National (Nepal)
एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज मंगलबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा विराटनगर किङ्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स र ...