National (Nepal)
दिल्लीमा अर्थमन्त्री वाग्लेले भने – नेपालमा अब भारतविरोधी राष्ट्रवादको अन्त्य भइसक्यो
नयाँदिल्ली– नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सन् २०२६ को अन्त्यसम्म भारत भ्रमणमा निस्किने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् । भारतको नयाँदिल्लीमा शुक्रबार आयोजित एनडीटीभी वर्...