Politics & Governance
इसराइललाई दिँदै आएको वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा
यो सम्झौता सन् २०२८ को सेप्टेम्बरमा मात्रै सकिँदै छ।
setopati.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Setopati
Politics & Governance
यो सम्झौता सन् २०२८ को सेप्टेम्बरमा मात्रै सकिँदै छ।
Sports
विदेशमा गएर एउटै काममा सीमित हुनुपर्छ भन्ने छैन भन्ने उदाहरण हुन् उनी। सेक्युरिटी गार्डबाट सुरू भएको उनको करिअर अहिले व्यवस्थापकीय जिम्मेवारीसम्म पुगेको छ। युएईमै बसेर पढाइ, पेसा र खेलकुदलाई सँगसँगै अघि बढाएका उनले कसरी अवसरको दायरा फराकिलो बनाए?
Politics & Governance
नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मधेस प्रदेश सरकारका विषयमा मंगलबार छलफल भएको छ। कांग्रेसका एक पदाधिकारीका अनुसार दुई नेताबीच मधेस प्रदेशको वर्तमान राजनीतिक अवस्था र सरकारका विषयमा छलफल भएको हो। हाल मधेस प्रदेशमा कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार छ। एमालेले गत असोज २५ गते कांग्रेस...
Politics & Governance
सेतोपाटीले यस विषयमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनसँग प्रतिक्रिया मागेको थियो।
Politics & Governance
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश अहिले असाधारण संकटमा रहेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एकताको प्रस्ताव गरेका छन्। मंगलबार पेरिसडाँडामा आयोजित नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको एकता घोषणामा बोल्दै संयोजक दाहालले सबै कम्युनिस्ट समूह एकताबद्ध हुनुपर्नेमा जोड दिए। पार्टीका सहसंयोजक माधव नेपालले केपी...
Sports
वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपिएल) मा खेल्न पाउँदा निकै उत्साहित छन्।
Politics & Governance
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा (एमाले) सहित सबै वामपन्थी शक्तिहरूलाई एकताको लागि आह्वान गरेका छन्।
National (Nepal)
गाउँसँग मेरो सम्बन्ध केवल जन्मथलो, भूगोल वा कुनै प्रशासनिक सीमासँग जोडिएको छैन। त्यहाँ मेरा सम्झनाहरू जोडिएका छन्। मेरो बाल्यकाल जोडिएको छ। आफन्तको माया, आँगनको न्यानोपन र जीवनका केही यस्ता क्षणहरू जोडिएका छन्, जसलाई समयले पुरानो बनाउन सक्छ, तर मनबाट मेटाउन सक्दैन।
National (Nepal)
म उहाँका सबै कुरा भावुक र गम्भीर भएर सुनिरहेको थिएँ। मन चिसो भयो। उहाँको कुराले आफूले त धेरै दुःख नभोगेको रहेछु, अलि भाग्यमानी पुस्तामा परेछु भन्ने मनमा आयो। तर त्यो संघर्षको कथाले मनमा चस्क काँडा बिझेसरि पीडा भयो।
Politics & Governance
सरकारले प्रेस काउन्सिल ऐन २०४८ लाई संशोधन गर्न बनेको अध्यादेशसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
Education & Youth
म संसारबाट भागेर होइन, संसारलाई बुझेर फर्किन्छु। हारेर होइन, आफूलाई चिनेपछि फर्किन्छु। किनकि मैले खोजेको शान्ति कुनै टाढाको गन्तव्यमा मात्र रहेनछ; त्यसको पहिलो ढोका त मेरो आफ्नै घरको आँगनमा खुल्दो रहेछ।
Politics & Governance
लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त भएका छन्।