Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4075 Indexed in Feed
Read Count 49436 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 12 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

4075 stories
ट्राफिक प्रहरीद्वारा जनचेतनामूलक कार्यक्रम National (Nepal)
National (Nepal)
3w ago

ट्राफिक प्रहरीद्वारा जनचेतनामूलक कार्यक्रम

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले गएको असोज महिनामा पाँच हजार ४३४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

#ट्राफिक #जनचेतनामूलक #काठमाडौं
पारस भन्छन्: एनपीएलको बजार मूल्य ८ अर्ब रुपैयाँ पुग्यो Sports
Sports
3w ago

पारस भन्छन्: एनपीएलको बजार मूल्य ८ अर्ब रुपैयाँ पुग्यो

नेपाल प्रिमियर लिग (एनपीएल) को समग्र बजार मूल्य करिब ८ अर्ब रुपैयाँ पुगेको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले दाबी गरेका छन्

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
शेक्सपियरका पाँच उत्कृष्ट नाटक, जसले सामाजिक प्रश्न समेत उठाउँछ World News
World News
3w ago

शेक्सपियरका पाँच उत्कृष्ट नाटक, जसले सामाजिक प्रश्न समेत उठाउँछ

विश्वप्रसिद्ध नाटककार विलियम शेक्सपियरका नाटकले मनोरञ्जन मात्र नभई सत्ता, पहिचान, लैङ्गिक सम्बन्ध, धार्मिक विभेद र मानवीय व्यवहारका जटिल पक्षलाई समेत उजागर गरेका छन्।

#नाटक #शेक्सपियर #हास्य
एल क्लासिको : इतिहास र प्रतिष्ठाको लडाइँमा बार्सा र रियल Sports
Sports
3w ago

एल क्लासिको : इतिहास र प्रतिष्ठाको लडाइँमा बार्सा र रियल

विश्व फुटबलको प्रतिष्ठित महाभिडन्त एल क्लासिकोमा आइतबार राति बार्सिलोना र रियल म्याड्रिड आमनेसामने हुँदै छन्। क्याम्प नोउमा हुने यस खेलमा जित हात पार्दै बार्सिलोना घरेलु लिगको ५६ वर्ष पुरानो इतिहास तोड्ने लक्ष्यमा छ।

#बार्सिलोना #रियल #लिग
भोटेकोशी बाढीमा बेपत्ता इन्जिनियर खरेलको कुशको शव बनाएर अन्त्येष्टि गरिने Technology
Technology
4w ago

भोटेकोशी बाढीमा बेपत्ता इन्जिनियर खरेलको कुशको शव बनाएर अन्त्येष्टि गरिने

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका इन्जिनियरिङ भूगर्भविद् मिलन खरेलको कुशको शव बनाएर अन्त्येष्टि गरिने भएको छ।

#बाढी #बेपत्ता #खरेल
केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृ*त्यु World News
World News
4w ago

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृ*त्यु

केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २२ जनाको मृ*त्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य धेरै जना घाइते भएका छन्।

#दुर्घटना #केन्या #ट्रक
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी Politics & Governance
Politics & Governance
4w ago

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

नेपालले जलवायु परिवर्तनका असर अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्ताव गरेका तीनवटै परियोजना अनुकूलन कोषको ४७औँ बोर्ड बैठकले शुक्रबार स्वीकृत गरेको हो।

#जलवायु #अनुकूलन #कोष
एनपिएल विजेताले १ करोड ५० लाख पाउने Business & Economy
Business & Economy
4w ago

एनपिएल विजेताले १ करोड ५० लाख पाउने

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।

#एनपीएल #प्रिमियर-लिग #एनपिएल
विश्व क्रिकेटमा नयाँ इतिहास रच्दै नेपाल Sports
Sports
4w ago

विश्व क्रिकेटमा नयाँ इतिहास रच्दै नेपाल

विदेशी स्टारको आगमन, टिकटमा अभूतपूर्व आकर्षण र व्यावसायिक क्रिकेटको विस्तारसँगै एनपीएलको तेस्रो संस्करण सुरु हुँदैछ।

#एनपीएल #क्रिकेट #व्यावसायिक
तुइन विस्थापन र पुल निर्माणको सम्भाव्यता हेर्न हुम्ला जाँदै हर्क साम्पाङ Politics & Governance
Politics & Governance
4w ago

तुइन विस्थापन र पुल निर्माणको सम्भाव्यता हेर्न हुम्ला जाँदै हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ तुइन विस्थापन गरी पुल निर्माणको वस्तुस्थिति बुझ्न हुम्ला प्रस्थान गरेका छन्।

#पुल #हुम्ला #तुइन
बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन Technology
Technology
4w ago

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जरविक्रम चौधरीले विगत चाररपाँच दिनदेखि सो क्षेत्रमा पाटेबाघ देखिएपछि बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको बताए।

#बाघ #शुक्लाफाँटा #हात्ती
प्रदर्शनको तीन दिनमै ‘कबड्डी ५’ ले पायो सुपरहिटको ट्याग Entertainment & Cinema
Entertainment & Cinema
4w ago

प्रदर्शनको तीन दिनमै ‘कबड्डी ५’ ले पायो सुपरहिटको ट्याग

कार्तिक ६ देखि प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ लाई क्यूफएक्स सिनेमाले सुपरहिट चलचित्र घोषणा गरेको छ।

#चलचित्र #प्रदर्शन #कबड्डी
Build #2612