Trending
Prev Story
Next Story

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतमा खेरेश

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

२ कात्तिक, सुनसरी । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको छैठौं अधिवेशनले देवेन्द्र खेरेसलाई अध्यक्षमा सर्बसम्मतले चयन गरेको छ । सोमबार सम्पन्न प्रतिष्ठानको अधिवेशनले खेरेसलाई चयन गरेको हो । प्रतिष्ठानको कार्यसमितिमा उपाध्यक्ष मिजास तेम्बे, महासचिवमा महासचिवमा चोक गुरूङ …

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतमा खेरेश

२ कात्तिक, सुनसरी । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको छैठौं अधिवेशनले देवेन्द्र खेरेसलाई अध्यक्षमा सर्बसम्मतले चयन गरेको छ ।

सोमबार सम्पन्न प्रतिष्ठानको अधिवेशनले खेरेसलाई चयन गरेको हो । प्रतिष्ठानको कार्यसमितिमा उपाध्यक्ष मिजास तेम्बे, महासचिवमा महासचिवमा चोक गुरूङ सचिवमा अञ्जु अन्जली र कोषाध्यक्षमा निर्मला परिवेश राईलाई चयन गरेको छ । निवर्तमान अध्यक्ष टंक वनेमले नवनिर्वाचित कार्यसमितिलाई कायकाल सफलताको कामना गर्दै जिम्मेवारी हस्तान्तण गरेका थिए ।

विभिन्न श्रष्टाहरुको पुस्तक प्रकाशन गर्न सहयोग गर्दै आएको प्रतिष्ठानले नेपालमा प्रत्येक बर्ष एक जना अग्रज साहित्यकार, कलाकार, कवि, लेखकलाई नगदसहित प्रतिभा सम्मान र एकजना युवालाई नगद १ लाख सहित प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
गण्डकी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा पुनः न्यौपाने

गण्डकी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा पुनः न्यौपाने

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको अध्यक्षमा गौकुमारी न्यौपाने पुनः चयन हुनुभएको छ । प्रतिष्ठानको शनिबार दमौलीमा सम्पन्न ११ औँ अधिवेशनले न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित का...

#प्रतिष्ठान #चयन
Compare →
Ekantipur
3h ago
सरकारले बिदा दिए पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सोमबार खुल्ने

सरकारले बिदा दिए पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सोमबार खुल्ने

शनिबार र आइतबार नियमित बिदा भएकाले सोमबार पनि बिदा दिँदा टाढाबाट उपचारका लागि आउने बिरामीको स्वास्थ्य सेवा प्रभावित हुने भएकाले सेवा सञ्चालन गर्ने निर्णय गरिएको प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले बताए ।

#प्रतिष्ठान
Compare →
Nagarik News
6d ago
‘दैवज्ञराज न्याैपाने स्मृति प्रतिष्ठान’ बाट सम्मान तथा पुरस्कारको घोषणा

‘दैवज्ञराज न्याैपाने स्मृति प्रतिष्ठान’ बाट सम्मान तथा पुरस्कारको घोषणा

दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानबाट २०८३ सालमा अर्पण गरिने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ।

#प्रतिष्ठान
Compare →

Related Stories

World News
Build #2611