काठमाडौँ । इन्डोनेसियाका उपराष्ट्रपति गिब्रान राकाबुमिङ राकाले शैक्षिक प्रमाणपत्र विवाद चर्किएपछि राजीनामा दिएका छन् । उनका सहयोगी बुदी एरीका अनुसार गिब्रानले बुधबार राष्ट्रपति प्रबोवो सुबियान्तोलाई राजीनामा पत्र बुझाएका हुन् ।
इन्डोनेसियाको सर्वोच्च अदालत ले सन् २०२४ को निर्वाचनमा गिब्रानले पेस गरेको माध्यमिक तहको शैक्षिक प्रमाणपत्र अमान्य ठहर गरेको थियो । अदालतले उनले माध्यमिक शिक्षा पूरा गरेको वा सोसरहको योग्यता हासिल गरेको प्रमाण नभेटिएको जनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )