Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3168 Indexed in Feed
Read Count 17098 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 23 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

769 stories
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने National (Nepal)
National (Nepal)
3w ago

आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

५ कात्तिक, काठमाडौं । सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन गर्ने जनाएको छ। प्रतियोगितामा …

#विश्वकप #क्रिकेट #छनोट
४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज, जडान नि:शुल्क National (Nepal)
National (Nepal)
3w ago

४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज, जडान नि:शुल्क

३० असोज, काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच (फाइबर टु द होम) सेवाअन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ ६ सहितका नयाँ इन्टरनेट प्याकेज सञ्चालनमा ल्याएको छ । कम्पनीले वार्षिक ४ हजार ९९९ रुपैयाँदेखि १६ हजार ४९९ …

#नेपाल-टेलिकम #९९९ #वार्षिक
एमाले वरिष्ठ नेता विद्या भण्डारी चीन प्रस्थान National (Nepal)
National (Nepal)
3w ago

एमाले वरिष्ठ नेता विद्या भण्डारी चीन प्रस्थान

५ कात्तिक, काठमाडौं ।  नेकपा एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् । चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन् । परिवर्तनशील …

#चीन #प्रस्थान #भण्डारी
प्रतियोगितामा नखुम्चियोस् झिझिया National (Nepal)
National (Nepal)
3w ago

प्रतियोगितामा नखुम्चियोस् झिझिया

दशैँ नजिकिँदै जाँदा मधेशका गाउँबस्तीमा झिझियाको रौनक बढ्न थाल्छ। गाउँका गल्लीहरूमा गीत गुञ्जिन थाल्छन्, बालबालिका र युवायुवतीहरू अभ्यासमा जुट्छन् अनि विभिन्न टोल र बस्तीमा झिझियाको तयारी सुरु हुन्छ। यो केवल नाचगानको समय होइन, मिथिलाको संस्कृति, …

#झिझिया #दसैँ #मधेश
कविता : तमासा National (Nepal)
National (Nepal)
3w ago

कविता : तमासा

कसैका घर कसैका जग्गा-जमिन कसैका दुवै गए कसैका अभिभावक कसैका आफन्त कसैका दुवै गए ।   तिनैमध्येको अरूसँग हात फैलाउन नजानेको माग्ने बानी नभएको ऊ, निमेषमै ज्यान घाइते मन आघात कोही नभएको केही नभएको दान र दयाको भिखारी भयो ।   हेलिकप्टरहरू माथिबाट आउँछन् मोटरहरू तलबाट आउँछन् अनेकन मालताल ल्याउँछन् ।   घर, जमिन, आफन्त सकल …

#कसै #नभए #दुवै
टाइटानिकमा सवार एकमात्र अश्वेत यात्रीको कथा National (Nepal)
National (Nepal)
3w ago

टाइटानिकमा सवार एकमात्र अश्वेत यात्रीको कथा

१० अप्रिल १९१२ । त्यो दिन आफ्नो समयकै सबैभन्दा आधुनिक जहाज पहिलो यात्राका लागि इङ्गल्याण्डको साउथह्याम्प्टनबाट निस्किँदै थियो । न्युयोर्क गइरहेको त्यस आरएमएस टाइटानिक जहाजमा २ हजार २०१ जना सवार थिए । चार दिनपछि उत्तरी …

#जहाज #टाइटानिक #सवार
ब्लेयरिज्म, नर्डिक मोडेल र इन्टरसेक्सनालिटीको कसीमा गगनको ‘समुन्नत नेपाल’ National (Nepal)
National (Nepal)
3w ago

ब्लेयरिज्म, नर्डिक मोडेल र इन्टरसेक्सनालिटीको कसीमा गगनको ‘समुन्नत नेपाल’

सभापति गगन थापा, हिमालय टेलिभिजनमा प्रसारण भएको अन्तर्वार्ता हेरेपछि/बुझेपछि केही लेख्न मन लाग्यो। तपाईंको विचारमा बहस गर्न आवश्यक देखियो पनि। अबको नेपालको लोकतान्त्रिक दिशा यसैबाट प्रेरित हुने सम्भावना बढी छ। यसका लागि नेपाली कांग्रेस सरकारमा हुन …

#गगन-थापा #तपाईं #बहस
साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु National (Nepal)
National (Nepal)
3w ago

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु

५ कात्तिक, काठमाडौं । साउदी अरबको अराम्को तेल प्रशोधन तथा उत्पादन केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ । घटनामा भारतीय र पाकिस्तानका एक–एक नागरिक घाइते भएका छन् । बुधबार भएको घटनामा नेपाल …

#भग्नावशेष #साउदी #अरब
टीका लगाउँदा कता फर्किने ? टीका लगाउनुअघि केके गर्ने ? National (Nepal)
National (Nepal)
3w ago

टीका लगाउँदा कता फर्किने ? टीका लगाउनुअघि केके गर्ने ?

४ कात्तिक, काठमाडौं । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ …

#टीका #साइत #प्रतीक
नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न, १५ प्रतिशत बोनस सेयर पारित National (Nepal)
National (Nepal)
3w ago

नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न, १५ प्रतिशत बोनस सेयर पारित

२९ असोज, काठमाडौं, नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले पन्ध्रौं वार्षिक साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न गरेको छ । सभाले लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गरेको छ । साथै …

#काठमाडौं #क्लियरिङ्ग #हाउस
गायिका मीरा राणाको दशैं : स्मृतिमा श्रीमान्, अनवरत संगीत साधना National (Nepal)
National (Nepal)
3w ago

गायिका मीरा राणाको दशैं : स्मृतिमा श्रीमान्, अनवरत संगीत साधना

मेरो पाऊमा आज, मखमली चोलो, तिमी देउ या नदेउ लगायत सयौं गीतहरूकी गायिका मीरा राणालाई काठमाडौं चण्डोलस्थित उनकै घरमा भेट्न जाँदा उनी सामान्य दैनिकी सुरु गर्ने सुरमा थिइन् । सके त्यसदिनको उनको रियाजको दैनिकी सकिएको थियो …

#दैनिकी #गायिका #मीरा
स्वाद, संस्कृति र स्वास्थ्यबीच कसरी सन्तुलन राख्ने ? National (Nepal)
National (Nepal)
3w ago

स्वाद, संस्कृति र स्वास्थ्यबीच कसरी सन्तुलन राख्ने ?

नेपाली समाजमा दशैँ, तिहार र छठ धार्मिक तथा सांस्कृतिक पर्व मात्र होइनन्स यी परिवारको पुनर्मिलन, आत्मीयता, खुसी र सामाजिक सद्भावका अवसर पनि हुन् । दशैँमा मासुका परिकार, चिउरा, अचार र मिठाईस तिहारमा सेलरोटी, मिठाई तथा …

#दसैँ #तिहार #संस्कृति
Build #2612