Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4088 Indexed in Feed
Read Count 49763 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 2 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

4088 stories
एउटा मान्छेसँग प्रेम गरेको नाटक गर्दै अर्कैसँग प्रेमिल सम्बन्ध गाँस्नेहरू छन्! Education & Youth
Education & Youth
4w ago

एउटा मान्छेसँग प्रेम गरेको नाटक गर्दै अर्कैसँग प्रेमिल सम्बन्ध गाँस्नेहरू छन्!

गरिब मान्छेलाई धनीसँग दाँज्नेहरू छन्, मुस्किलमा परेको देख्दा नाच्नेहरू छन्। एउटा मान्छेसँग प्रेम गरेको नाटक गर्दै, अर्कैसँग प्रेमिल सम्बन्ध गाँस्नेहरू छन्।

#मान्छे #प्रेम #नाटक
लुला कि बोल्सोनारो : ब्राजिलको राष्ट्रपति को बन्ला ? दोस्रो चरणको मतदान आज World News
World News
4w ago

लुला कि बोल्सोनारो : ब्राजिलको राष्ट्रपति को बन्ला ? दोस्रो चरणको मतदान आज

निर्वाचनमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र फ्लाभियो बोल्सोनारोबीच प्रतिस्पर्धा हुँदैछ।

#मतदान #लुला #राष्ट्रपति
बिहीबारदेखि नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, २९ जिल्लामा उच्च जोखिम National (Nepal)
National (Nepal)
4w ago

बिहीबारदेखि नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, २९ जिल्लामा उच्च जोखिम

उनले बिहीबार रातिदेखि शुक्रबार रातिसम्मको अवधि वर्षाका दृष्टिले बढी जोखिमपूर्ण हुन सक्ने बताए।

#वर्षा #बिहीबार #भारी
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र Technology
Technology
4w ago

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा अघि बढेको छ ।

#स्याफ्रुबेँसी #बेलिब्रिज #तीव्र
विद्यालयबाट सुरु भएको आन्दोलन देशभर फैलियो : म्याक्रोंमाथि दबाब, एक हजार पक्राउ Education & Youth
Education & Youth
4w ago

विद्यालयबाट सुरु भएको आन्दोलन देशभर फैलियो : म्याक्रोंमाथि दबाब, एक हजार पक्राउ

फ्रान्समा शिक्षा क्षेत्रमा बजेट अभाव, बढ्दो महँगी र आर्थिक असमानताविरुद्ध शनिबार भएको प्रदर्शनमा देशभर चार लाख १० हजार मानिस सहभागी भएको सरकारले जनाएको छ।

#देशभर #प्रदर्शन #सहभागी
फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो Politics & Governance
Politics & Governance
4w ago

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

मन्त्री पुनलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले पहिरोको समस्या र वैकल्पिक उपायका विषयमा जानकारी गराएका थिए।

#पहिरो #फापरखेत #पुन
सात सम्पदा स्थलमा साइकल यात्रा, पोलियो अन्त्यको सन्देश Technology
Technology
4w ago

सात सम्पदा स्थलमा साइकल यात्रा, पोलियो अन्त्यको सन्देश

विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सात विश्व सम्पदा स्थललाई जोड्दै ५०० भन्दा बढी साइकल यात्रीले पोलियो उन्मूलनको सन्देश फैलाएका छन्।

#साइकल #सात #स्थल
राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुन्छ : बिजुक्छे Politics & Governance
Politics & Governance
4w ago

राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुन्छ : बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुने बताएका छन्।

#राजनीतिमा #अनुसन्धान #महत्त्व
कर्णालीको सुर्खेतमा सवारी दुर्घटनाबाट मृ*त्यु हुनेको सङ्ख्या उच्च Technology
Technology
4w ago

कर्णालीको सुर्खेतमा सवारी दुर्घटनाबाट मृ*त्यु हुनेको सङ्ख्या उच्च

कर्णाली प्रदेशका दश जिल्लामध्ये सबैभन्दा बढी सवारी दुर्घटना र मृत्यु हुनेको सङ्ख्या सुर्खेतमा भएको पाइएको छ।

#सुर्खेत #कर्णाली #पुरुष
पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न World News
World News
4w ago

पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

मानमानेश्वरी भवानीलाई लिच्छविकालीन समयदेखि नै शक्तिपीठ र राजकीय देवीका रूपमा पूजा गरिँदै आएको मानिन्छ।

#मानमानेश्वरी #भवानी #जात्रा
बुधबारसम्म कुन प्रदेशमा कस्तो हुनेछ मौसम ? यस्तो छ पूर्वानुमान Science & Climate
Science & Climate
4w ago

बुधबारसम्म कुन प्रदेशमा कस्तो हुनेछ मौसम ? यस्तो छ पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने पूर्वानुमान छ।

#मौसम #पूर्वानुमान #भूभाग
Build #2612