Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3905 Indexed in Feed
Read Count 41204 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3905 stories
तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा World News
World News
2w ago

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

२० कात्तिक, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहसहितका प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको …

#जलविद्युत् #तनहुँ #आयोजना
पिज्जामा भुइँकटहर राख्न अस्वीकार गर्ने सेफ जागिरबाट बर्खास्त World News
World News
2w ago

पिज्जामा भुइँकटहर राख्न अस्वीकार गर्ने सेफ जागिरबाट बर्खास्त

काठमाडौं । पिज्जामा भुइँकटहर राख्दा आफ्नो संस्कृतिको अपमान हुने भन्दै ग्राहकको अर्डर अस्वीकार गर्ने एक इटालियन सेफ जागिरबाट बर्खास्त भएका छन् । अस्ट्रेलियाको ब्रिसबेनस्थित ला कोस्टा रेस्टुरेन्टमा कार्यरत डाभिडे ताम्बुरेलालाई गत मे महिनामा व्यवस्थापन पक्षले बर्खास्त …

#पिज्जा #भुइँकटहर #अस्वीकार
खोटाङ जिल्ला अस्पतालको ५० शय्याको भवन हस्तान्तरण National (Nepal)
National (Nepal)
2w ago

खोटाङ जिल्ला अस्पतालको ५० शय्याको भवन हस्तान्तरण

२० कात्तिक, काठमाडौं । जिल्ला अस्पताल खोटाङको ५० शैयाको भवन तयार भएको छ । ठेक्का सम्झौता गरेको झण्डै तीन वर्ष ढिलागरी जिल्ला अस्पतालको चार तले भवन निर्माण सम्पन्न भएको हो । सघन शहरी तथा भवन निर्माण …

#भवन #अस्पताल #खोटाङ
यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना National (Nepal)
National (Nepal)
2w ago

यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

२० कात्तिक, काठमाडौं । तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वका समयमा शान्ति, सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रण गर्न …

#सुरक्षा #चाडपर्वलक्षित #आपराधिक
डलर, युरो र पाउण्डसहित अधिकांश विदेशी मुद्राको भाउ घट्यो Business & Economy
Business & Economy
2w ago

डलर, युरो र पाउण्डसहित अधिकांश विदेशी मुद्राको भाउ घट्यो

२० कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८७ पैसा …

#पैसा #डलर #एकको
तिहार पर्व सुरु, आज धनतेरस National (Nepal)
National (Nepal)
2w ago

तिहार पर्व सुरु, आज धनतेरस

२० कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सुरु भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका सिक्का वा धातुका भाँडाकुँडा किनेर घरमा ल्याई पूजा गरेर धनतेरस मनाउने परम्परा छ । त्रयोदशीकै दिन गरिने …

#सुनचाँदी #कात्तिक #पर्व
उता साफ च्याम्पियनसिप सुरू, यता नेपाली फुटबल शून्य Sports
Sports
2w ago

उता साफ च्याम्पियनसिप सुरू, यता नेपाली फुटबल शून्य

अहिले नेपालमा चाडपर्वको माहोल छ । सबैभन्दा ठूलो चाड दसैं सकियो । तिहार अब सुरू हनै लागेको छ । ठिक यसै बेला नेपालमा फेस्टिभल अफ हिमालयजको रुपमा रहेको खेलकुदको ठूलो चाड नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट …

#एनपीएल #प्रिमियर-लिग #चाड
विराटनगरको धराशायी ब्याटिङ, वार्नरको आक्रामक जवाफ World News
World News
2w ago

विराटनगरको धराशायी ब्याटिङ, वार्नरको आक्रामक जवाफ

१९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत सुरुवाती दुई खेलमा पराजित भएपछि दुई जितका साथ पुनरागमन गरेको विराटनगर किङ्सले पाँचौं खेलमा झट्का बेहोरेको छ । ब्याटिङ एकाएक धराशायी बन्दा काठमाडौं गोर्खाजविरुद्ध बिहीबार ८३ …

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
पहिले बालेनले नभेट्ने भनेपछि आएनन्, अहिले उनकै भारत भ्रमण तय गरेर फर्किए World News
World News
2w ago

पहिले बालेनले नभेट्ने भनेपछि आएनन्, अहिले उनकै भारत भ्रमण तय गरेर फर्किए

१९ कात्तिक, काठमाडौं । गत मेको ११ तारिखमा भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाल भ्रमण गर्ने तय भएको थियो । उनले भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाहलाई भेट्न चाहे । तर प्रधानमन्त्रीले भेट नदिने निश्चित भएपछि …

#बालेन-शाह #भ्रमण #भारतीय
दुई लाख विद्यार्थीको विवरण फर्जी देखियो, भ्रष्टाचारको आशंकामा अध्ययन समिति गठन Education & Youth
Education & Youth
2w ago

दुई लाख विद्यार्थीको विवरण फर्जी देखियो, भ्रष्टाचारको आशंकामा अध्ययन समिति गठन

१९ कात्तिक, काठमाडौं । विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ । प्रणालीमा व्यापक मात्रामा विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले यसलाई गम्भीरताका साथ लिँदै …

#प्रणाली #दोहोरिए #देखिएपछि
काठमाडौं प्रशासनले भन्यो : देउसी–भैलो मर्यादित र सुरक्षित रूपमा सञ्चालन गर्नू National (Nepal)
National (Nepal)
2w ago

काठमाडौं प्रशासनले भन्यो : देउसी–भैलो मर्यादित र सुरक्षित रूपमा सञ्चालन गर्नू

१९ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारमा देउसी–भैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित एवं सुरक्षित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ । बिहीबार साँझ एक सूचना जारी गर्दै प्रशासनले देउसीभैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन …

#प्रशासन #काठमाडौं #मर्यादित
शानदार लयमा लुम्बिनी लायन्स Sports
Sports
2w ago

शानदार लयमा लुम्बिनी लायन्स

लगातार उत्कृष्ट बलिङ प्रदर्शन । ब्याटिङमा पनि परिक्षण । अनि मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार जित । नेपाल प्रिमियर लिग ( एनपीएल) को तेस्रो सिजन लुम्बिनी लायन्सको शानदार प्रदर्शन जारी छ र नतिजा पनि आफ्नो …

#एनपीएल #प्रिमियर-लिग #प्रदर्शन
Build #2612