Politics & Governance
कमला पुलमा राजनीति : नेता–मन्त्री ढाँटेको ढाँट्यै, नागरिकका दु:ख ज्युँका त्युँ
१२ कात्तिक, जनकपुरधाम । गत २ असोजमा संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत धनुषा र सिरहा जोड्ने हुलाकी सडकको कमला पुल निर्माण अन्तिम चरणमा पुगेको सार्वजनिक गरे । ...