Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3302 Indexed in Feed
Read Count 21354 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 9 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

619 stories
नेपाल र भारत ए बीचको शृङ्खला स्थगित, नयाँ तालिका सार्वजनिक गरिने World News
World News
3w ago

नेपाल र भारत ए बीचको शृङ्खला स्थगित, नयाँ तालिका सार्वजनिक गरिने

५ कात्तिक, काठमाडौं ।  नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खला स्थगित भएको छ। नेपालमा आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता आयोजना हुने भएपछि दुई टोलीबीचको …

#विश्वकप #क्रिकेट #शृङ्खला
राष्ट्रियदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त रहनेछ त्रिवि क्रिकेट मैदान World News
World News
3w ago

राष्ट्रियदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त रहनेछ त्रिवि क्रिकेट मैदान

५ कात्तिक, काठमाडौं । नेपाली क्रिकेटको मुटु मानिने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदान अबको ६ महिना घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको रोमाञ्चक शृङ्खलासँगै निक्कै व्यस्त रहने भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणदेखि नेपालले …

#त्रिभुवन-विश्वविद्यालय #एनपीएल #प्रिमियर-लिग
पाटन दरबार संग्रहालयको मूलचोकमा नवदुर्गा नाच प्रदर्शन World News
World News
3w ago

पाटन दरबार संग्रहालयको मूलचोकमा नवदुर्गा नाच प्रदर्शन

५ कात्तिक, काठमाडौं । पाटन दरबार संग्रहालयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन गरिएको छ । विजयादशमीको दिन र कोजाग्रत पूर्णिमा गरी दशैंमा दुई पटक मङ्गलबजारमा नवदुर्गा नाच देखाउने परम्परा छ । नाच प्रदर्शन गर्न थेच्वस्थित देवता …

#नाच #नवदुर्गा #प्रदर्शन
डीपी वर्ल्ड इन्डिया च्याम्पियनसिप खेल्ने पहिलो नेपाली गल्फर बन्दै सुवास World News
World News
3w ago

डीपी वर्ल्ड इन्डिया च्याम्पियनसिप खेल्ने पहिलो नेपाली गल्फर बन्दै सुवास

२८ असोज, काठमाडौं । नेपाली व्यावसायिक गल्फर सुवास तामाङ डीपी वर्ल्ड टुरमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी बन्ने भएका छन् । उनले बिहीबारदेखि भारतमा सुरु हुने डीपी वर्ल्ड इन्डिया च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै नेपाली गल्फमा नयाँ …

#डीपी #वर्ल्ड #टुर
चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे World News
World News
3w ago

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

२७ असोज, नारायणगढ (चितवन) । चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको सङ्ख्या २३४ पुगेको छ । जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाभित्रका १४२ जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जना गरी …

#चितवन #स्क्रब #टाइफस
आप्रवासी कटौती गर्दा के हुन्छ ? अस्ट्रेलियामा सबैलाई गम्भीर बनाउने नयाँ विज्ञापन चर्चामा World News
World News
3w ago

आप्रवासी कटौती गर्दा के हुन्छ ? अस्ट्रेलियामा सबैलाई गम्भीर बनाउने नयाँ विज्ञापन चर्चामा

२८ असोज, सिड्नी । विश्वभरी नै आप्रवासीविरुद्ध जनमत बढिरहेको छ । यसलाई राजनीतिक हतियार बनाएर धेरै दलहरू उदाएका पनि छन् । यस्तै दृश्य देखिन्छ अस्ट्रेलियातिर पनि । सबै प्रमुख राजनीतिक दलहरूले आप्रवासन कटौतीको प्रस्ताव गरिरहेका छन् …

#दलहरू #कटौती #विज्ञापन
जापानका प्रस्तावित राजदूत थापाको प्रतिबद्धता : चिनजानका आधारमा अनुचित सुविधा प्रदान गर्दिनँ World News
World News
3w ago

जापानका प्रस्तावित राजदूत थापाको प्रतिबद्धता : चिनजानका आधारमा अनुचित सुविधा प्रदान गर्दिनँ

२८ असोज, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले व्यक्तिगत चिनजानका आधारमा अनुचित सुविधा प्रदान नगर्ने प्रतिबद्धता जनाएका छन् । संसदीय सुनुवाइका क्रममा उनले बुधबार यस्तो प्रतिबद्धता जनाएका हुन् । सुशासन, पारदर्शिता तथा जवाफदेहिता अन्तरगत उनले …

#प्रतिबद्धता #जनाए #जापान
नाना पाटेकर : विश्वनाथबाट कसरी बने ‘नाना’ ? World News
World News
3w ago

नाना पाटेकर : विश्वनाथबाट कसरी बने ‘नाना’ ?

नाना पाटेकरको वास्तविक नाम विश्वनाथ पाटेकर हो । अभिनयमा आएपछि उनी ‘नाना’ नामले चिनिन थाले । बलिउडमा आफ्नो दमदार अभिनय र फरक शैलीका कारण उनले छुट्टै पहिचान बनाए । पर्दामा गम्भीर तथा शक्तिशाली पात्रदेखि हास्य …

#नाना #पाटेकर #नाम
यात्रु चापले नयाँ बसपार्क क्षेत्रमा टेलिकम नेटवर्कमा समस्या World News
World News
3w ago

यात्रु चापले नयाँ बसपार्क क्षेत्रमा टेलिकम नेटवर्कमा समस्या

२० असोज, काठमाडौं । दसैं यात्राका लागि नयाँ बसपार्क क्षेत्र पुग्ने यात्रुका कारण मोबाइल फोन नेटवर्कमा समस्या देखिएको छ । आज यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले नेपाल टेलिकम र अन्य सेवा प्रदायकलाई क्षमता बढाउन आग्रह …

#नेपाल-टेलिकम #बसपार्क #नेटवर्क
हात्तीले मृत बच्चालाई बोकेर हिँडेको फोटोले पायो पुरस्कार, के थियो घटना ? World News
World News
3w ago

हात्तीले मृत बच्चालाई बोकेर हिँडेको फोटोले पायो पुरस्कार, के थियो घटना ?

सन् २०२५ को सेप्टेम्बरमा इटालीका वन्यजन्तु फोटोग्राफर फेडेरिको भेरोनेसी नामिबियाको मरुभूमिमा हात्तीहरूको समूह पछ्याउँदै थिए । त्यही क्रममा उनले एउटा अत्यन्तै भावुक दृश्य देखे। एउटी पोथी हात्तीले भर्खरै मरेको बच्चालाई सुँड र दाह्राको सहायताले बोकेर हिँडिरहेकी …

#बच्चा #हात्ती #बोकेर
जातको प्रश्न विश्वव्यापी बनाउने नभीलाई नोबेल World News
World News
3w ago

जातको प्रश्न विश्वव्यापी बनाउने नभीलाई नोबेल

सन् २०२६ को नोबेल शान्ति पुरस्कारबाट सम्मानित अन्तर्राष्ट्रिय न्यायविद् तथा मानव अधिकार रक्षक नभी पिल्लेको योगदानलाई शान्ति, न्याय र मानव अधिकारको विश्वव्यापी अभियानसँगै जातीय विभेदविरुद्धको सङ्घर्षका सन्दर्भमा पनि स्मरण गर्नुपर्छ। संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्चायुक्तका …

#मानव #अधिकार #सन्
२० शहरमा एकसाथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण World News
World News
3w ago

२० शहरमा एकसाथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण

२५ असोज, काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडस प्रा.लि.ले देशव्यापी रूपमा क्षेत्रीय शहरहरूमा रहेका आधिकारिक यामाहा डिलरसिपहरूमा एकैसाथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ विस्तार गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो …

#यामाहा #आधिकारिक #ब्लु
Build #2612