Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3096 Indexed in Feed
Read Count 15282 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 26 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

562 stories
कांग्रेस पदाधिकारीहरू आन्तरिक छलफलमा Politics & Governance
Politics & Governance
1w ago

कांग्रेस पदाधिकारीहरू आन्तरिक छलफलमा

१९ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीहरूको अनौपचारिक बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे पदाधिकारीहरूको अनौपचारिक बैठक बस्न लागेको हो । सरकारले दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर मनोज …

#कांग्रेस #पदाधिकारी #अनौपचारिक
सञ्जाल र क्याफेमा उम्मेदवारको घुइँचो, एजेन्डा गयल Politics & Governance
Politics & Governance
1w ago

सञ्जाल र क्याफेमा उम्मेदवारको घुइँचो, एजेन्डा गयल

केही दिनपहिले पूर्वी नेपालका विभिन्न शहरी तथा ग्रामीण क्षेत्र घुमडुल गर्दा थाहा भयो– हरेक ठाउँका नागरिकलाई स्थानीय चुनाव लागिसकेको छ । पालिकैपिच्छे कम्तीमा १५–२० जना उम्मेदवार चुनावी प्रतिस्पर्धाका लागि तयार भइसकेका छन् । यो क्रम …

#उम्मेदवार #सञ्जाल #एजेन्डा
प्रधानमन्त्री बालेनलाई भेट्दै भारतीय विदेश सचिव, आजै स्वदेश फर्किने Politics & Governance
Politics & Governance
1w ago

प्रधानमन्त्री बालेनलाई भेट्दै भारतीय विदेश सचिव, आजै स्वदेश फर्किने

१८ कात्तिक, काठमाडौं । काठमाडौं भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेट गर्दैछन् । भेटघाटको काम सकेर उनी आजै अपराह्न स्वदेश फर्किनेछन् । प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीको सिलसिलामा …

#बालेन-शाह #काठमाडौं #सचिव
नयाँ आईजीपी नियुक्ति रास्वपाको होइन, सरकारको निर्णय हो : कवीन्द्र बुर्लाकोटी Politics & Governance
Politics & Governance
1w ago

नयाँ आईजीपी नियुक्ति रास्वपाको होइन, सरकारको निर्णय हो : कवीन्द्र बुर्लाकोटी

१८ कात्तिक, गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्ति पार्टीको नभई सरकारको निर्णय भएको बताएका छन् । बुधबार गोरखामा पत्रकार भेटघाट गर्दै बुर्लाकोटीले यस्तो बताएका हुन् । ‘आज …

#बुर्लाकोटी #गोरखा #बताए
सरकारले गठन गरेको टोलीसँग वार्ता गर्न डा. गोविन्द केसीद्वारा अस्वीकार Politics & Governance
Politics & Governance
1w ago

सरकारले गठन गरेको टोलीसँग वार्ता गर्न डा. गोविन्द केसीद्वारा अस्वीकार

१८ कात्तिक, काठमाडौं । डा. गोविन्द केसीले सरकारद्वारा गठित वार्ता टोलीसँग वार्ता गर्न अस्वीकार गरेका छन् । बुधबार साँझ वार्ताका लागि शिक्षण अस्पताल पुगेको टोलीलाई डा. केसीले यही सन्देश दिँदै फिर्ता पठाइदिएका छन् । डा. केसीले गत …

#केसी #गोविन्द #अस्वीकार
प्रधानमन्त्रीको भारत भ्रमण : एजेन्डा छन्, तयारी छैन Politics & Governance
Politics & Governance
1w ago

प्रधानमन्त्रीको भारत भ्रमण : एजेन्डा छन्, तयारी छैन

१८ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री बुधबार दिनभर उच्च तहका भेटघाटमा व्यस्त रहे । अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल लगायतसँग उनले विषयगत छलफल पनि गरे । यी सबै भेटको मुख्य उद्देश्य प्रधानमन्त्री …

#भ्रमण #मिश्री #तयारी
३० वर्षअघिको खेल दोहोर्‍याउँदै सरकारले प्रहरीभित्र मच्चायो भद्रगोल Politics & Governance
Politics & Governance
1w ago

३० वर्षअघिको खेल दोहोर्‍याउँदै सरकारले प्रहरीभित्र मच्चायो भद्रगोल

१८ कात्तिक, काठमाडौं । आईजीपी फेरबदल कतिसम्म नियोजित तयारीका साथ भएको थियो भन्ने बुझ्न सरकारका प्रवक्ता सस्मित पोखरेल र रास्वपाका प्रवक्ता जगदीश खरेलले दिएका दुई अलग अभिव्यक्ति काफी छन् । बुधबार मन्त्रिपरिषद् बैठकपछि शिक्षामन्त्री तथा सरकारका …

#मन्त्रिपरिषद् #आईजीपी #पोखरेल
सरकारको बेरुजु साढे १० अर्ब बढी, संरचना र कागजातमा आगजनीले अझ बढायो Politics & Governance
Politics & Governance
1w ago

सरकारको बेरुजु साढे १० अर्ब बढी, संरचना र कागजातमा आगजनीले अझ बढायो

१८ कात्तिक, काठमाडौं । एक वर्ष अवधिमा संघीय सरकारको बेरुजु १० अर्ब रुपैयाँभन्दा माथि रहेको आन्तरिक लेखा परीक्षणबाट देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ को आन्तरिक लेखा परीक्षणको एकीकृत वार्षिक प्रतिवेदन सार्वजनिक …

#बेरुजु #आन्तरिक #लेखा
ओली-थापा संवादको अन्तर्य : मधेश सरकारदेखि विपक्षी मोर्चाबन्दीसम्म Politics & Governance
Politics & Governance
1w ago

ओली-थापा संवादको अन्तर्य : मधेश सरकारदेखि विपक्षी मोर्चाबन्दीसम्म

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कांग्रेस सभापति गगन थापा गुन्डु पुगेको विषयले राजनीतिक वृत्तमा चासो प्रकट गरेको छ । करिब एक घण्टा ओलीसँग संवाद गरेर सभापति थापा मंगलबार राति ८ …

#गगन-थापा #केपी-ओली #एमा
गोविन्द केसीको आन्दोलनमा टेकेर सत्तामा पुगे, कुर्सी पाएपछि साथ छाडे Politics & Governance
Politics & Governance
1w ago

गोविन्द केसीको आन्दोलनमा टेकेर सत्तामा पुगे, कुर्सी पाएपछि साथ छाडे

१८ कात्तिक, काठमाडौं । आठ वर्षअघि फेसबुकमा पोष्ट भएको एउटा वाक्य अहिले निकै चर्चित बनेको छ- ‘डा. केसी जति लड्छन्, जो–जोसँग लड्छन्, म जहिल्यै उनको साथमा हुन्छु ।’ यो वाक्य बढ्ता दोहोर्‍याउनेमध्येका एक व्यक्ति अहिले सिंहदरबारमा …

#केसी #साथ #वाक्य
कांग्रेसले भन्यो- वैधानिकतामाथिको प्रश्न षड्यन्त्र र सुनियोजित दुष्प्रचार हो Politics & Governance
Politics & Governance
1w ago

कांग्रेसले भन्यो- वैधानिकतामाथिको प्रश्न षड्यन्त्र र सुनियोजित दुष्प्रचार हो

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विशेष महाधिवेशन र १५औं महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउने प्रयासलाई षड्यन्त्र र सुनियोजित दुष्प्रचारको संज्ञा दिँदै खारेज गरेको छ । महामन्त्री प्रदीप पौडेलले बुधबार विज्ञप्ति जारी गरेर महाधिवेशनको वैधानिकतामाथि प्रश्न …

#महाधिवेशन #दुष्प्रचार #कांग्रेस
Build #2612