National (Nepal)
साउदी अरबमा एकपछि अर्को आक्रमण, नेपालीपछि मारिए भारतीय
बुधबार राति साउदी अरबको दमाम विमानस्थलमा भएको आक्रमणमा एक भारतीयसहित २ जनाको मृत्यु भएको छ। रियादस्थित भारतीय दूतावासले साउदी अधिकारीहरूलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार घटनामा दुई जना भारतीय घ...