Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 860 Indexed in Feed
Read Count 5067 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 28 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

860 stories
रिहा भए अक्रम खान Politics & Governance
Politics & Governance
2w ago

रिहा भए अक्रम खान

सोमबार साँझ पक्राउ परेका लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खानलाई प्रहरीले रिहा गरेको छ। सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई नियुक्त गरेको विरोधमा पर्यटन मन्त्री गनेश पौडेलको पुत्ला दहन गरेको घटनालाई लिएर प्रहरीले खानलाई नियन्त्रणमा लिएको थियो। खानले आफूलाई राति नियन्त्रणमा लिइएको र बिहान प्रहरी अधिकारीहरूसँगको छलफलपछि छाडिएको बताएका छन्। प्रहरीले सार्वजनिक...

#खान #रिहा #अक्रम
एउटा बालिकाको प्रश्न! Education & Youth
Education & Youth
2w ago

एउटा बालिकाको प्रश्न!

बाहिरबाट हेर्दा कोमलपुर बिस्तारै सामान्य अवस्थामा फर्किरहेको देखिन्थ्यो। तर युद्धका घाउहरू पूर्ण रूपमा निको भएका थिएनन्। असङ्ख्य परिवार आफ्ना प्रियजन गुमाएको पीडामा रोइरहेका थिए।

#बालिका #हेर्दा #कोमलपुर
नबद्लिएको चिन्तन र नसुध्रिएको शिक्षा! Education & Youth
Education & Youth
2w ago

नबद्लिएको चिन्तन र नसुध्रिएको शिक्षा!

शिक्षा–राष्ट्रले आफ्ना सन्तानसँग गर्ने सबैभन्दा पवित्र संवाद हुनुपर्थ्यो  तर हामीले त्यसलाई निर्देशनको भाषा बनायौँ, आदेश फर्मानको माध्यम बनायौँ, र अन्ततः राजनीतिक मौसमसँगै– रङ फेरिने घोषणापत्र बनायौँ।

#बनायौँ #नबद्लिए #चिन्तन
आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम खान पक्राउ, के छ आरोप? National (Nepal)
National (Nepal)
2w ago

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम खान पक्राउ, के छ आरोप?

उनका अनुसार इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले पक्राउ गरेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको छ।

#आनी #नियुक्ति #विरूद्ध
आन्दोलन मत्थर पार्न फ्रान्स सरकारले गर्‍यो विद्यार्थीको माग सम्बोधन Politics & Governance
Politics & Governance
2w ago

आन्दोलन मत्थर पार्न फ्रान्स सरकारले गर्‍यो विद्यार्थीको माग सम्बोधन

विद्यार्थीहरूले उक्त प्रणाली अपारदर्शी र अत्याधिक तनाव दिने खालको भएको भन्दै आलोचना गर्दै आएका छन्।

#आन्दोलन #मत्थर #पार्न
एनपिएलम आन्द्रे रसेलको ‘डेब्यू’, चितवनको कप्तानीमा रवि बोपारा Sports
Sports
2w ago

एनपिएलम आन्द्रे रसेलको ‘डेब्यू’, चितवनको कप्तानीमा रवि बोपारा

नियमित कप्तान कुशल मल्ल प्लेइङ–११ मा नपरेपछि इंग्ल्यान्डका अनुभवी अलराउन्डर रवि बोपाराले टोलीको नेतृत्व सम्हाल्ने भएका छन्।

#रवि #बोपारा
नेताको स्वागतमा खादामाला लिएर विमानस्थल नआउनू- गगन थापा Politics & Governance
Politics & Governance
2w ago

नेताको स्वागतमा खादामाला लिएर विमानस्थल नआउनू- गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले कार्यशैली र सोच बदल्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

#गगन-थापा #स्वागत #खादामाला
बूढीगण्डकीको बाढीले उजाडिएका गोरखाका उत्तरी बस्ती (तस्बिरहरू) Science & Climate
Science & Climate
2w ago

बूढीगण्डकीको बाढीले उजाडिएका गोरखाका उत्तरी बस्ती (तस्बिरहरू)

असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका उत्तरी क्षेत्रका बस्ती, बजार, पुल तथा सडकमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले आरूघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पक्की पुल बगाउनुका साथै सोती बजार सहित नदी किनारका विभिन्न बस्तीमा क्षति पुर्‍याएको छ। बाढीले धार्चे गाउँपालिका–५ स्थित माछिखोला बजारमा रहेका घर, पसल तथा अन्य...

#बाढी #बस्ती #गोरखा
विश्वकै सबभन्दा ठूलो सेयर बिक्री गर्दै एन्थ्रोपिक, ५ वर्षअघि खुलेको कम्पनीले उठाउँदैछ १०० अर्ब डलर Technology
Technology
2w ago

विश्वकै सबभन्दा ठूलो सेयर बिक्री गर्दै एन्थ्रोपिक, ५ वर्षअघि खुलेको कम्पनीले उठाउँदैछ १०० अर्ब डलर

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि विकास गर्ने अमेरिकी कम्पनी एन्थ्रोपिकले इतिहासकै सबभन्दा ठूलो सार्वजनिक सेयर निष्कासन (आइपिओ) गर्ने तयारी गरेको छ।

#एन्थ्रोपिक #सबभन्दा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १८ अर्ब १३ करोड जम्मा Politics & Governance
Politics & Governance
2w ago

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १८ अर्ब १३ करोड जम्मा

रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।

#कोष #दैवी #प्रकोप
Build #2612