Trending
Prev Story
Next Story

सूचनाको हकका लागि महासंघका जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र, प्रदेशको मंसिर १५ सम्म

Hamro Patro News •
October 23, 2026 • 09:45 AM
3
3 reads 0 reactions

धनगढी । सूचनाको हकका लागि राष्ट्रिय महासंघले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको अधिवेशन कात्तिक मसान्तभित्र सम्पन्न गर्ने भएको छ। महासंघले प्रदेश अधिवेशन भने मंसिर १५ गतेसम्म सम्पन्न गर्ने निर्णय ...

सूचनाको हकका लागि महासंघका जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र, प्रदेशको मंसिर १५ सम्म

धनगढी । सूचनाको हकका लागि राष्ट्रिय महासंघले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको अधिवेशन कात्तिक मसान्तभित्र सम्पन्न गर्ने भएको छ। महासंघले प्रदेश अधिवेशन भने मंसिर १५ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको छ।

महासंघका केन्द्रीय अध्यक्ष उमीद बागचन्दको प्रमुख आतिथ्यतामा शुक्रबार धनगढीमा सम्पन्न सूचनाको हकका अभियन्ताहरूको भेलाले जिल्ला तथा प्रदेश अधिवेशनको समयसीमा निर्धारण गरेको हो।

Read full story at source ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
14h ago
कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर पोखराको न्युरोडस्थित पोखरा सभागृहमा सुरु …

#अधिवेशन #मंसिर
Compare →
Nagarik News
12h ago
देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

सो समूहले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने जानकारी दिएको हो।

#अधिवेशन
Compare →
Ekantipur
3d ago
तेस्रो अधिवेशन नयाँ संसद् भवनबाटै सुरु होला ?

तेस्रो अधिवेशन नयाँ संसद् भवनबाटै सुरु होला ?

सात वर्षदेखि निर्माणाधीन सिंहदरबारस्थित संघीय संसद् भवनको सिभिल निर्माण लगभग सकिए पनि आन्तरिक काम बाँकी छ । मंसिर ११ गतेदेखि सुरु हुने भनिएको संसद् अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने तयारी छ ।

#अधिवेशन
Compare →

Related Stories

National (Nepal)
Build #2612