Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3324 Indexed in Feed
Read Count 23111 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 25 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3324 stories
सहायता रोक्ने ट्रम्पको घोषणाबाट इजरायली राष्ट्रपति अचम्मित, भने- आकाशमा चट्याङ परे सरह भयो World News
World News
1w ago

सहायता रोक्ने ट्रम्पको घोषणाबाट इजरायली राष्ट्रपति अचम्मित, भने- आकाशमा चट्याङ परे सरह भयो

२३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनको दिन इजरायललाई दिइँदै आएको वार्षिक ३.८ अर्ब डलरको सैन्य सहायता चालू वर्षभित्रै पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेपछि इजरायली राजनीतिमा तरङ्ग पैदा भएको छ। इजरायलका राष्ट्रपति …

#राष्ट्रपति #सहायता #ट्रम्प
पोखराका युवराजले एनपीएलको तेस्रो सिजनमा बनाए पहिलो शतक National (Nepal)
National (Nepal)
1w ago

पोखराका युवराजले एनपीएलको तेस्रो सिजनमा बनाए पहिलो शतक

२३ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनमा कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा उनले ४५ बलमा १० चौका र ६ छक्का मद्दतमा …

#एनपीएल #प्रिमियर-लिग #शतक
पोखराका युवराजले बनाए अर्धशतक National (Nepal)
National (Nepal)
1w ago

पोखराका युवराजले बनाए अर्धशतक

काठमाडौं । पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । सोमबार टीयू मैदानमा भइरहेको खेलमा उनले २३ बलमा ६ चौका  र २ छक्का मदतमा ५० रन पूरा …

#एनपीएल #प्रिमियर-लिग #अर्धशतक
चीनको एक अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइते World News
World News
1w ago

चीनको एक अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

२३ कात्तिक, बेइजिङ । चीनको उत्तरी प्रान्त शान्सीको राजधानी ताइयुआनस्थित एक अग्लो भवनमा आइतबार साँझ आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्। स्थानीय यिङजे जिल्ला सरकार र सरकारी समाचार …

#आगलागी #मृत्यु #आइतबार
एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी Business & Economy
Business & Economy
1w ago

एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

२२ कात्तिक, काठमाडौं । तिहारअघि सेयर बजार परिसूचक नेप्से २६५५ अंकमा बन्द भयो । विगत एक महिनामा बजार परिसूचक नेप्से २.९८ प्रतिशत बढ्यो । समग्रमा नेप्से थोरै बढे पनि कुनै कम्पनीको सेयर मूल्य एक महिनामै १५.९४ …

#शेयर-बजार #नेप्से #बढे
एनभिडियाका सीईओ जेन्सेन ह्वाङको बचाउमा ट्रम्प Technology
Technology
1w ago

एनभिडियाका सीईओ जेन्सेन ह्वाङको बचाउमा ट्रम्प

२३ कात्तिक, काठमाडौं । आर्टिफिसियल इन्टेलिजन्स क्षेत्रको दिग्गज कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ शङ्कास्पद चिनियाँ जासुससँगको अनुचित सम्बन्धको विवादमा तानिएका छन्। कम्पनीको सञ्चालक समितिले ह्वाङमाथि आन्तरिक छानबिन सुरु गरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड …

#ह्वाङ #ट्रम्प #एनभिडिया
स्याफ्रुबेसीको पुल पुनः सञ्चालनमा National (Nepal)
National (Nepal)
1w ago

स्याफ्रुबेसीको पुल पुनः सञ्चालनमा

२३ कात्तिक, काठमाडौं । भदौ १० गते आएको बाढीका कारण क्षतिग्रस्त भएको रसुवाको स्याफ्रुबेँसीस्थित पुलको पुनर्निर्माण सम्पन्न भएसँगै पुनः सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड तथा आमाछोदिङमो गाउँपालिकाका वडा प्रतिनिधि एवं कर्मचारी, नेपाल प्रहरी, …

#पुल #पुनर्निर्माण #रेडक्रस
दुई अध्यादेश एक सातादेखि अध्ययन गर्दै राष्ट्रपति Education & Youth
Education & Youth
1w ago

दुई अध्यादेश एक सातादेखि अध्ययन गर्दै राष्ट्रपति

२३ कात्तिक, काठमाडौं ।  सरकारले गत कात्तिक १७ गते  दुईटा अध्यादेश ल्याउने निर्णय गर्‍यो ।  उक्त निर्णयपछि सरकारले सिफारिस गरेका दुई वटा अध्यादेश राष्ट्रपति कार्यालयमा छन् । मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल नेपाल ऐन २०४८ लाई संशोधन गर्न …

#मन्त्रिपरिषद् #अध्यादेश #राष्ट्रपति
चिनियाँ महिलासँगको सम्बन्ध स्वीकारेपछि एनभिडियाका सीईओमाथि छानबिन, के भन्छन् जेन्सेन ? Technology
Technology
1w ago

चिनियाँ महिलासँगको सम्बन्ध स्वीकारेपछि एनभिडियाका सीईओमाथि छानबिन, के भन्छन् जेन्सेन ?

२३ कात्तिक, काठमाडौं । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अर्बपति जेन्सेन हुआङमाथि छानबिन सुरु गरेको छ। चिनियाँ जासुसी निकायका लागि काम गरेको आरोप लागेकी एक महिलासँग आफ्नो अन्तरङ्ग सम्बन्ध रहेको …

#एनभिडिया #छानबिन #चिनियाँ
स्काउटलाई ब्रेसलेट दिँदै भावुक बनिन् लव, खोलिन् मनको कुरा Entertainment & Cinema
Entertainment & Cinema
1w ago

स्काउटलाई ब्रेसलेट दिँदै भावुक बनिन् लव, खोलिन् मनको कुरा

भारतीय रियालिटी शो ‘बिग बोस २०’ मा यतिबेला सम्बन्ध, भावना र ड्रामाको नयाँ अध्याय सुरु भएको छ । सलमान खानले सञ्चालन गरिरहेको शोमा दिवालीको उत्सवसँगै एउटा यस्तो क्षण देखिएको छ, जसले घरभित्रका सदस्यदेखि बाहिरका दर्शकसम्मको ध्यान …

#सम्बन्ध #दिवाली #स्काउट
सुर्खेतका ६ जुवाखालमा प्रहरीको छापा : साढे १२ साखसहित ५५ जना पक्राउ National (Nepal)
National (Nepal)
1w ago

सुर्खेतका ६ जुवाखालमा प्रहरीको छापा : साढे १२ साखसहित ५५ जना पक्राउ

२३ कातिक, सुर्खेत । प्रहरीले सुर्खेतका विभिन्न ६ स्थानमा छापा मारेर जुवातास खेलिरहेका ५५ जनालाइ पक्राउ गरेको छ । र उनीहरूबाट १२ लाख ५३ हजार ८४५ रुपैयाँ नगद र जुवातास बरामद गरेको छ । कर्णाली प्रदेश …

#सुर्खेत #छापा #जुवातास
भारतको मध्य प्रदेशमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु World News
World News
1w ago

भारतको मध्य प्रदेशमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु

२३ कात्तिक, काठमाडौं । भारतको मध्य प्रदेशस्थित कटनीमा दीपावलीको राति एक भवनमा आगलागी हुँदा एउटै परिवारका ६ जनाको मृत्यु भएको छ । कटनीका एसडीओपी वीरेन्द्र नारवेले समाचार एजेन्सी एएनआईलाई दिएको जानकारीअनुसार भवनको भुइँतलामा प्लास्टिकसम्बन्धी उद्योग सञ्चालनमा …

#आगलागी #मृत्यु #कटनी
Build #2612