Health & Wellness
राप्ती प्रादेशिक अस्पतालमा ‘सिटीस्क्यान’ बिग्रिएको दुई वर्ष भयो, मर्मत गरिएन
आइसियू अभावमा गम्भीर बिरामी बाहिर रेफर भइरहेका छन् भने दुई वर्षदेखि बिग्रिएको सिटीस्क्यान अझै सञ्चालनमा आएको छैन।