Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3302 Indexed in Feed
Read Count 21339 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 0 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

619 stories
कञ्चनजङ्घा : हिमाल, बस्ती र पदयात्राको आकर्षण World News
World News
3w ago

कञ्चनजङ्घा : हिमाल, बस्ती र पदयात्राको आकर्षण

४ कात्तिक, पाँचथर । कञ्चनजङ्घा बेस क्षेत्रमा पदयात्रा गर्ने सिजन चलिरहेको छ । यो क्षेत्रका व्यवसायीहरुका अनुसार यो बेला पदमार्ग क्षेत्रमा पर्यटकको चहलपहल बाक्लो रहेको छ । स्वदेशी र विदेशी पर्यटकहरु यो क्षेत्र घुमिरहेका छन् …

#कञ्चनजङ्घा #पदयात्रा #सिजन
सुनवलको सगरमाथा होटलमा बासी खाना र फोहोर भान्सा, नसुधारेसम्म होटल नखोल्न निर्देशन World News
World News
3w ago

सुनवलको सगरमाथा होटलमा बासी खाना र फोहोर भान्सा, नसुधारेसम्म होटल नखोल्न निर्देशन

४ कात्तिक, काठमाडौं । नवलपरासी पश्चिमको सुनवल नगरपालिका–४ स्थित सगरमाथा होटलमा खाद्य स्वच्छता तथा सरसफाइको अवस्था कमजोर पाइएको छ । भान्सामा बासी खानेकुरा भेटिनुका साथै खानेपानीको स्रोतसमेत फोहोर रहेको अनुगमन प्रतिवेदनले देखाएको छ । खाद्य प्रविधि तथा …

#होटल #खाद्य #सुनवल
फ्रान्समा पहिलो पटक मानिसमा भेटियो शामोन्डा भाइरस World News
World News
3w ago

फ्रान्समा पहिलो पटक मानिसमा भेटियो शामोन्डा भाइरस

५ कात्तिक, काठमाडौं । फ्रान्सका स्वास्थ्य अधिकारीहरूले बिहीबार पहिलो पटक एक बिरामीमा शामोन्डा भाइरस भेटिएको पुष्टि गरेका छन्। उनीहरूले यो चरणमा सर्वसाधारणका लागि कुनै जोखिम नदेखिएको बताएका छन्। यो कीराबाट सर्ने भाइरस मुख्य रूपमा चौपाया र …

#भाइरस #फ्रान्स #पटक
पीएचपी के हो र यसले किन विश्वव्यापी साइबर सुरक्षामा मच्चायो खैलाबैला ? World News
World News
3w ago

पीएचपी के हो र यसले किन विश्वव्यापी साइबर सुरक्षामा मच्चायो खैलाबैला ?

५ कात्तिक, काठमाडौं । एक दशकभन्दा बढी समयदेखि इन्टरनेटको ठूलो हिस्सा धानेको प्रविधिमा रहेको गम्भीर त्रुटि पत्ता लाग्न सकेको थिएन । आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतले यसलाई बाहिर ल्याएपछि विश्वव्यापी रूपमा साइबर सुरक्षा सतर्कता अपनाइएको छ । यो …

#साइबर #सुरक्षा #विश्वव्यापी
‘आ बाट आमा २’: आमाबुबाको माया, सन्तानको व्यस्तता World News
World News
3w ago

‘आ बाट आमा २’: आमाबुबाको माया, सन्तानको व्यस्तता

आज ‘आ बाट आमा २’ हेरेर फर्किएँ । तर मन चलचित्र हलमै छोडेर आउन सकिनँ । मनभरि पीडा, आँखाभरि आँसु र हृदयभरि अनगिन्ती प्रश्न बोकेर फर्किएँ । पर्दामा पात्रहरू रोइरहेका थिए, तर कताकता आफ्नै जीवन …

#आमा #माया #फर्किएँ
रियाध विमानस्थल अन्तर्राष्ट्रिय उडान गर्न खुला छ ? World News
World News
3w ago

रियाध विमानस्थल अन्तर्राष्ट्रिय उडान गर्न खुला छ ?

५ कात्तिक, काठमाडौं । साउदी अरब रियाधस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल आधिकारिक रूपमा खुला भए पनि अन्तर्राष्ट्रिय उडान भने अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । जहाज अवतरण र उडान गर्न वायुसेवा कम्पनीहरूले अझै पूर्वस्वीकृति लिनुपर्ने …

#उडान #अझै #विमानस्थल
शक्तिशाली समुद्री आँधी चम्पी ताइवानतर्फ, २०० भन्दा बढी उडान रद्द World News
World News
3w ago

शक्तिशाली समुद्री आँधी चम्पी ताइवानतर्फ, २०० भन्दा बढी उडान रद्द

५ कात्तिक, काठमाडौं । शक्तिशाली समुद्री आँधी चम्पीको प्रभाव देखिएपछि ताइवानले बिहीबार स्थल क्षेत्रमा समेत चेतावनी जारी गरेको छ । आँधीका कारण ताइवान र जापानमा २०० भन्दा बढी उडान रद्द भएका छन् । अमेरिका र …

#आँधी #ताइवान #शक्तिशाली
आहा ! हिमाल (फोटो फिचर) World News
World News
3w ago

आहा ! हिमाल (फोटो फिचर)

१ कात्तिक, काठमाडौं । विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, कुम्भकर्ण (फक्तालुङ) लगायतका हिमशृङ्खला लस्करै टल्किएका छन् । पाँचथरको पौवाभञ्ज्याङबाट देखिने यी हिमालको दृश्य मनमोहक देखिन्छ । पौवाभञ्ज्याङ पुगेका जीवन राईले टल्किएका हिमाल देखेपछि टिप्पणी गरे, ‘मौसमले …

#हिमाल #पौवाभञ्ज्याङ #दृश्य
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतमा खेरेश World News
World News
3w ago

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतमा खेरेश

२ कात्तिक, सुनसरी । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको छैठौं अधिवेशनले देवेन्द्र खेरेसलाई अध्यक्षमा सर्बसम्मतले चयन गरेको छ । सोमबार सम्पन्न प्रतिष्ठानको अधिवेशनले खेरेसलाई चयन गरेको हो । प्रतिष्ठानको कार्यसमितिमा उपाध्यक्ष मिजास तेम्बे, महासचिवमा महासचिवमा चोक गुरूङ …

#प्रतिष्ठान #चयन #अधिवेशन
तनहुँ जलविद्युत् आयोजना प्रभावित ४ झोलुङ्गे पुल पुनर्निर्माण गर्ने सम्झौता World News
World News
3w ago

तनहुँ जलविद्युत् आयोजना प्रभावित ४ झोलुङ्गे पुल पुनर्निर्माण गर्ने सम्झौता

५ कात्तिक, तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चारवटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ । यसका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र थानी काली जोशी संयुक्त उपक्रम (जेभी), काठमाडौंबीच ठेक्का …

#जलविद्युत् #तनहुँ #आयोजना
होप : अनौठो कथा, वीभत्स दृश्य र उत्कृष्ट एक्सन World News
World News
3w ago

होप : अनौठो कथा, वीभत्स दृश्य र उत्कृष्ट एक्सन

एउटा रहस्यमय जीवले कोरियाली सहरमा आक्रमण गरेपछि प्रहरी प्रमुख, उनका सहायक र एक सिकारी स्थानीय बासिन्दाको सुरक्षा गर्न संघर्ष गर्छन् । तर, उनीहरूले उक्त खतराको सम्बन्ध पृथ्वीबाहिरको द्वन्द्वसँग रहेको थाहा पाएपछि उनीहरूको संघर्षले अप्रत्याशित मोड …

#संघर्ष #उनी #जीव
खोकनामा सिकाली जात्राको धूमधाम (तस्वीरहरु) World News
World News
3w ago

खोकनामा सिकाली जात्राको धूमधाम (तस्वीरहरु)

३० असोज, काठमाडौं । दशैं नमनाउने गाउँको रूपमा परिचित ललितपुरको खोकनाको सबैभन्दा ठूलो सिकाली जात्रा धुमधामका साथ मनाइएको छ । सिकाली चौरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले सो जात्रा मनाएका हुन् । दशैंको सट्टामा त्यहाँका स्थानीयले यो …

#जात्रा #सिकाली #दसैँ
Build #2612