Business & Economy
एनपीएल अर्थतन्त्र : एक मैदान ३२ खेल, पृष्ठभूमिमा अर्बौं कारोबार
१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पुग्दा यस प्रतियोगिताको अर्थतन्त्रको आकार समेत ह्वात्तै बढेको छ । दोस्रो संस्करणमा आधा अर्ब रुपैयाँ हाराहारी मात्र आम्दानी गरेको एनपीएल तेस्रो संस्करण पुग्दा धेरै माथि …