Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3300 Indexed in Feed
Read Count 21303 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 18 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

619 stories
घान्द्रुक : जहाँबाट देखिन्छ मनमोहक हिमाल (तस्वीरहरू) World News
World News
3w ago

घान्द्रुक : जहाँबाट देखिन्छ मनमोहक हिमाल (तस्वीरहरू)

२ कात्तिक, काठमाडौं । पुरानो शैलीका ढुङ्गाले छाएका घरहरू । जहाँबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमालको मनमोहक दृश्य नजिकैबाट हेर्न पाइन्छ । गुरुङ समुदायको कला, संस्कृति र स्थानीय भेषभूषाले झनै लोभ्याउँछ । यो हो कास्कीको अन्नपूर्ण गाउँपालिकामा …

#घान्द्रुक #हिमाल #अन्नपूर्ण
‘आफ्टरनुन क्लाउड्स’ : सामीप्यको भोक र वास्तविकताबीचको च्याप्टो समय World News
World News
3w ago

‘आफ्टरनुन क्लाउड्स’ : सामीप्यको भोक र वास्तविकताबीचको च्याप्टो समय

‘तपाईं यस्तो फूल किन रोप्नुहुँदैन, जो वर्षभरि फुलिरहन्छ ?’ पायल कपाडियाको लेखन र निर्देशनमा निर्मित सर्ट फिल्म ‘आफ्टरनुन क्लाउड्स’ को यो संवादलाई सूक्ष्म दृष्टिले अध्ययन गर्न सक्यो भने समग्र फिल्मको सारलाई पक्रिन सकिन्छ । फिल्म एन्ड टेलिभिजन …

#फिल्म #आफ्टरनुन #क्लाउड्स
विश्व कराते च्याम्पियनसीपमा नेपाली बाबु–छोराले नै जिते पदक World News
World News
3w ago

विश्व कराते च्याम्पियनसीपमा नेपाली बाबु–छोराले नै जिते पदक

२ कात्तिक, लन्डन । बेलायतमा आयोजित चौथो विश्व कराते च्याम्पियनसीप २०२६ मा नेपाली बाबु–छोराले नै पदक जितेका छन् । वर्ल्ड युनियन अफ मार्सल आर्टस फेडेरेसनले गत ९ देखि ११ अक्टोबरसम्म के टु एरिना क्रली इंग्ल्याण्डमा आयोजना …

#जिते #च्याम्पियनसीप #बाबु
डा. अस्मिता बिष्टको ‘समय सालामा नृत्यमग्न आकृति’ लोकार्पण World News
World News
3w ago

डा. अस्मिता बिष्टको ‘समय सालामा नृत्यमग्न आकृति’ लोकार्पण

काठमाडौं । उपप्राध्यापक तथा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ डा. अस्मिता बिष्टको पहिलो निबन्ध संग्रह 'समय सालामा नृत्यमग्न आकृति' लोकार्पण गरिएको छ । म‌ंगलबार धरानमा एक समारोह आयोजना गरी कृति सार्वजनिक गरिएको हो । कार्यक्रमको आयोजना महेन्द्र …

#लोकार्पण #आयोजना #अस्मिता
अस्ट्रेलियाली सांसद झी सुनले लगाए टीका र जमरा World News
World News
3w ago

अस्ट्रेलियाली सांसद झी सुनले लगाए टीका र जमरा

५ कात्तिक, सिड्नी । अस्ट्रेलियाको प्रतिनिधिसभा सदस्य झी सुनले सिड्नीको रिभरवुडस्थित गृह आश्रममा पुगेर विजया दशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरेका छन् । अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष समेत रहेका सांसद झी सुनले नेपाली संस्कृति …

#सुन #अस्ट्रेलिया #सांसद
खुल्यो प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडकखण्ड World News
World News
3w ago

खुल्यो प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडकखण्ड

३ कात्तिक, सुर्खेत । लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक सञ्चालनमा आएको छ । नाम्खा गाउँपालिकाको नारा लेक क्षेत्रमा कतिपय ठाउँमा चारदेखि पाँच मिटरसम्म हिउँ जमेकाले सडक खुलाउन समय लागेको थियो । सडकमा थुप्रिएको …

#सिमकोट #हिमपात #हिल्सा
मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा World News
World News
3w ago

मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा

५ कात्तिक, काठमाडौं । असोज शुक्ल पक्षको एकादशीका अवसरमा बिहीबार भक्तपुरको मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा मनाइएको छ । तत्कालीन राजदरबारका रूपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल र युद्धकवजलगायत …

#जात्रा #मल्लकालीन #युद्ध
चार दशकदेखि नतोडिएको बैकुण्ठ मानन्धरको कीर्तिमान World News
World News
3w ago

चार दशकदेखि नतोडिएको बैकुण्ठ मानन्धरको कीर्तिमान

४ कात्तिक, काठमाडौं । दौडेरै देशलाई अन्तर्राष्ट्रिय पहिचान दिए, दक्षिण एसियाली खेलकुदमा लगातार तीन स्वर्ण पदक जिते । चार ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरे । र, नेपाली एथलेटिक्सलाई दशकौंसम्म चुनौती दिइरहने कीर्तिमान बनाए । उनी हुन्– …

#एथलेटिक्स #उनी #मानन्धर
हुसेन तलतले कर्णाली याक्सबाट एनपीएल खेल्ने World News
World News
3w ago

हुसेन तलतले कर्णाली याक्सबाट एनपीएल खेल्ने

५ कात्तिक, काठमाडौं । पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्। ३० वर्षीय तलत बायाँहाते ब्याटर तथा दायाँहाते मध्यम गतिका बलर हुन्। उनले पाकिस्तानका लागि १२ एकदिवसीय …

#एनपीएल #प्रिमियर-लिग #तलत
युक्रेन युद्धबारे नोभेम्बरमा त्रिपक्षीय वार्ता गर्न रुस तयार World News
World News
3w ago

युक्रेन युद्धबारे नोभेम्बरमा त्रिपक्षीय वार्ता गर्न रुस तयार

५ कात्तिक, काठमाडौं । रुसले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा अमेरिका र युक्रेनसँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न सैद्धान्तिक सहमति जनाएको छ । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले प्रस्तुत गरेको शान्ति प्रस्तावमा …

#युक्रेन #रुस #युद्ध
बाजुराको जुकोट डाँडामा करोडौँ लगानीका भवन अलपत्र World News
World News
3w ago

बाजुराको जुकोट डाँडामा करोडौँ लगानीका भवन अलपत्र

५ कात्तिक, बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–३, जुकोटमा करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका दुईवटा भवन प्रयोगविहीन अवस्थामा अलपत्र परेका छन् । पालिकाले क्याम्पस स्थापना गर्ने उद्देश्यले निर्माण गरेका भवन पाँच वर्षभन्दा बढी समय बितिसक्दा …

#भवन #बाजुरा #जुकोट
काठमाडौंमा बढ्दै चहलपहल, उपत्यकाको काखमै हिमाल (तस्वीरहरू) World News
World News
3w ago

काठमाडौंमा बढ्दै चहलपहल, उपत्यकाको काखमै हिमाल (तस्वीरहरू)

काठमाडौं । दसैंको टीकापछि काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ। खुलेको मौसम, सडकमा गुडिरहेका सवारीसाधन र पृष्ठभूमिमा देखिने हिमशृङ्खलाले उपत्यकामा सुन्दरता थपेका छन्। दसैंअघि मौसम प्रतिकूल रहे पनि यसपटक चाडपर्वकै बेला मौसम खुलेको थियो। घटस्थापनादेखि विजया …

#उपत्यका #मौसम #काठमाडौं
Build #2612