World News
नयाँदिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न नयाँ प्रतिबन्ध, कर्मचारीहरुलाई ‘वर्क फ्रम होम’
काठमाडौं– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् । नयाँ व्यवस्थाअन्तर्गत सवारीसाधनको पार्किङ शुल्क दोब्बर ...