World News
ट्रम्पले भने– ब्राजिलको चुनावमा धाँधली भएको हुन सक्छ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दि सिल्भाले जितेको चुनावमा धाँधली भएको हुन सक्ने बताएका छन्। सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले चुनावमा धाँधली...