Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3150 Indexed in Feed
Read Count 12527 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 26 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

90 stories
भोटेकोशीको कटान र पहिरोको त्रासले हाकुबेँसीका १५६ परिवार विस्थापनको पर्खाइमा Education & Youth
Education & Youth
5d ago

भोटेकोशीको कटान र पहिरोको त्रासले हाकुबेँसीका १५६ परिवार विस्थापनको पर्खाइमा

भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नहटेपछि रसुवाको हाकुबेँसी गाउँका १५६ परिवारले सुरक्षित स्थानमा स्थानान्तरण गरिदिन माग गरेका छन्।

#कटान #पहिरो #भोटेकोशी
भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग Education & Youth
Education & Youth
5d ago

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकुबेँसी गाउँका १५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्।

#गाउँ #कटान #बाढी
नौ कक्षाको परीक्षामा राम्रो अंक ल्याएपछि बुवाले दिए साढे तीन करोडको कार उपहार Education & Youth
Education & Youth
6d ago

नौ कक्षाको परीक्षामा राम्रो अंक ल्याएपछि बुवाले दिए साढे तीन करोडको कार उपहार

अहिले गलसी क्षेत्रमा उनका तीन वटा चामल मिल छन्। उनको व्यवसाय पश्चिम बंगालमा मात्र सीमित छैन। उनले भियतनाम, मलेसिया, सिंगापुर र दुबईलगायत देशमा समेत चामल निर्यात गर्दै आएका छन्।

#कक्षा #पश्चिम #बंगाल
स्पिकरलाई विस्थापित गर्दै तिहारमा फर्कियो मादलको रौनक Education & Youth
Education & Youth
6d ago

स्पिकरलाई विस्थापित गर्दै तिहारमा फर्कियो मादलको रौनक

नयाँ पुस्ता मौलिक लोकबाजातर्फ आकर्षित हुन थालेसँगै यस वर्षको तिहारमा मादलको कारोबार उत्साहजनक रूपमा बढेको छ।

#मादल #स्पिकर #तिहार
सभापति थापाले यसरी मनाए कुकुर तिहार (तस्बिरसहित) Education & Youth
Education & Youth
6d ago

सभापति थापाले यसरी मनाए कुकुर तिहार (तस्बिरसहित)

हिन्दु धर्मावलम्बीहरूले तिहारमा कुकुरको पूजा गरी मीठा परिकार खुवाएर कुकुर तिहार मनाउँछन्। कुकुरलाई इमानदार र बफादार साथीका रूपमा सम्मान गर्ने गरिन्छ।

#कुकुर #तिहार #सम्मान
सैनिक कल्याणकारी कोष: १० लाख हिताधिकारीको भरोसा, शिक्षा र स्वास्थ्यदेखि रोजगारीसम्म सुविधा Education & Youth
Education & Youth
6d ago

सैनिक कल्याणकारी कोष: १० लाख हिताधिकारीको भरोसा, शिक्षा र स्वास्थ्यदेखि रोजगारीसम्म सुविधा

सैनिक कल्याणकारी कोषलाई बहालवाला तथा अवकाशप्राप्त सैनिक र तिनका आश्रित परिवारको सामाजिक सुरक्षा सुनिश्चित गर्ने संस्थागत आधारका रूपमा विकसित गरिएको छ।

#सैनिक #कल्याणकारी #कोष
कुकुर पूजा र यमदीपदानसहित मनाइँदै नरक चतुर्दशी Education & Youth
Education & Youth
6d ago

कुकुर पूजा र यमदीपदानसहित मनाइँदै नरक चतुर्दशी

नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ।

#कुकुर #चतुर्दशी #तिहार
भोटेकोशी बाढीमा अभिभावक गुमाएका सन्तानलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति Education & Youth
Education & Youth
1w ago

भोटेकोशी बाढीमा अभिभावक गुमाएका सन्तानलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति

गत १० भदौको विनाशकारी भोटेकोशी बाढीमा परी अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले अब उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति पाउने भएका छन्।

#छात्रवृत्ति #शिक्षासम्म #भोटेकोशी
राष्ट्रिय गुरुव्यक्तित्व योगी नरहरिनाथ र नेपाल संस्कृत विश्वविद्यालय Education & Youth
Education & Youth
1w ago

राष्ट्रिय गुरुव्यक्तित्व योगी नरहरिनाथ र नेपाल संस्कृत विश्वविद्यालय

यस अभियानमा शिक्षाप्रेमी, दानदाता, विद्वान्, सामाजिक अभियन्ता, र संस्कृतानुरागी व्यक्तिहरूको योगदान देखिन्छ । यस अभियानको प्रमुख प्रेरक, परिकल्पनाकार तथा नेतृत्वकर्तामा उनै योगी नरहरिनाथ रहेका थिए ।

#योगी #नरहरिनाथ #केवल
डिजिटल धुनको भीडमा हराएन मादलको ताल Education & Youth
Education & Youth
1w ago

डिजिटल धुनको भीडमा हराएन मादलको ताल

आधुनिक प्रविधिको विकाससँगै गीतसङ्गीत तथा सांस्कृतिक कार्यक्रममा डिजिटल साउन्ड सिस्टमको प्रयोग बढे पनि देउसीभैलोमा मादलको आकर्षण घटेको छैन।

#मादल #तिहार #देउसीभैलो
सामुदायिक विद्यालयको जग्गा खोज्दै सरकार, विवरण बुझाउन दुई महिने अल्टिमेटम Education & Youth
Education & Youth
1w ago

सामुदायिक विद्यालयको जग्गा खोज्दै सरकार, विवरण बुझाउन दुई महिने अल्टिमेटम

विद्यालयको नाममा रहेका, भोगचलन भइरहेका वा अन्य निकायको नियन्त्रणमा रहेका जग्गाको वास्तविक अवस्था पहिचान गरी अतिक्रमण रोक्ने उद्देश्यले अभियान अघि बढाइएको हो।

#विद्यालय #जग्गा #रहे
देशैभरका सामुदायिक विद्यालयको जग्गा व्यवस्थापन सुरु, इमिसमा अनिवार्य अद्यावधिक गर्न सरकारको परिपत्र Education & Youth
Education & Youth
1w ago

देशैभरका सामुदायिक विद्यालयको जग्गा व्यवस्थापन सुरु, इमिसमा अनिवार्य अद्यावधिक गर्न सरकारको परिपत्र

शिक्षा विभागले देशैभरका सामुदायिक विद्यालयहरूको जग्गा व्यवस्थापनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने भएको छ।

#जग्गा #सामुदायिक #व्यवस्थापन
Build #2612