Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3906 Indexed in Feed
Read Count 42567 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 13 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3906 stories
सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलबीच द्विपक्षीय बैठक National (Nepal)
National (Nepal)
3w ago

सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलबीच द्विपक्षीय बैठक

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन् भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिंघलले गरेका छन्।

#सशस्त्र #सीमा #भारतीय
काठमाडौं भित्र्याउन लागिएको पटकासहित तीन जिल्लाबाट ६ जना पक्राउ National (Nepal)
National (Nepal)
3w ago

काठमाडौं भित्र्याउन लागिएको पटकासहित तीन जिल्लाबाट ६ जना पक्राउ

तिहार नजिकिएसँगै अवैध रूपमा ओसारपसार भइरहेको १ लाख ८५ हजार रूपैयाँ बराबरको पटकासहित ६ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ।

#पटकासहित #रूपैयाँ #बराबर
विद्यार्थी आन्दोलनको जितपछि सरकारी टिभीले माफी माग्दै भन्यो : वर्षौंदेखि एकपक्षीय समाचार दियौं Education & Youth
Education & Youth
3w ago

विद्यार्थी आन्दोलनको जितपछि सरकारी टिभीले माफी माग्दै भन्यो : वर्षौंदेखि एकपक्षीय समाचार दियौं

विद्यार्थी आन्दोलनबाट बनेको समूह ‘स्टुडेन्ट्स लिस्ट’ले चुनावमा सफलता हासिल गरेपछि सरकारी प्रसारकले आफ्नो समाचार प्रस्तुतिमा कमजोरी रहेको स्वीकार गरेको हो।

#विद्यार्थी #आन्दोलन #माफी
विद्यार्थीसँग अनुचित सम्बन्ध राखेकी पूर्वशिक्षिकालाई सुनाइयो यस्तो सजाय Education & Youth
Education & Youth
3w ago

विद्यार्थीसँग अनुचित सम्बन्ध राखेकी पूर्वशिक्षिकालाई सुनाइयो यस्तो सजाय

घटनापछि ती विद्यार्थीले आफूलाई नै दोषी ठान्न थालेका थिए। लज्जित महसुस गरेका कारण उनले कक्षा १२ पूरा नगरी विद्यालय छाडेका थिए। उनलाई निद्रामा समस्या हुने र विगतका घटनाको सम्झनाले सताउने गरेको पनि बयानमा उल्लेख थियो।

#विद्यार्थी #अनुचित #सम्बन्ध
बाढीले कृषि, पशुपन्छी र जैविक विविधतामा पुर्‍याएको क्षतिको मूल्याङ्कन हुँदै World News
World News
3w ago

बाढीले कृषि, पशुपन्छी र जैविक विविधतामा पुर्‍याएको क्षतिको मूल्याङ्कन हुँदै

भोटेकोशी र कालीगण्डकी करिडोर क्षेत्रमा विपद्बाट कृषि, पशुपन्छी, जलचर, खेतीयोग्य जमिन तथा जैविक विविधतामा पुगेको क्षतिको मूल्याङ्कन भइरहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।

#कृषि #क्षतिको #पशुपन्छी
जर्मनीका संसदीय राज्यसचिव डा कोफ्लर नेपाल आउँदै Politics & Governance
Politics & Governance
3w ago

जर्मनीका संसदीय राज्यसचिव डा कोफ्लर नेपाल आउँदै

जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिव डा बार्बेल कोफ्लर चारदिने नेपाल भ्रमणका लागि आज आउँदैछिन्।

#जर्मनी #राज्यसचिव #कोफ्लर
खुल्यो एन्फा मुख्यालयको ताला, समस्या समाधानको दीर्घकालीन पहल थालिने Sports
Sports
3w ago

खुल्यो एन्फा मुख्यालयको ताला, समस्या समाधानको दीर्घकालीन पहल थालिने

नेपाली फुटबलमा देखिएको गतिरोध अन्त्य गर्ने पहलस्वरूप अखिल नेपाल फुटबल संघ (एन्फा) का बहुमत सदस्यले लामो समयदेखि बन्द रहेको केन्द्रीय कार्यालयको ताला खोलेका छन्।

#एन्फा #ताला #फुटबल
Build #2612