National (Nepal)
प्रहरी प्रवक्ता भन्छन्- प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छौं
त्यस्तै, उनले सत्यता र तथ्य जाँचमा ध्यान दिन भन्नका लागि ब्युरोले बोलाएको पनि दाबी गरे।
setopati.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Setopati
National (Nepal)
त्यस्तै, उनले सत्यता र तथ्य जाँचमा ध्यान दिन भन्नका लागि ब्युरोले बोलाएको पनि दाबी गरे।
Technology
ठूलो घाउ बनाएर शल्यक्रिया गर्नुपर्ने अवस्थाको सट्टा साना प्वालबाटै काम गर्न सकिने भएकाले यसलाई न्यून चिरफारमा आधारित शल्यक्रिया मानिन्छ।
National (Nepal)
सल्यानमा जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। थप ७ जना घाइते भएका छन्। दुर्घटनामा परी जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोकाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दीपक पातलीले सेतोपाटीलाई बताए। घाइते हुनेमा सिद्धकुमाख–२ का २४ वर्षीय देवहादुर विक,...
Politics & Governance
नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सञ्चारगृहमाथि छापा मार्ने र सञ्चारकर्मीमाथि धरपकड गर्ने सरकारी गतिविधिप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आचार्यले सञ्चारमाध्यममाथिको हस्तक्षेपलाई अलोकतान्त्रिक र फाँसीवादी प्रवृत्तिको संज्ञा दिएका छन्। उनले सरकारले सञ्चारगृहमा छापा मार्ने, सञ्चारकर्मीलाई पक्राउ गर्ने तथा भय र त्रासको वातावरण सिर्जना गर्ने...
Politics & Governance
सम्पत्ति शुद्धीकरण कसुरमा हिरासतमा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्पर्क देखिएको विषयमा शुक्रबार सर्वोच्च अदालतमा फुलकोर्ट बैठक बसेको छ।
Politics & Governance
प्रक्रिया बेवास्ता गर्दै सञ्चारगृहमा प्रहरी हस्तक्षेप गर्नु कानुनको शासनलाई लत्याएर कानुनलाई शासनको औजार बनाउने प्रवृत्तितर्फ उन्मुख हुनु भएको कांग्रेसको ठहर छ।
Politics & Governance
नेपाल जेन-जी फ्रन्टले समाचार कक्षबाटै पत्रकार पक्राउ गरिएको घटनामा प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरूङले राजनीतिक र नैतिक जिम्मेवारी लिनुपर्ने र प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीमाथि छानबिन गर्न माग राखेका छन्।
Politics & Governance
सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन्।
Politics & Governance
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरीले पत्रकारहरूलाई गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको बताएका छन्।
Politics & Governance
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले समाचारको स्रोत खुलाउन पत्रकारलाई दबाब दिने, धम्क्याउने तथा प्रहरी लगाएर पक्राउ गर्ने कार्यप्रति आपत्ति जनाएका छन्।
Politics & Governance
सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने तथा अन्य पत्रकारलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको घटनाको विरोधमा नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरूले शनिबार काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना दिने भएका छन्।
Politics & Governance
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई पत्रकार पक्राउ प्रकरणमा सरकारको जबाफ माग गरेको छ।