Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3158 Indexed in Feed
Read Count 16965 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

576 stories
सरकारलाई पूरा अवधि काम गर्न दिऊँ, नगरे अर्को चुनावबाट बिदा गरौं : बाबुराम भट्टराई Politics & Governance
Politics & Governance
3w ago

सरकारलाई पूरा अवधि काम गर्न दिऊँ, नगरे अर्को चुनावबाट बिदा गरौं : बाबुराम भट्टराई

१० कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म आफ्नो पूरा अवधि काम गर्न दिनुपर्ने बताएका छन् । प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिए लगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने, सरकार परिवर्तन गर्ने आदि चर्चा …

#अवधि #बाबुराम #भट्टराई
बालबालिकालाई लक्षित गर्दै काठमाडौंमा हेलोविन पार्टी हुँदै Politics & Governance
Politics & Governance
3w ago

बालबालिकालाई लक्षित गर्दै काठमाडौंमा हेलोविन पार्टी हुँदै

१० कात्तिक, काठमाडौं । बालबालिका र वयस्कलाई एकै ठाउँमा संगीत, नृत्य र मनोरञ्जनको अनुभव दिलाउने उद्देश्यले काठमाडौंमा ‘टाइनी सोसल क्लब हेलोविन रेभ’ आयोजना हुने भएको छ। आगामी शनिबार (अक्टोबर ३१ ) मा सानेपास्थित इन्टरनेसनल क्लबमा …

#बालबालिका #काठमाडौं #क्लब
अन्तरजिल्ला र बाह्य मतदानबारे निर्वाचन आयोगको प्रस्ताव गृह मन्त्रालयमा Politics & Governance
Politics & Governance
3w ago

अन्तरजिल्ला र बाह्य मतदानबारे निर्वाचन आयोगको प्रस्ताव गृह मन्त्रालयमा

१० कात्तिक, काठमाडौं । आगामी चुनावमा अन्तरजिल्ला मतदान र बाह्य मतदानको व्यवस्था गर्नेबारे निर्वाचन आयोगले आफ्नो प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेका अनुसार आयोगले विभिन्न ७ वटा छुट्टाछुट्टै ऐनलाई एकीकृत गर्ने गरी …

#निर्वाचन #गृह #मतदान
देउडा खेल्दै मुख्यमन्त्रीलाई स्थानीयको आग्रह- ‘खत्याडको विकास गर, पहिरोले बन्द सडक खोल’ Politics & Governance
Politics & Governance
3w ago

देउडा खेल्दै मुख्यमन्त्रीलाई स्थानीयको आग्रह- ‘खत्याडको विकास गर, पहिरोले बन्द सडक खोल’

१० कात्तिक, मुगु (खत्याड) । मुगुको खत्याड गाउँपालिका वडा नम्बर ८ र ११ का स्थानीयवासी देउडा नाच्दै गीतमार्फत आफ्ना पीडा र माग सुनाइरहेका थिए । उनीहरूका बीचमा थिए कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही । स्थानीयले देउडा …

#खत्याड #देउडा #मुख्यमन्त्री
एनपीएलको रौनक राजनीतिमा, शुभकामना दिन शीर्ष नेताहरूको होड Politics & Governance
Politics & Governance
3w ago

एनपीएलको रौनक राजनीतिमा, शुभकामना दिन शीर्ष नेताहरूको होड

१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएसँगै राजनीतिक वृत्तमा क्रिकेटको चर्चा बढेको छ । प्रधानमन्त्री बालेन शाहदेखि प्रमुख राजनीतिक दलका शीर्ष नेतासम्मले सामाजिक सञ्जालमार्फत एनपीएलको सफलताको कामना गरेका छन् । सत्ताको …

#एनपीएल #प्रिमियर-लिग #बालेन-शाह
भेनेजुयलाकी प्रतिपक्षी नेता माचादोको स्वदेश फिर्तीपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोको कडा चेतावनी Politics & Governance
Politics & Governance
3w ago

भेनेजुयलाकी प्रतिपक्षी नेता माचादोको स्वदेश फिर्तीपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोको कडा चेतावनी

भेनेजुयलाकी प्रख्यात विपक्षी नेत्री मारिया कोरिना माचादो निर्वासनबाट कराकास फर्केको भोलिपल्टै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुयलाको नाजुक लोकतान्त्रिक सङ्क्रमणमा बाधा नपुर्‍याउन भन्दै अप्रत्यक्ष रूपमा कडा चेतावनी दिएका छन्। सोमबार पत्रकारहरूसँग कुरा गर्दै विदेशमन्त्री रुबियोले माचादोको नाम …

#भेनेजुयला #माचादो #अमेरिकी
जग्गा कित्ताकाट खुलाउन चितवनका व्यवसायीको माग, सहजीकरण गर्ने मन्त्री रावलको आश्वासन Politics & Governance
Politics & Governance
3w ago

जग्गा कित्ताकाट खुलाउन चितवनका व्यवसायीको माग, सहजीकरण गर्ने मन्त्री रावलको आश्वासन

१० कात्तिक, चितवन । चितवनका जग्गा तथा आवास व्यवसायीले कित्ताकाटमा देखिएका अवरोध हटाउन र भू–उपयोग नीतिमा स्पष्टता ल्याउन सरकारसँग माग गरेका छन् । नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारी नेतृत्वको टोलीले भूमि व्यवस्था, …

#जग्गा #चितवन #व्यवसायी
युरोपका सडकमा वर्ग संघर्ष Politics & Governance
Politics & Governance
3w ago

युरोपका सडकमा वर्ग संघर्ष

“फ्रान्सले हाच्छिउँ मात्र के गरेथ्यो युरोपलाई नै रुघाखोकी लाग्न थाल्यो । माध्यमिक विद्यालयका किशोरकिशोरीबाट शुरु भएको असन्तोषको लहरले छिट्टै देशव्यापी रूप लियो र लाखौं मानिसलाई समेट्यो । त्यसपछि त यो महाद्वीपभरि फैलियो । लिस्वन (पोर्चुगल) …

#युरोप #फ्रान्स #हाच्छिउँ
स्थानीय तहको जनप्रतिनिधि हुन इच्छुकलाई रास्वपाले के पढाउँछ ? Politics & Governance
Politics & Governance
3w ago

स्थानीय तहको जनप्रतिनिधि हुन इच्छुकलाई रास्वपाले के पढाउँछ ?

९ कात्तिक, काठमाडौं । रास्वपाले स्थानीय तहमा जनप्रतिनिधि हुन इच्छुक व्यक्तिलाई प्रशिक्षित गर्न पाठ्यक्रम बनाएको छ । नागरिकको सबैभन्दा नजिकको सरकारमा रहेर कार्य गर्ने गरी जनप्रतिनिधि हुन इच्छुकलाई प्रशिक्षित गर्न पाठ्यक्रम बनाइएको हो । रास्वपाले स्थानीय …

#जनप्रतिनिधि #इच्छुक #रास्वपा
ओशो तपोवनमा ज्ञानेन्द्र शाही, कहाँ थिए, कहाँ पुगे ? Politics & Governance
Politics & Governance
3w ago

ओशो तपोवनमा ज्ञानेन्द्र शाही, कहाँ थिए, कहाँ पुगे ?

उल्लिखित शीर्षकमा ‘कहाँ थिए, कहाँ पुगे’ भन्दा अलि अतिरञ्जित सुनिएला । यद्यपि, त्यो उनको अनुभूतिलाई सम्बोधन गर्न खोजिएको हो । किनभने कलेजी रङको वस्त्र धारण गरेर आफ्नो सिग्नेचर मुस्कानसहित ज्ञानेन्द्र शाहीले लेखेका छन्, ‘जीवन र …

#किनभने #जीवन #ज्ञानेन्द्र
ब्राजिलको चुनावमा धाँधली भएको ट्रम्पको आशंका Politics & Governance
Politics & Governance
3w ago

ब्राजिलको चुनावमा धाँधली भएको ट्रम्पको आशंका

१० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका गरेका छन् । उनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाप्रति आफ्नो राम्रो सम्बन्ध रहेको बताए पनि निर्वाचन प्रक्रिया भने खराब …

#राष्ट्रपति #निर्वाचन #ब्राजिल
‘महानायक’ सम्बोधनले किन आत्तिन्थे दीपकराज गिरी ? Politics & Governance
Politics & Governance
3w ago

‘महानायक’ सम्बोधनले किन आत्तिन्थे दीपकराज गिरी ?

के तपाईंलाई कुनै शब्दले तर्साएको अनुभव छ ? सम्भवतः यो दुर्लभ प्रश्न हो । किनभने मान्छेहरू शब्दसँग खासै आत्तिने वा डराउने गर्दैनन् । तर, अभिनेता दीपकराज गिरीको हकमा भने कुरा फरक छ । उनलाई एकदमै अत्याउने …

#शब्द #दीपकराज #महानायक
Build #2612