा तोमरले इन्स्टाग्राममा महँगा कार, विलासी रेस्टुरेन्ट र कफी पसलमा खिचिएका तस्बिर तथा भिडियो पोस्ट गरेर आफूलाई आर्थिक रूपमा सम्पन्न देखाउने गरेको खुलेको छ।

#तोमर #विवाह #महँगा
ड्युटीमा बिरामी भएका प्रहरीको उपचारका क्रममा मृ’त्यु National (Nepal)
National (Nepal)
2w ago

ड्युटीमा बिरामी भएका प्रहरीको उपचारका क्रममा मृ’त्यु

नौमुलेमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी सहायक निरीक्षक नरबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ।

#उपचार #क्रम #दैलेख
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिन सुरु National (Nepal)
National (Nepal)
2w ago

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिन सुरु

रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ।

#बाढी #प्रभावित #नागरिकता
काठमाडौंसहित विभिन्न जिल्लाबाट २१ जना पक्राउ National (Nepal)
National (Nepal)
2w ago

काठमाडौंसहित विभिन्न जिल्लाबाट २१ जना पक्राउ

काठमाडौं, पर्सा, सुनसरी, बाँके, कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट ठुलो परिमाणको अवैध तथा नियन्त्रित लागूऔषधसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार र आइतबार चलाइएको विशेष कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्।

#काठमाडौं #शनिबार #परे
ट्राफिक प्रहरीद्वारा जनचेतनामूलक कार्यक्रम National (Nepal)
National (Nepal)
2w ago

ट्राफिक प्रहरीद्वारा जनचेतनामूलक कार्यक्रम

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले गएको असोज महिनामा पाँच हजार ४३४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

#ट्राफिक #जनचेतनामूलक #काठमाडौं
नेपाली साहित्यका १० उत्कृष्ट पुस्तक National (Nepal)
National (Nepal)
2w ago

नेपाली साहित्यका १० उत्कृष्ट पुस्तक

नेपाली साहित्यका उत्कृष्ट कृतिहरूले नेपालको इतिहास, संस्कृति, सामाजिक यथार्थ, प्रेम, संघर्ष र मानवीय संवेदनालाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्।

#साहित्यका #उत्कृष्ट #पुस्तक
२४ घण्टामा सवारी दुर्घटनामा १० जनाको मृ*त्यु National (Nepal)
National (Nepal)
2w ago

२४ घण्टामा सवारी दुर्घटनामा १० जनाको मृ*त्यु

नेपाल प्रहरीका अनुसार सातै प्रदेश र काठमाडौं उपत्यकामा भएका सवारी दुर्घटनामा १० जनाले ज्यान गुमाएका हुन्।

#घाइते #दुर्घटना #सवारी
‘हेरिटेज रन’ काठमाडौंको संस्कृति र सम्पदासँग जोडिने अवसर हो :  सुनिता डंगोल National (Nepal)
National (Nepal)
2w ago

‘हेरिटेज रन’ काठमाडौंको संस्कृति र सम्पदासँग जोडिने अवसर हो : सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘हेरिटेज रन’ केवल दौड प्रतियोगिता मात्र नभई काठमाडौंको संस्कृति, सम्पदा र जनजीवनसँग जोडिने अवसर भएको बताएकी छन्।

#काठमाडौं-महानगर #हेरिटेज #डंगोल
काठमाडौं आउँदै गरेको बसमा चेकजाँच, नागढुंगाबाट एक जना पक्राउ National (Nepal)
National (Nepal)
3w ago

काठमाडौं आउँदै गरेको बसमा चेकजाँच, नागढुंगाबाट एक जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान करिब ७:३० बजे चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगा चेकपोस्टमा काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस चेकजाँच गरिएको थियो।

#नागढुंगा #काठमाडौं #चेकजाँच
Build #2612