Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 860 Indexed in Feed
Read Count 4935 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 13 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

860 stories
सुनीता डंगोललाई हरिवंश आचार्यले किन भने 'हिरो'? Entertainment & Cinema
Entertainment & Cinema
1w ago

सुनीता डंगोललाई हरिवंश आचार्यले किन भने 'हिरो'?

एउटा राम्रो चलचित्रले दर्शकको मनमा जीवनभर छाप छाड्न सक्छ। एउटा राम्रो चलचित्र महोत्सवले पनि सहरको सांस्कृतिक जीवनमा त्यस्तै दीर्घकालीन छाप छाड्न सक्छ। काठमाडौंले त्यस दिशामा पहिलो पाइला चालेको छ।

#चलचित्र #छाप #छाड्न
कुनै शंका छ? World News
World News
1w ago

कुनै शंका छ?

बाल्यकालमा मेरो कलिलो मन र मस्तिष्कमा त्यो घटनाले पारेको नकारात्मक असरले लामो समयसम्म कब्जा जमायो। धेरै समयसम्म कहीँ कतै जाँदा, कसैलाई भेट्दा, कुराकानीको क्रममा सोही घटनाको झझल्कोले मैले मेरो आत्मविश्वास गुमाएको थिएँ।

#समयसम्म
जापानका प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिँदै लेखेको पत्रमा के छ? Politics & Governance
Politics & Governance
1w ago

जापानका प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिँदै लेखेको पत्रमा के छ?

जापानका लागि नेपालको राजदूतमा सिफारिस भएका जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्। संसदीय सुनुवाइ समितिमा जारी सुनुवाइ प्रक्रियाकै क्रममा थापाले सोमबार आफ्नो नाम फिर्ता लिने निर्णय गरेका हुन्। थापाले संसदीय सुनुवाइ समितिका सभापतिलाई सम्बोधन गर्दै नाम फिर्ता लिएको जानकारी गराएका छन्। जापानसँग जोडिएका स्वार्थ बाझिन सक्ने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) विषयमा थप अध्ययन...

#थापा #नाम #फिर्ता
१५ औं महाधिवेशनबाट आएको केन्द्रीय समिति अद्यावधिक गर्न कांग्रेसले बुझायो आयोगमा विवरण Politics & Governance
Politics & Governance
1w ago

१५ औं महाधिवेशनबाट आएको केन्द्रीय समिति अद्यावधिक गर्न कांग्रेसले बुझायो आयोगमा विवरण

‘हामीले १५ औं महाधिवेशनबाट आएको कार्यसमिति अद्यावधिक गर्न आज निर्वाचन आयोगमा विवरण बुझाएका छौं,’ सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले सेतोपाटीसँग भने।

#महाधिवेशन #अद्यावधिक
कोरियाका खोरिया किसान! Business & Economy
Business & Economy
1w ago

कोरियाका खोरिया किसान!

अहिले उनी सडकपारिको आधुनिक अपार्टमेन्टमा छोराबुहारीसँग बस्छन्। दैनिक खर्चका लागि उनी सरकारबाट प्राप्त हुने ज्येष्ठ नागरिक भत्ताका साथै आफ्नै बारीमा फलाएका अर्ग्यानिक तरकारी बेचेर केही आम्दानी पनि गर्छन्। तर पारिवारिक सम्पन्नता र आधुनिकताले पनि उनलाई माटोबाट टाढा राख्न सकेको छैन।

#उनी
चीनमा नेपाली सुन्तला र जुनारले खेपेको दु:ख Business & Economy
Business & Economy
1w ago

चीनमा नेपाली सुन्तला र जुनारले खेपेको दु:ख

सन् २०१४ मै नेपाल र चीनबीच यससम्बन्धी सम्झौता भएको थियो। उक्त सम्झौता राम्ररी कार्यान्वयन भएको भए नेपाली सुन्तला र जुनारका लागि चीन आकर्षक बजार बन्न सक्थ्यो।

#चीन #सुन्तला #जुनार
जापानका प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिएको जानकारी दिए संसदीय सुनुवाइ समितिलाई Politics & Governance
Politics & Governance
1w ago

जापानका प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिएको जानकारी दिए संसदीय सुनुवाइ समितिलाई

जापानका लागि राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाले नाम फिर्ता लिएको जानकारी संसदीय सुनुवाइ समितिलाई दिएका छन्।

#जापान #प्रस्तावित #राजदूत
वार्नरलाई सोमपालले रोके, तर रशिद र करणको विस्फोटक ब्याटिङमा कर्णालीमाथि काठमाडौंको रोमाञ्चक जित Sports
Sports
1w ago

वार्नरलाई सोमपालले रोके, तर रशिद र करणको विस्फोटक ब्याटिङमा कर्णालीमाथि काठमाडौंको रोमाञ्चक जित

काठमाडौंको जितमा रशिद खान र कप्तान करण केसीले उत्कृष्ट ब्याटिङ गरे। रशिदले अर्धशतकीय इनिङ्स खेल्दा करणले आक्रामक ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्‍याउने आधार तयार गरे।

#रशिद #करण #ब्याटिङ
'छोडेकी कहाँ छु र?' National (Nepal)
National (Nepal)
1w ago

'छोडेकी कहाँ छु र?'

मलाई लाग्यो, त्यो डायरीमा केवल पढाइको हिसाब थिएन। त्यसमा उहाँले बिताएका कैयौँ वर्ष र अधुरा रहिरहेका सपनाहरू पनि थिए।

सडकमा कंक्रिट प्रयोग बढाउने सरकारी नीति, कहाँ कस्तो प्रभाव पर्छ? Business & Economy
Business & Economy
1w ago

सडकमा कंक्रिट प्रयोग बढाउने सरकारी नीति, कहाँ कस्तो प्रभाव पर्छ?

सरकारको नयाँ नीतिले स्वदेशी सिमेन्ट उद्योगका लागि बजार विस्तारको सम्भावना खोलेको छ। तर सिमेन्टको खपत बढ्नु मात्रै नीतिको सफलताको मापदण्ड हुन सक्दैन।

#सिमेन्ट
Build #2612