Technology
घरको पर्खाल बनाउँदा ढुंगाभित्र भेटियो २४ करोड वर्ष पुरानो जीव, त्यो देख्ने बालक नै पछि बने वैज्ञानिक
सन् १९९६ को अक्टोबर महिना। अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा एक अवकाशप्राप्त कुखुरापालक किसान आफ्नो घरको बगैंचामा पर्खाल लगाउँदै थिए। किसानको नाम थियो, मिहाइल मिहाइलिडिस। उनले पर्खाल बनाउन न...