Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 819 Indexed in Feed
Read Count 2582 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 1 minute ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

819 stories
आजदेखि कोप–३१ सुरू, वास्तविकता देखाउँदै नेपालले खोज्नेछ जलवायु न्याय National (Nepal)
National (Nepal)
5d ago

आजदेखि कोप–३१ सुरू, वास्तविकता देखाउँदै नेपालले खोज्नेछ जलवायु न्याय

उनका अनुसार नेपालको सहभागिता सरकारी प्रतिनिधिमण्डलमा मात्र सीमित छैन। नागरिक समाज, स्थानीय समुदाय, युवा, महिला, निजी क्षेत्र, विज्ञ तथा सञ्चारमाध्यमको सहभागितालाई पनि प्राथमिकता दिइएको छ।

#जलवायु #सहभागिता
तिहारमा गुलियो र चिल्लो बढी खाँदै हुनुहुन्छ? देखिन सक्छ यस्तो समस्या Health & Wellness
Health & Wellness
5d ago

तिहारमा गुलियो र चिल्लो बढी खाँदै हुनुहुन्छ? देखिन सक्छ यस्तो समस्या

तिहारमा सेलरोटी, अनरसा, लड्डु र रसबरीको स्वाद लिने चलन छ। तर धेरै गुलियो र चिल्लो खाँदा तौल बढ्नेदेखि मधुमेह, मुटुरोग र दाँतको समस्यासम्म हुन सक्छ। उसो भए कति चिनी खाने र स्वास्थ्य जोगाउन के गर्ने?

#मुटुरोग #तिहार #चिल्लो
भोलि सुरू हुने विश्व जलवायु सम्मेलनमा अमेरिकी सरकार अनुपस्थित, १९ सांसद भने सहभागी हुने Politics & Governance
Politics & Governance
5d ago

भोलि सुरू हुने विश्व जलवायु सम्मेलनमा अमेरिकी सरकार अनुपस्थित, १९ सांसद भने सहभागी हुने

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लगातार दोस्रो वर्ष राष्ट्रसंघको जलवायु सम्मेलनमा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने भएको हो।

#जलवायु #सम्मेलन
नेपाल पहिलो पटक विश्व जलवायु राजनीतिको केन्द्रमा, सागर किनारमा हुँदैछ हिमालको चर्चा Politics & Governance
Politics & Governance
5d ago

नेपाल पहिलो पटक विश्व जलवायु राजनीतिको केन्द्रमा, सागर किनारमा हुँदैछ हिमालको चर्चा

इतिहासमा अनेक साम्राज्यको उदय र पतन देखेको अन्ताल्या सहर सोमबारदेखि पृथ्वीको भविष्यसँग जोडिएको एउटा कठिन राजनीतिक बहसको केन्द्र बन्दैछ।

#जलवायु
हामीलाई किन कोही मन पर्दैन? Opinion & Editorial
Opinion & Editorial
6d ago

हामीलाई किन कोही मन पर्दैन?

कुनै नेताको भाषणमुनिका प्रतिक्रिया हेरौं। कुनै महिलाले आफ्नो विचार राखेको भिडिओका टिप्पणी पढौं। व्यक्त गरिएको विचारमाथि छलफल हुनुअघि नै बोल्ने मानिसको अनुहार र चरित्रबारे टिप्पणी सुरू भइसकेको हुन्छ। उसले के भन्यो भन्नेभन्दा उसलाई के भन्न सकिन्छ भन्ने होड चलिरहेको हुन्छ।

#टिप्पणी
सधैंका लागि आँखा चिम्लिँदा कसरी बिदा हुन्छन् यी चारखुट्टे सिपाही? National (Nepal)
National (Nepal)
6d ago

सधैंका लागि आँखा चिम्लिँदा कसरी बिदा हुन्छन् यी चारखुट्टे सिपाही?

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत तालिमप्राप्त कुकुरहरूका लागि पनि आज विशेष दिन हो। वर्षभरि मानिसको सुरक्षामा खटिने उनीहरूले आज आफ्नो कामको सम्मान पाउँछन्।

चिल सत्ता र चिलिङ इफेक्ट! Opinion & Editorial
Opinion & Editorial
6d ago

चिल सत्ता र चिलिङ इफेक्ट!

यति बेला सरकारको प्राथमिकता खासमा नागरिकका दैनन्दिन सहज बनाउनेतर्फ ज्यादा केन्द्रित हुनुपर्थ्यो। अर्थात् रोजगारी, आम्दानी, सुशासन, शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन तथा महँगी नियन्त्रणजस्ता विषयको सम्बोधनमा सरकार लाग्नुपर्थ्यो।

भेडाबाख्राका रक्षक, गोठालाका सारथी National (Nepal)
National (Nepal)
6d ago

भेडाबाख्राका रक्षक, गोठालाका सारथी

२० वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किएका ५० वर्षीय छन्त्यालले आफ्नो फार्ममा रहेका ६०० भेँडाबाख्राको सुरक्षाका लागि ‘भोटे कुकुर’ पालेका छन्।

Build #2612