National (Nepal)
बंगलादेशमा नेपाल प्रवर्द्धन
१२ कात्तिक, काठमाडौं । बंगलादेशको राजधानी ढाकामा आयोजित बंगलादेश ट्राभल एन्ड टुरिज्म फेयर (बीटीटीएफ) २०२६ मा नेपाल पर्यटन बोर्ड नेतृत्वको १५ नेपाली पर्यटन कम्पनीले नेपालको पर्यटन प्रवर्द्धन गरिरहेका छन् । बोर्ड नेतृत्वको नेपाली टोलीले नेपालका हिमाली …