Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3089 Indexed in Feed
Read Count 15021 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 14 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

752 stories
वायु प्रदूषण जोखिम कम गर्न काठमाडौं महानगरको आग्रह National (Nepal)
National (Nepal)
1w ago

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौं महानगरको आग्रह

१९ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको छ । कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार वायु प्रदूषणका प्रमुख कारण सवारीसाधनबाट …

#काठमाडौं-महानगर #प्रदूषण #वायु
तिहारको नजिकिंदा भक्तपुरमा ग्याँस अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता National (Nepal)
National (Nepal)
1w ago

तिहारको नजिकिंदा भक्तपुरमा ग्याँस अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता

१९ कात्तिक, ख्वप (भक्तपुर) । जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्याँसको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्याँस पाउन सकेका छैनन् । महिनौँदेखि ग्याँसको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको …

#ग्याँस #भक्तपुर #उपभोक्ता
सेन्सरले पास गरिसकेको ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न  गृह मन्त्रालयको ठाडो आदेश National (Nepal)
National (Nepal)
1w ago

सेन्सरले पास गरिसकेको ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृह मन्त्रालयको ठाडो आदेश

सबै कुरा ठीकठाक हुँदो हो त यतिबेला ‘पाँच पाण्डव’ टिम प्रचारप्रसारको अन्तिम तयारीमा जुटिरहेको हुन्थ्यो । किनभने, आउँदो शुक्रबारदेखि फिल्म प्रदर्शन हुँदै थियो । केन्द्रिय चलचित्र जाँच समितिले यो फिल्म सार्वजनिक रूपमा प्रदर्शन गर्न कुनै …

#फिल्म #प्रदर्शन #सेन्सर
लन्डनमा नेपालको पर्यटन प्रवर्द्धन National (Nepal)
National (Nepal)
1w ago

लन्डनमा नेपालको पर्यटन प्रवर्द्धन

१९ कात्तिक, लन्डन । लन्डनस्थित नेपाली दूतावासले बुधबार नेपालको पर्यटन प्रवर्द्धन केन्द्रित कार्यक्रम गरेको छ । नेपाल इभिनिङ नाम दिइएको उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडकराज पौडेल (गनेश) को नेतृत्वमा लन्डन आएको प्रतिनिधिमण्डल …

#लन्डन #पर्यटन #प्रवर्द्धन
एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्ने National (Nepal)
National (Nepal)
1w ago

एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्ने

१९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लाइन्स र जनकपुर बोल्ट्स भिड्ने छन् …

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
सबै प्रहरी एक ढिक्का भई काम गर्नु आवश्यक छ : आईजीपी केसी National (Nepal)
National (Nepal)
1w ago

सबै प्रहरी एक ढिक्का भई काम गर्नु आवश्यक छ : आईजीपी केसी

१८ कात्तिक, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले सबै प्रहरी कर्मचारीहरू एकढिक्का भई नेपाल सरकार र आमनागरिकको अपेक्षाअनुरूप काम गर्नु आवश्यक रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा प्रहरी …

#आईजीपी #केसी #आवश्यक
मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा National (Nepal)
National (Nepal)
1w ago

मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा

१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीका लागि काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपालका प्रमुख मन्त्रालयका मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै द्विपक्षीय सहकार्यका प्राथमिकताबारे छलफल गरेका छन्। विशेष गरी भोटेकोशी …

#भारत #काठमाडौं #मिश्री
आफ्नै प्रशासनिक भवन बनाउन असफल पोखरा महानगर National (Nepal)
National (Nepal)
1w ago

आफ्नै प्रशासनिक भवन बनाउन असफल पोखरा महानगर

१८ कात्तिक, पोखरा । पोखरा महानगरपालिकाका तत्कालीन मेयर मानबहादुर जीसीको कार्यकाल सकिनुभन्दा दुई दिनअघि राष्ट्र बैंक चोकस्थित गल्फ कोर्सको ४२ रोपनी जग्गा ३५ वर्षका लागि ठेक्कामा दिइयो । उक्त जग्गा जीसीका ज्वाइँ विष्णु भण्डारीको कम्पनीले …

#जग्गा #जीसी #पोखरा
गुणस्तर मापन र प्रमाणीकरण अब स्वदेशमै, ‘नेपाल प्रत्यायन केन्द्र’ सुरु National (Nepal)
National (Nepal)
1w ago

गुणस्तर मापन र प्रमाणीकरण अब स्वदेशमै, ‘नेपाल प्रत्यायन केन्द्र’ सुरु

१८ कात्तिक, काठमाडौं । सरकारले नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन र उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवाको सुनिश्चितता दिलाउने उद्देश्यले ‘नेपाल प्रत्यायन केन्द्र’ सञ्चालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत स्थापित यस केन्द्रको …

#प्रत्यायन #काठमाडौं #प्रमाणीकरण
आधारभूत तहका प्रहरीको गुनासो सुन्न संयन्त्र बनाइन्छ : नवनियुक्त आईजीपी केसी National (Nepal)
National (Nepal)
1w ago

आधारभूत तहका प्रहरीको गुनासो सुन्न संयन्त्र बनाइन्छ : नवनियुक्त आईजीपी केसी

१८ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार केसीले आधारभूत तहका प्रहरी कर्मचारी (कार्यालय सहयोगीदेखि बरिष्ठ हवल्दारसम्म)को गुनासो सुन्न संयन्त्र बनाइने बताएका छन् । गृहमन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न प्रदान कार्यालयमा फुली …

#संयन्त्र #केसी #आधारभूत
अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश National (Nepal)
National (Nepal)
1w ago

अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

१८ कात्तिक, वासिङ्टन (रासस/एएफपी) । अमेरिकी सङ्घीय अदालतले पाकिस्तान हुँदै १५० भन्दा बढी अफगानी नागरिकलाई स्वदेश फर्काउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको योजना रोकेको छ । निर्वासनले पूर्वअमेरिकी सहयोगी र उनीहरूका परिवारको ज्यान जोखिममा पार्न सक्ने …

#अफगानी #निर्वासन #अमेरिकी
आइजीपीलाई दर्ज्यानी चिह्न प्रदानपछि गृहमन्त्रीको निर्देशन- नागरिक र प्रहरीबीचको ग्याप अब रहनुहुन्न National (Nepal)
National (Nepal)
1w ago

आइजीपीलाई दर्ज्यानी चिह्न प्रदानपछि गृहमन्त्रीको निर्देशन- नागरिक र प्रहरीबीचको ग्याप अब रहनुहुन्न

१८ कात्तिक, काठमाडौं ।  गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने क्रममा …

#गृहमन्त्री #गुरुङ #दर्ज्यानी
Build #2612