Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3059 Indexed in Feed
Read Count 10345 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 11 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

313 stories
माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए सपथ Technology
Technology
1w ago

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए सपथ

२० कात्तिक, काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू तथा …

#माछापुच्छ्रे #सपथ #ग्रहण
जनताको हुर्मत लिन जनताको अभिमत दुरुपयोग नगर्नुस् : रवि लामिछाने Technology
Technology
1w ago

जनताको हुर्मत लिन जनताको अभिमत दुरुपयोग नगर्नुस् : रवि लामिछाने

२० कात्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसद तथा नेता–कार्यकर्ताहरूलाई दम्भ त्याग्न र जनताले दिएको अभिमतको दुरुपयोग नगर्न कडा निर्देशन दिएका छन्। शुक्रबार चितवनमा पार्टीको एक कार्यक्रममा बोल्दै उनले शक्ति …

#रवि-लामिछाने #अभिमत #दुरुपयोग
वडाध्यक्ष उम्मेदवारमा चाहना कम देखिएपछि रविले भने– अब मै आउँला लड्न Technology
Technology
1w ago

वडाध्यक्ष उम्मेदवारमा चाहना कम देखिएपछि रविले भने– अब मै आउँला लड्न

२० कात्तिक, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले स्थानीय तहको उम्मेदवार क्लबमा वडाध्यक्ष र सदस्यमा उम्मेदवार न्यून परेपछि चिन्ता व्यक्त गरेका छन् । रास्वपाले भदौ १ गतेदेखि गाउँपालिका र असोज २८ गतेदेखि नगरपालिकामा उम्मेदवार हुन इच्छुकका …

#रवि-लामिछाने #उम्मेदवार #वडाध्यक्ष
संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा Technology
Technology
1w ago

संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा

२० कात्तिक, काठमाडौं । संयुक्त राष्ट्र संघ डेटा गभर्नेन्स कार्यसमूह सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन–हार्ट नेपाल आएका छन् । शनिबार राजधानीको होटल हिमालयमा हुने ‘नेसनल एआई समिट २०२६’ …

#एआई #निक #संयुक्त
छानोमा एन्टिना, श्यामश्वेत टिभी र ‘रामायण’ हेर्नेको भिड Technology
Technology
1w ago

छानोमा एन्टिना, श्यामश्वेत टिभी र ‘रामायण’ हेर्नेको भिड

सन् १९८० को दशक । अहिलेको जस्तो घरघरमा टेलिभिजन थिएन । मोबाइल, इन्टरनेट, युट्युब र ओटीटीको त कल्पनासमेत थिएन । टेलिभिजन भएका घर कमै हुन्थे । त्यो पनि श्यामश्वेत अर्थात् ब्ल्याक एन्ड ह्वाइट टेलिभिजन । त्यही समयमा …

#टेलिभिजन #श्यामश्वेत #रामायण
चाडपर्वको स्वागतमा घर लिपपोत गर्दै तराईका गृहिणी Technology
Technology
1w ago

चाडपर्वको स्वागतमा घर लिपपोत गर्दै तराईका गृहिणी

२० कात्तिक, सिरहा । तिहार तथा छठ नजिकिएसँगै तराईका गाउँबस्तीमा चाडपर्वको रौनक बढ्न थालेको छ। चाडपर्वलाई स्वागत गर्न गृहिणीहरू घर लिपपोत तथा सिंगारपटारमा व्यस्त भएका छन्। सिरहाको गोलबजार नगरपालिका–८, भाइजीटोल चोहर्वाका फुलकुमारी उराउ र सुनिलकुमारी उराउले …

#लिपपोत #चाडपर्व #सिरहा
सुत्केरी बेथाले थलिएको ५ दिनपछि उद्धार Technology
Technology
1w ago

सुत्केरी बेथाले थलिएको ५ दिनपछि उद्धार

२० कात्तिक, हुम्ला । सुत्केरी व्यथा लागेर थला परेकी एक महिलालाई पाँच दिनपछि उद्वार गरिएको छ। हुम्लाको नाम्खा गाउँपालिका-३ की ३३ वर्षीय डिकी साङमु लामालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्वार गरिएको हो। शुक्रबार बिहान नेपाली सेनाको …

#हुम्ला #उद्वार #सेना
सर्वोच्चका चार न्यायाधीशको नियुक्तिमाथि वरिष्ठ अधिवक्ताले उठाए प्रश्न Technology
Technology
1w ago

सर्वोच्चका चार न्यायाधीशको नियुक्तिमाथि वरिष्ठ अधिवक्ताले उठाए प्रश्न

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका चार न्यायाधीशको नियुक्ति प्रक्रियामाथि संसदीय सुनुवाइ समितिमा प्रश्न उठेको छ। वरिष्ठ अधिवक्ता राजेश काफ्लेले न्याय परिषद्ले गरेको सिफारिस, न्यायाधीशहरूको योग्यता, राजनीतिक पृष्ठभूमि र आचरणमाथि प्रश्न उठाउँदै नियुक्तिसम्बन्धी …

#सर्वोच्च-अदालत #सिफारिस #न्यायाधीश
सडक विभागका महानिर्देशक भन्छन्- जथाभावी बेलिब्रिज राख्नु घातक Technology
Technology
1w ago

सडक विभागका महानिर्देशक भन्छन्- जथाभावी बेलिब्रिज राख्नु घातक

२० कात्तिक, काठमाडौं । सडक विभागका महानिर्देशक डा. विजय जैसीले बाढीपहिरोको जोखिम क्षेत्रमा जथाभावी बेलिब्रिज राख्नु घातक हुने बताएका छन् । ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको आजको बैठकमा उनले सो …

#जलवायु #बाढी-पहिरो #बेलिब्रिज
आशुतोष इनर्जीले पायो आईपीओ अनुमति Technology
Technology
1w ago

आशुतोष इनर्जीले पायो आईपीओ अनुमति

२० कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आशुतोष इनर्जीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । अघिल्लो दिन मात्रै बोर्डले कान्तिपुर फर्मास्युटिकल्सलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो । आशुतोष इनर्जीले अंकित मूल्य १ सयका दरले …

#निष्कासन #आशुतोष #इनर्जी
कैलालीमा होटलमा जुवातास, सञ्चालकसहित १४ जना पक्राउ Technology
Technology
1w ago

कैलालीमा होटलमा जुवातास, सञ्चालकसहित १४ जना पक्राउ

२० कात्तिक, धनगढी । कैलालीमा जुवातास खेलेको आरोपमा १४ जना पक्राउ परेका छन् । बिहीबार राति गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–५ गेटामा रहेको रमेश होटलमा छापा हानेको थियो । सो क्रममा जुवातास खेलिरहेको …

#होटल #जुवातास #कैलाली
Build #2612