Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 860 Indexed in Feed
Read Count 4961 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 3 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

860 stories
भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्रै सबै स्थानीय तहबाट हुनेछ- प्रधानमन्त्री Politics & Governance
Politics & Governance
1w ago

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्रै सबै स्थानीय तहबाट हुनेछ- प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाहले भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट प्रवाह हुने बताएका छन्।

#बालेन-शाह #भूमि #प्रशासनसम्बन्धी
नेप्सेको नयाँ बेन्चमार्क ल्याउँदै धितोपत्र बोर्ड, सेयर लगानीकर्तालाई के फरक पर्छ? Business & Economy
Business & Economy
1w ago

नेप्सेको नयाँ बेन्चमार्क ल्याउँदै धितोपत्र बोर्ड, सेयर लगानीकर्तालाई के फरक पर्छ?

नेप्सेको नयाँ बेन्चमार्कमा के फरक हुन्छ? कुन कम्पनीको प्रभाव बढ्छ, कुनको घट्छ? इटिएफ, डेरिभेटिभ्सदेखि घरजग्गा र सुनमा आधारित लगानी उपकरणसम्म ल्याउने तयारी किन भइरहेको छ? सरोकारवालाको सुझावपछि नियमावली कसरी संशोधन हुन्छ र नयाँ सूचकांक कहिले लागू हुन्छ?

#शेयर-बजार #नेप्से #बेन्चमार्क
ट्रम्पको दबाब बेवास्ता गर्दै युक्रेनले फेरि थाल्यो रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण Politics & Governance
Politics & Governance
1w ago

ट्रम्पको दबाब बेवास्ता गर्दै युक्रेनले फेरि थाल्यो रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण

अमेरिकामा संसदीय निर्वाचन नजिकिँदै गर्दा ट्रम्प सरकारले रूसी ऊर्जा पूर्वाधारमाथिको आक्रमण रोक्न युक्रेनमाथि दबाब दिइरहेको थियो।

#ट्रम्प #दबाब #रूसी
मलेखु–मुग्लिङ सडकखण्ड आज तीन घन्टा बन्द हुने National (Nepal)
National (Nepal)
1w ago

मलेखु–मुग्लिङ सडकखण्ड आज तीन घन्टा बन्द हुने

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने कार्यका लागि सडक बन्द गर्न लागिएको हो।

#मुग्लिङ
डुबेको दरबारमा भेटियो औंठी, किन महत्त्वपूर्ण छ यो खोज? World News
World News
1w ago

डुबेको दरबारमा भेटियो औंठी, किन महत्त्वपूर्ण छ यो खोज?

समुद्रमा टाढैबाट देखिने त्यो दीपस्तम्भ प्राचीन विश्वका ७ आश्चर्यमध्ये एक मानिन्थ्यो।  शताब्दीयौंसम्म जहाजलाई बाटो देखाएको त्यो संरचना भुइँचालोका कारण क्रमशः क्षतिग्रस्त भयो। र, अन्ततः त्यसको अस्तित्व नै समाप्त भयो।

इरानमाथि तत्काल आक्रमण गर्न नेतन्याहुको दबाब, ट्रम्प भने वार्तालाई निरन्तरता दिने पक्षमा Politics & Governance
Politics & Governance
1w ago

इरानमाथि तत्काल आक्रमण गर्न नेतन्याहुको दबाब, ट्रम्प भने वार्तालाई निरन्तरता दिने पक्षमा

'उनीहरू सम्झौता गर्न चाहन्छन्। तर उनीहरू त्यति भरपर्दा छैनन्। सम्झौता गर्छन् र फेरि पछि हट्छन्,' ट्रम्पले भने।

#ट्रम्प #उनी
६१ वर्ष भए शाहरूख खान, यी हुन् उनका ११ रोचक कुरा Entertainment & Cinema
Entertainment & Cinema
1w ago

६१ वर्ष भए शाहरूख खान, यी हुन् उनका ११ रोचक कुरा

फिल्म 'जिरो' असफल भएपछि अभिनयबाट विश्राम लिएका शाहरूख खानले त्यो समय कसरी बिताए होलान्? उनले यसबारे एक अन्तर्वार्तामा भनेका छन्।

#शाहरूख #खान
Build #2612