Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3060 Indexed in Feed
Read Count 11954 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 9 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

569 stories
अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोग प्रस्ताव रोकियो World News
World News
3d ago

अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोग प्रस्ताव रोकियो

२५ कात्तिक, काठमाडौं । अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध इरान युद्धमा उनको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव तत्कालका लागि रोकिएको छ । अमेरिकी प्रतिनिधिसभाले प्रस्तावलाई न्यायिक समितिमा पठाउने पक्षमा २११ र विपक्षमा २०४ मत दिएपछि महाभियोगको …

#महाभियोग #अमेरिकी #हेगसेथविरुद्ध
हार्दिक पान्ड्या पञ्जाब किङ्समा, अर्शदीप मुम्बई पुगे World News
World News
3d ago

हार्दिक पान्ड्या पञ्जाब किङ्समा, अर्शदीप मुम्बई पुगे

२५ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ अघि मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीच ठूलो खेलाडी ट्रेड सम्पन्न भएको छ। मुम्बईका कप्तान रहेका हार्दिक पान्ड्या पञ्जाब किङ्समा पुगेका छन् भने भारतका टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक …

#प्रिमियर-लिग #मुम्बई #पान्ड्या
ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहर World News
World News
3d ago

ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

२५ कात्तिक, काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । १० नोभेम्बर २०२६ मा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव विकृत बनाएको …

#भट्ट #हत्या #ममता
जेन्सेन ह्वाङले ३० मिनेटमै गुमाए ७.४ अर्ब डलर, फोर्ब्सको धनीहरूको सूचीमा दुई स्थान तल झरे World News
World News
4d ago

जेन्सेन ह्वाङले ३० मिनेटमै गुमाए ७.४ अर्ब डलर, फोर्ब्सको धनीहरूको सूचीमा दुई स्थान तल झरे

एनभिडियाका सीईओ जेन्सेन ह्वाङले सोमबार ३० मिनेटको कारोबारमा ७.४ अर्ब डलर गुमाएका छन्। लगभग १५४ अर्ब डलर खुद सम्पत्ति रहेका ह्वाङ, फोर्ब्सको अर्बपति वरीयतामा बर्कसायर हाथवेका वारेन बफेट र ओराकलका ल्यारी एलिसनभन्दा पछाडि पर्दै आठौँबाट दसौँ …

#ह्वाङ #डलर #जेन्सेन
सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य World News
World News
4d ago

सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य

२४ कात्तिक, काठमाडौं । सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग लिग (एनपीएल) मा मंगलबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ । जनकपुरका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि टीयू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको …

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
प्रेम सम्बन्ध र जासुसी : इतिहासका चर्चित ‘हनी ट्र्याप’ World News
World News
4d ago

प्रेम सम्बन्ध र जासुसी : इतिहासका चर्चित ‘हनी ट्र्याप’

विश्वका सबैभन्दा मूल्यवान प्रविधि कम्पनीहरूमध्ये एक एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ शङ्कास्पद चिनियाँ जासुससँगको सम्बन्धका कारण गम्भीर विवादमा तानिएका छन्। ह्वाङले आइतबार आफ्ना कर्मचारीहरूलाई एक सन्देश पठाउँदै उक्त सम्बन्धको स्वीकारोक्ति दिएका छन्। विदेशी गुप्तचर निकायहरूले राजनीतिक …

#सम्बन्ध #ह्वाङ #जेन्सेन
गुप्तचर प्रमुख बोकेको रुसी सैन्य विमान किन उत्रियो इजरायल ? World News
World News
4d ago

गुप्तचर प्रमुख बोकेको रुसी सैन्य विमान किन उत्रियो इजरायल ?

२४ कात्तिक, काठमाडौं ।  इरानसँगको युद्धका बीच रुस र इजरायलबीचको सम्बन्ध धेरैजसो जटिल रहँदै आएको छ। मस्कोले गत वर्षको जनवरीमा एक व्यापक रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गर्दै खुल्ला रूपमा तेहरानको पक्ष लिएको छ। उक्त सन्धिले रक्षा, सुरक्षा, …

#सुरक्षा #रुस #रुसी
इरान युद्ध अन्त्य हुने आशासँगै कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल झर्‍यो World News
World News
4d ago

इरान युद्ध अन्त्य हुने आशासँगै कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल झर्‍यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० अमेरिकी डलरभन्दा तल झरेको छ । अमेरिका र इरानबीचको युद्ध अन्त्य हुनसक्ने आशा बढेसँगै तेलको मूल्यमा गिरावट आएको हो । अन्तर्राष्ट्रिय बजारको प्रमुख मानक मानिने ब्रेन्ट नर्थ सी क्रुडको …

#प्रतिब्यारेल #तेल #युद्ध
सामुदायिक बनमा भेटियो भरुवा बन्दुक World News
World News
4d ago

सामुदायिक बनमा भेटियो भरुवा बन्दुक

२४ कात्तिक, डोल्पा । काइके गाउँपालिका-४ गयास्थित सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस …

#बन्दुक #डोल्पा #बरामद
पर्सा र सिरहामा आगोलागी, ५० लाख बढीको क्षति World News
World News
4d ago

पर्सा र सिरहामा आगोलागी, ५० लाख बढीको क्षति

२४ कात्तिक, काठमाडौं । सिराहा, विष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर टोल बस्ने ५९ वर्षीय नागेश्वर यादवको घरमा विद्युत सर्ट भई सोमबार बेलुकी आगलागी हुँदा करिब २० लाख ६७ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । त्यस्तै …

#बस्ने #घरमा #विद्युत
देउसीको रौनक हरायो : २४ घण्टा खेल्न नदिएर वा गाउँ रित्तिएर ? World News
World News
4d ago

देउसीको रौनक हरायो : २४ घण्टा खेल्न नदिएर वा गाउँ रित्तिएर ?

‘पहिलेको जस्तो तिहारको रौनक, साथीभाइको जमघट र देउसी-भैलोको उमङ्ग हराउँदै गएको छ ।’ गृहमन्त्री सुदन गुरुङले सोमबार साँझ लेखे, ‘त्यसमाथि प्रशासनका कडा नियमले चाडलाई झनै खल्लो बनाइदियो ।’ गृहमन्त्रीले यी पङ्क्तिहरूसँगै एउटा विज्ञप्ति पनि जारी गरेका …

#गृहमन्त्री #देउसी #रौनक
रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता World News
World News
4d ago

रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता

रुसले युक्रेनमाथि आक्रमण गरेको पाँच वर्ष पुग्नलाग्दा युद्ध अन्त्य गर्न रुस, युक्रेन र अमेरिकी अधिकारीबीच यूएईको राजधानी अबुधाबीमा उच्चस्तरीय त्रिपक्षीय वार्ता आयोजना हुँदैछ । यसैवर्षको फेब्रुअरीपछि यी तीन देशबीच हुन लागेको यो पहिलो प्रत्यक्ष कूटनीतिक वार्ता …

#रुस #युक्रेन #युद्ध
Build #2612